default_image

अन्तर्राष्ट्रिय

November 4, 2022

आर्सनलको जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले एफसी जुरिचलाई १–० ले पराजित गरेको हो । इमिरेट्स स्टेडियम लन्डनमा बिहीबार राति भएको खेलमा आर्सनलको जितमा पहिलो हाफमा काइरन टिएरनीले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै आर्सनल समूह ‘ए’ मा ६ […]

November 4, 2022

विश्वकपअघि जर्मनीका मुख्य खेलाडी घाइते

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन केही दिनमात्र बाँकी रहेको अवस्थामा उपाधि दावेदार मानिएको जर्मनीलाई चोटको कारण ठूलो धक्का लागेको छ । बुधबार भएको च्याम्पियन्स लिगको खेलका दौरान चोट बोकेपछि फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने भएका छन् । २६ वर्षीय फरवार्डले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका थिए । उनले विश्वकपमा जर्मनीको […]

November 4, 2022

म्यानचेस्टर युनाइटेड युरोपा लिगको समूहमा दोस्रो

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग अन्तर्गत समूह ई को अन्तिम खेलमा रियल सोसीडाडलाई पराजित गरेपनि समूह उपविजेता बनेको छ । विहीबार सोसीडाडको मैदानमा युनाइटेडले १-० को जित हासिल गरेको थियो । खेलको १७ औं मिनेटमा आलेहान्द्रो ग्रानाचोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले क्रिस्टियानो रोनाल्डोको पासमा सुन्दर गोल गरेका थिए […]

November 3, 2022

आइलिगमा चौथो सिजन खेल्न किरण तयार

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को सातादेखि सुरु हुने भारतीय आइ लिगको २०२२-२३ सिजनका लागि आफ्नो टोली राउन्डग्लास पन्जाब फुटबल क्लब तयार रहेको बताएका छन् । नयाँ सिजनका लागि पन्जाबमा अनुबन्धित किरणले विहीबार पत्रकार सम्मेलनमा यसपटक टोलीको तयारी विगतभन्दा बलियो रहेको बताएका हुन् । ‘भारतमा मेरो यो चौथो सिजन हो । […]

November 3, 2022

यी हुन् च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने १६ टोली

एजेन्सी – यस सिजनको युइएफए च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राति समूह चरणको खेल सकिएसँगै प्रि–क्वाटरफाइनल समिकरण पूरा भएको हो । यसपटक समान चार इंग्लिस र जर्मन क्लब, तीन सिरी ‘ए’ क्लब, दुई पोर्चुगिज क्लब र समान एक स्पेनिस, फ्रेन्च र बेल्जियन क्लबले नकआउट चरणमा स्थान बनाएका […]

November 3, 2022

पिएसजीलाई अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह एच बाट उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । समूह चरणमा अपराजित रहेपनि बेन्फिकासँग अंक बराबरी भएपछि पिएसजी दोस्रो स्थानमा रहेको हो । समूह चरणको अन्तिम खेलमा पिएसजीले युभेन्टसलाई २-१ र बेन्फिकाले मक्काबी हाइफालाई ६-१ ले पराजित गर्यो । पिएसजी र […]

November 3, 2022

कतार विश्वकपका लागि जापानको टोली घोषणा

एजेन्सी – एसियाली राष्ट्र जापानले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप कतार २०२२ का लागि आफ्नो टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमाले स्थान बनाउन सफल हुँदा सेल्टिकबाट खेल्ने क्योगो फुरुहासी र रेओ हातातेले […]

November 3, 2022

चेल्सीको पूनरागमन जित, मिलान पनि विजयी

एजेन्सी – एक खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानले समूह चरणको अन्तिम खेलमा सफलता हात पारेका छन् । चेल्सीले घरेलु मैदानमा क्रोएसियन क्लब डिनामो जाग्रिवमाथि २–१ को पूनरागमन जित निकालेको छ । चेल्सीको जितमा रहिम स्टर्लिङ र डेनिस जाकारियाले गोल गर्दा डिनामोका ब्रुनो […]

November 3, 2022

सिटीको पूनरागमन जित, डर्टमुन्ड रोकियो

एजेन्सी – एक खेल बाँकी छँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा पूनरागमन जित निकाल्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ । सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को पूनरागमन जित निकालेको छ । सिटीको जितमा रिको लेविस, जुलियन अल्भारेज […]

November 3, 2022

युभेन्ट्सलाई हराएको पिएसजी समूहमा दोस्रो

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्सलाई हराएपनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ बाट उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु टोलीलाई २–१ ले पराजित गरेपनि अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ४–० को फराकिलो जित निकालेपछि पिएसजी गोल अन्तरमा पछि पर्दै समूहमा दोस्रो […]

Success

Thank you for your time.