April 3, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले पटक पटकको प्रयास पछि फिलिप्पो काउटिन्होलाई जनवरीमा क्लबमा भित्राउन सफल भएको थियो । तर, उनले अझै अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको टेरी गिब्सनले बताएका छन् । १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेयता उनले १३ खेलमा ३ गोल र २ एसिस्ट मात्र गर्न सकेका छन् । ह्यास्ट्रिङ समस्याका कारण उनको डब्यू केही […]
April 2, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पल पोग्बाले आफ्नो राष्ट्रिय टोली फ्रान्सले यस पटक विश्वकप जित्न सक्ने बताएका छन् । यस वर्ष रुसमा आयोजना हुने विश्वकप २०१८ मा फ्रान्सलाई पनि प्रबल दाबेदार मानिएको छ । तर फ्रान्सले विश्वकप छनोट हुने क्रममा केही निराशजनक नतिजा पनि ल्याएको थियो । हालै सम्पन्न मैत्रीपूर्ण खेलमा पनि फ्रान्स […]
April 2, 2018
लन्डन (एजेन्सी) – गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे । एल्भारो मोराटाको हेडिङ गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफमा क्रिस्टियन एरिक्सनको शानदार प्रहारले पाहुना टोलीलाई खेलमा फर्काएको थियो । दोस्रो हाफमा अलिले दुई गोल गर्दै […]
April 1, 2018
पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले लास पाल्मासलाई ३-० ले हराएको छ । रियलको जितमा ग्यारेथ बेलले दुई गोल गरे । बेलले खेलको २६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ३९ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । दोस्रो हाफमा […]
March 31, 2018
काइरो (एजेन्सी) – लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह अहिले विश्व फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन् । उनले इजिप्टमा अहिले यति प्रभाव बनाएका छन् कि राष्ट्रपतिको चुनावमा उठ्दै नउठी उनले १० लाख मत पाएका छन् । सालाहले दुई साता अघि वाटफोर्ड विरुद्ध चार गोल गरेका थिए । इजिप्टबाट मैत्रीपूर्ण खेलमा उनले पोर्चुगल विरुद्ध पनि एक […]
March 31, 2018
लण्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई २-१ को गोलअन्तरले हराएको छ । लिभरपुलका लागि उसका स्टार खेलाडी मोहम्मद सालाहले निर्णायक गोल गरे । क्रिस्टल प्यालेसले पहिलो हाफमा गोल गरे पनि लिभरपुल दोस्रो हाफमा खेलमा फर्केको थियो । लिभरपुलका गोलकिपर लोरिस केरियसले प्यालेसका विल्फ्रिड जाहालाई फल गर्दा उनले पेनाल्टी जितेका थिए । […]
March 31, 2018
न्यूयोर्क (एजेन्सी)– क्लबका नयाँ खेलाडी ज्लाटान इब्राहिमोभिच खेलका लागि अझै भोको रहेको एलए ग्यालेक्सीले दाबी गरेको छ । इब्राहिमोभिचले आफ्नोतर्फबाट सबै दिने प्रयास गरेपछि एलए ग्यालेक्सीबाट यस्तो दाबी सार्वजनिक आएको हो । उनले दुई वर्ष अघिनै ग्यालेक्सी आउने मन भएपछि म्यानचेस्टर युनाइटेडसँगको सम्झौताका कारण सम्भव नभएको बताएका छन् । ‘मेरो दिमागमा यो ठाँउ थियो । […]
March 30, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर सिटीका रहिम स्ट्रेर्लिङलाई क्लबमा भित्राउन चासो देखाएको छ । पेप ग्वार्डिओलाको प्रशिक्षणमा स्ट्रेर्लिङले यो सिजन २० गोल गर्नुका साथै ११ एसिस्ट गरिसकेका छन् । जसले उनलाई प्रिमियर लिगकै महत्वपूर्ण खेलाडीमध्येका रुपमा स्थापित गराएको छ । त्यहि उच्च प्रदर्शनका कारण विङ्गर एवंम् फरवार्ड स्ट्रेर्लिङप्रति रियलले चासो देखाएको समाचारहरुमा उल्लेख गरिएको छ […]
March 30, 2018
म्याड्रिड (एजेन्सी) – यस सिजन स्पेनिस लालिगामा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको रियल म्याड्रिड अहिले नयाँ स्ट्राइकरको खोजीमा रहेको बुझ्न सकिन्छ । रियलको आफ्नो प्राथमिकतामा अहिले पोल्यान्ड तथा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की रहेका छन् । रियल सिजनको सुरुवातदेखि नै नेयमारसँग जोडिंदै आएको छ । तर विभिन्न श्रोतका अनुसार नेयमार रियल आए अग्रपंक्तिको बायाँमा लेफ्ट विंगरको […]
March 30, 2018
साउ पाउलो (एजेन्सी)– ब्राजिलियन एवंम् पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले लियोन मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्नेमा धारणा सार्वजनिक गरेका छन् । त्यस्तै रियल म्याड्रिड जाने हल्लाका विषयमा पनि उनले मुख खोलेका छन् । उनले भने,‘ म यहाँ खुसी छु । अहिले छोड्ने कुनै मनसाय छैन । म यति भन्न सक्छु समयले […]