default_image

अन्तर्राष्ट्रिय

September 19, 2021

बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा

एजेन्सी – घरेलु मैदानमा एथलेटिको बिल्वाओसँग बराबरीमा रोकिएपनि साविकको विजेता एट्लेटिको म्याड्रिड स्पेनिस लालिगाको शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फालेका थिए । १५औं मिनेटमा एन्टोइन ग्रिजमनले सुवर्ण अवसर खेर पाmल्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो । ४७औं मिनेटमा रेनान […]

September 19, 2021

एस्टन भिल्लासँग एभर्टन स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टनले एस्टन भिल्लासँग हार बेहोरेको छ । शनिबार राति भएको खेलमा एभर्टनले भिल्लासँग ३–० ले पराजित भएको हो । घरेलु टोली भिल्लाको जितमा माटी कास र लिओन बेइलीले गोल गर्दा एक गोल उपहार पाएको थियो । सबै तीन गोल दोस्रो हाफमा १० मिनेटभित्र सम्भव भएको थियो । भिल्ला पार्कमा एभर्टनले […]

September 19, 2021

जेको चम्कदा इन्टर मिलानको सानदार जित

एजेन्सी – सब्सिच्युट फरवार्ड इडेन जेकोको दुई गोल तथा मिडफिल्डर फेडरिको डिमार्काेको दुई असिस्टमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ । मिलानोमा शनिबार राति भएको खेलमा घरेलु टोली इन्टरले बोलोग्नामाथि ६–१ को फराकिलो जित आत्मसात गरेको हो । लोउटारो मार्टिनेज, मिलान स्क्रिनिएर, निकोलो बरेल्ला र माटिएस भिसिनोले समान एक गोल […]

September 18, 2021

आर्सनलको लगातार दोस्रो जित, सिटी रोकियो

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्दा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । यसै सिजन रियल म्याड्रिडबाट स्थायी रुपमा अनुबन्ध भएका नर्वेजियन मार्टिन ओडेगार्डको गोल मद्दतमा आर्सनलले घरेलु टोली बर्नलेमाथि १–० को साँघुरो जित दर्ता गरेको हो । सुरुवाती तीन खेल गुमाएपछि आर्सनलको यो लगातार दोस्रो जित […]

September 18, 2021

लिभरपुलको सहज जित

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको छ । सेनेगलका साडियो माने, इजिप्टका मोहम्मद सलाह र नावी केइटाको गोल मद्दतमा जितसँगै टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो । मानेले पहिलो हाफमा तथा […]

September 18, 2021

बायर्नको सात गोल

एजेन्सी – जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा नव प्रवेशी बोचुममाथि सानदार जित निकालेको छ । घरेलु मैदान एलिएन्ज एरिना शनिबार राति भएको खेलमा बायर्नले बोचुममाथि ७–० को फराकिलो जित निकाल्दै बुन्डेसलिगामा अपराजित रहन सफल भएको हो । पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरीमा रोकिएयता बायर्नले लगातार चौथो जित […]

September 18, 2021

एट्लेटिको म्याड्रिड र बिल्बाओलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा एट्लेटिको म्याड्रिड र एथलेटिक बिल्वाओबीच प्रतिस्पर्धा हुँदैछ । खेल एट्लेटिको म्याड्रिडको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा राति ८ बजे हुनेछ । एथलेटिक बिल्वाओलाई हराउँदै एट्लेटिको म्याड्रिड शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । बिल्वाओलाई हराउन सके एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिड र […]

September 18, 2021

लिभरपुललाई क्रिस्टल प्यालेसको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा क्रिस्टल प्यालेसको आतिथ्यता गर्दैछ । खेल एनफिल्डमा नेपाली समयअनुसार राति ७ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल क्रिस्टल प्यालेसलाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । क्रिस्टल प्यालेसलाई हराउन सके लिभरपुलले म्यानचेस्टर युनाइटेड र चेल्सीलाई पछि […]

September 18, 2021

मेस्सी, नेयमार र एमबाप्पेमा तालमेलको कमी

एजेन्सी – विश्व फुटबलका सनसनीमध्येका ३ खेलाडी लिओनल मेस्सी, नेयमार र केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट पहिलो पटक एक साथ च्याम्पियन्स लिगअन्तर्गत बुधबार समूह चरणको खेलमा उत्रेका थिए । तर बेल्जियन टोली क्लब ब्रगविरुद्ध पिएसजी १–१ को बराबरीमा रोकिएको थियो । उच्च अपेक्षा गरिएपनि पिएसजीले त्यस्तो प्रदर्शन गर्न सकेन । त्यसै कारण हुन […]

September 18, 2021

न्युक्यासल र लिड्सको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । पाहुना टोली लिड्सले अग्रता जोगाउन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । सेन्ट जेम्स पार्क न्युक्यासलमा शुक्रबार राति भएको खेलको १३औं मिनेटमा रापिन्हाका गोलबाट लिड्सले अग्रता लिएको थियो । उनले प्याट्रिक बमाफोर्डको पासमा गोल गरेका थिए । ४४औं […]

Success

Thank you for your time.