July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको महिला/पुरुष दुवै दक्षिण एसियाबाट विश्व टिम टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिवार सम्पन्न प्रतियोगिता राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएका हुन् । महिला र पुरुषतर्फ समान ५ राष्ट्र सहभागी थिए । महिला पुरुष दुवैमा भारतले उही प्रतिद्वन्द्वी माल्दिभ्स, नेपाल, श्रीलंलका […]
July 31, 2025
बिर्तामोड (हाम्रो खेलकुद)- झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि आयोजना हुन लागेको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताबारे सुनाउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ’, […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा हुने एएफसी यु-२० महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली टोलीलाई बिदाइ गरे। साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए केहि दिनमै नेपाली टोली यो छनोट […]
July 30, 2025
एजेन्सी – केलियन एम्बाप्पेले नयाँ सिजनमा रियल मड्रिडको नम्बर १० जर्सी लगाउने भएका छन्। उनले रियलमा आफ्नो पहिलो सिजनमा ९ नम्बर जर्सी लगाएका थिए। लुका मोड्रिच रियल छाडेपछि १० नम्बर जर्सी खाली थियो। सामान्यतया रियल मड्रिडले दीर्घकालीन खेलाडीलाई प्राथमिकता दिने नीतिको पालन गर्ने भए पनि, एमबाप्पेले आफ्नो स्टार छविका कारण यो नम्बर पाएका हुन्। यो […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि […]
July 30, 2025
एजेन्सी – जोआओ फेलिक्सले साउदी प्रो लिगको टोली अल-नासरमा आबद्ध भएका छन् । अल नासरले २५ वर्षीय पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडीलाई टोलीमा आबद्ध गराएको जनाएको छ । गत सिजन मात्र एटलेटिको म्याड्रिडबाट चेल्सीमा आबद्ध भएका थिए । ‘हामी क्लबमा जोआओको प्रयासको लागि धन्यवाद दिन्छौं र भविष्यको लागि शुभकामना दिन्छौं,’ चेल्सीले विज्ञप्तिमार्फत भनेको छ। फेलिक्सले अल-नासरसँग दुई […]
July 30, 2025
एजेन्सी – इण्डियन च्याम्पियन इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा मंगलवार वेस्ट इण्डिज च्याम्पियन्सलाई ५ विकेटले पराजित गर्दै इण्डियन च्याम्पियन्स सेमिफाइनल पुगेको हो । १ सय ४५ रनको लक्ष्य भारतले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सेमिफाइनल पुग्नको लागि १४.१ ओभरमा जित निकाल्नु पर्ने […]
July 29, 2025
एजेन्सी – पाकिस्तान च्याम्पियन्सले इङ्ग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा अर्को जित हासिल गरेको छ । लेस्टरमा मंगलवार पाकिस्तानले लगातार चौथो जित निकाल्ने क्रममा अस्ट्रेलिया च्याम्पियन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो । ७५ रनको सामान्य लक्ष्य पाकिस्तानले ७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तान च्याम्पियन्सका ओपनरद्वय शर्जिल खान र सहिब मक्सुद अविजित […]
July 29, 2025
एजेन्सी – अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५-० ले जितेको छ। १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन […]
July 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबार सुरु हुने भएको छ । नेपालसहित भारत , श्रीलंका, माल्दिभ्स र बंगलादेशका खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक समेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुने […]