July 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दसौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको सरावक जाने भएको छ । जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगष्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगष्ट १ तारिखमा हुनेछ । पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा […]
July 28, 2025
एजेन्सी – लुइस डियाज बायर्न म्युनिख जाने पक्का भएको छ । जर्मन च्याम्पियन क्लबले लिभरपुलसँग एड-अनसहित ७५ मिलियन युरो बराबरको सम्झौता गरेपछि डियाज जाने निश्चित भएको हो । यसअघि बायर्नले कोलम्बियाली फरवार्डका लागि ५८.६ मिलियन पाउण्डको सुरुवाती प्रस्ताव राखेको थियो । त्यसलाई जुन लिभरपुलले अस्वीकार गरेको थियो। २८ वर्षीय डियाजलाई लिभरपुलले शनिवार हङकङमा भएको एसी […]
July 28, 2025
एजेन्सी – इङ्ग्ल्याण्डलाई भारतले चौथो टेस्टमा बराबरीमा रोकेको छ । बराबरीपछि ५ टेस्टको सिरिजमा इङ्ग्ल्याण्डले २-१ को अग्रता कायमै राखेको छ । म्यानचेस्टरमा भएको चौथो टेस्टमा भारतले पाँचौ दिनको समाप्तिसम्म पनि दोस्रो इनिङको ब्याटिङ जारी राखेपछि खेल बराबरीमा सकिएको हो । आइतवार खेल सकिँदा भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ४ सय २५ रन बनाएको […]
July 28, 2025
एजेन्सी – इङ्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ। स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो। निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो। युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको […]
July 27, 2025
एजेन्सी – इन्टर मियामी निलम्बित कप्तान लिओनल मेस्सीविना आइतबार बिहान एफसी सिनसिनाटीसँग गोलरहित बराबरी रोकिएको छ । अल–स्टार खेलमा अनुपस्थित भएपछि मेजर लिग सकर (एमएलएस) मा मेस्सी र जोर्डी अल्बालाई एक खेलको निलम्बन गरिएको थियो । इन्टर मियामीका सह–मालिक जोर्गे मासले शुक्रवार यो निर्णयलाई ‘अत्यन्त कठोर’ भन्दै आलोचना गरेका थिए । उनका अनुसार मेस्सी यो […]
July 27, 2025
एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पाँचौं तथा अन्तिम दिनको खेल बाँकी रहँदा भारत १ सय ३७ ले पछाडि छ। म्यानचेस्टर भारतले दोस्रो इनिङमा २ विकेटको क्षतिमा १ सय ७४ रन बनाउँदा शनिवार चौथो दिनको खेल समाप्त भएको थियो। पहिलो ओभरमा नै २ विकेट गुमाएर संकटमा परेको टोलीका कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका […]
July 26, 2025
एजेन्सी – न्युजिल्याण्डले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ । हरारेमा शनिवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३ रनले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको हो । यससँगै सिरिजमा न्युजिल्याण्डले शतप्रतिशत जितको नतिजा निकालेको छ । १ सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रनमा समेटियो । दक्षिण अफ्रिकाका […]
July 26, 2025
एजेन्सी – मलेसियाले एसिया प्यासेफिक क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। सिंगापुरमा भएको फाइनल हङकङलाई १० विकेटले हराउँदै मलेसियाले उपाधि जितेको हो। वर्षाले प्रभावित खेल ५ ओभरको मात्र भएको थियो । ५३ रनको लक्ष्य मलेसियाले २.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । मलेसियालाई जित दिलाउन ओपनरद्वय कप्तान साइद अजिज र अस्लाम खान अविजित रहे […]
July 26, 2025
एजेन्सी – टिम डेबिडको कीर्तिमानी शतकमा पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजलाई तेस्रो टि ट्वान्टी आईमा पनि हराएको छ । सेन्ट किट्स एण्ड नेभिसमा शनिवार बिहान सकिएको खेलमा अस्ट्रेलियाले ६ विकेटले जित हात पार्यो । अस्ट्रेलियाले ५ टि ट्वान्टी आई सिरिज दुई खेल अगावै ३-० ले जितेको छ । २ सय १५ रनको विशाल लक्ष्य अस्ट्रेलियाले […]
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ। एजी टेनका अनिल गुरुङका अनुसार केन्याको टोलीलाई शुक्रवार ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए। […]