default_image

अन्तर्राष्ट्रिय

November 3, 2022

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा सानदार जित आत्मसात गरेको छ । रियलले घरेलु मैदानमा स्कटिस क्लब सेल्टिकमाथि ५–१ को फराकिलो जित निकालेको हो । सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा रियलको फराकिलो जितमा लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । […]

November 2, 2022

च्याम्पियन्स लिगको समूह चरण आज समाप्त हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत यस सिजनको समूह चरण आजबाट समाप्त हुँदैछ । आज समूह ई देखि एफसम्मको अन्तिम खेलहरु हुनेछ । समूह ई : चेल्सी १०, एसी मिलान ७, साल्जबर्ग ६, डिनामो जाग्रेब ४ अन्तिम खेल : चेल्सी विरुद्ध डिनामो जाग्रेब, एसी मिलान विरुद्ध साल्जबर्ग (बुधबार मध्यरात १:४५ बजे) चेल्सी समूहको शीर्षस्थानमा रहेर […]

November 2, 2022

‘युरोपा लिग कठिन हुनेछ’ – बार्सिलोना प्रशिक्षक जाभी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो टोली युरोपा लिगमा दावेदार टोली रहेपनि उपाधि जित्न भने कठिन हुने बताएका छन् । च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेपछि बार्सिलोना लगातार दोस्रो सिजन युरोपा लिगमा सिमित भएको हो । बार्सिलोना सम्मिलित समूहबाट बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा निकाल्दै अघि बढ्यो । इन्टर मिलान दोस्रो […]

November 2, 2022

रोनाल्डोले किने पोर्चुगलकै सबैभन्दा महँगो घर

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोका लागि मैदानभित्र यस सिजन खासै सम्झनलायक रहन सकेको छैन । म्यानचेस्टर युनाइटेडमा एरिक टेन हागले प्रशिक्षकको जिम्मेवारी सम्हालेसँगै उनले निकै कम अवसर पाएका छन् । मैदानभित्र कम अवसर र विवादले स्थान पाएपनि रोनाल्डोले मैदानबाहिर आफ्नो व्यवसाय भने जारी राखेका छन् । उनले मैदानभित्र कम अवसर पाएकै कारण विश्वकपपछि जनवरी […]

November 2, 2022

नुनेज चम्कँदा लिभरपुलको जित

एजेन्सी – परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका उरुग्वेली फरवार्ड डार्विन नुनेजले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट प्रदान गरेपछि इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । लिभरपुलले घरेलु मैदानमा नेपोलीलाई २–० ले पराजित गरेको हो । एक गोल मोहम्मद सलाहले गरे । लिभरपुलको दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको […]

November 2, 2022

इन्टरलाई हराउँदै बायर्नको शतप्रतिशत जित

एजेन्सी – इटालियन प्रतिद्धन्द्धी इन्टर मिलानमाथि सहज जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा बायर्नले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै शतप्रतिशत सबै ६ खेलमा जित निकाल्न सफल भयो । म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा बेन्जामिन पाभार्ड […]

November 2, 2022

मार्सेलाई हराउँदै टोटेनहम समुह विजेता

एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी मार्सेमाथि पूनरागमन जित निकाल्दै इंग्लिस क्लब टोटेनहम हटस्पर युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोटेनहमले घरेलु टोली मार्सेमाथि २–१ को पुनरागमन जित निकाल्यो । टोटेनहमको जितमा क्लेमेन्ट लेङ्लेट र पिएरे इमिल होज्वजर्गले गोल गरे । मार्सेका चान्सेल म्हेम्वाको गोल सान्त्वना बन्यो । मार्सेमा मंगलबार […]

November 2, 2022

टोरेस र राफिन्हा चम्कँदा बार्सिलोनाको रोमाञ्चक जित

एजेन्सी – फेरान टोरेस र राफिन्हा चम्कँदा क्याटलान क्लब बार्सिलोनाले यस सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ । लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोनाले चेक रिपब्लिक क्लब भिक्टोरिया प्लेजेनलाई उसकै मैदानमा ४–२ को रोचक जित निकाल्दै यस सिजनको च्याम्पियन्स लिगको सुखद अन्त्य गरेको हो । अब […]

November 2, 2022

युरोपा लिग पनि पुग्न सकेन एटलेटिको म्याड्रिड

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एटलेटिको म्याड्रिड अंक तालिकाको पुछारमा रहँदै यस सिजन युरोपबाट नै बाहिरिएको छ । च्याम्पियन्स लिग इतिहासमा एटलेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो । एफसी पोर्टोको मैदानमा २-१ को हार बेहोरेसँगै एटलेटिको अंक तालिकाको पुछारमा रहेको हो । समूहको अर्को खेलमा क्लब ब्रुग […]

November 1, 2022

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत चार समूहको अन्तिम खेलहरु आज हुँदैछन् । ८ समूह मध्य ५ समूहमा शीर्ष दुई टोलीको टुंगो लागिसकेको छ । आज ए देखि डी सम्म खेल हुनेछन् । हालसम्म नकआउट चरण पुग्ने १२ टोली पक्का भइसकेको छ । बाँकी रहेको ४ स्थानका लागि ३ समूहका टोली प्रतिस्पर्धा गर्दैछन् । […]

Success

Thank you for your time.