default_image

अन्तर्राष्ट्रिय

March 6, 2021

थरंगा र दिलशान चम्कँदा श्रीलंका सानदार जित

एजेन्सी – कप्तान तिलकरत्ने दिलशान र उपुल थरंगा चम्कँदा श्रीलंका लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा वेस्टइन्डिज लेजेन्ड्सलाई ५ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका लेजेन्ड्सले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका उपुल थरंगा ३५ बलमा ८ चौका सहित ५३ रनमा अविजित रहे […]

March 6, 2021

बायर्न र डर्टमुन्ड भिड्दै

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति बायर्न म्युनिखले घरेलु मैदानमा बोरुसिया डर्टमुन्डको आतिथ्यता गर्दैछ । खेल एलिएन्ज एरिना म्युनिखमा राति ११ः१५ बजे हुनेछ । घरेलु मैदानमा डर्टमुन्डलाई हराउदै अंक तालिका सुधार गर्दै आफ्नो शीर्षता बढाउने लक्ष्यमा हुनेछ । २३ राउन्डको खेल सकिदा बायर्न ५२ अंक जोडेर शीर्षस्थानमा छ । बायर्नले दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगलाई […]

March 6, 2021

इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

एजेन्सी – भारतले इंग्ल्यान्डलाई चौथो टेष्ट खेलमा २५ रनको इनिङ अन्तरले पराजित गर्दै आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ । पहिलो इनिङमा १ सय ६० रनले पछि पारेको इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ३५ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भयो । चार टेष्टको सिरिज भारतले ३–१ ले जित्दै फाइनलमा पुगेको छ । […]

March 6, 2021

वेस्टइन्डिजमाथि श्रीलंका सहज जित

एजेन्सी – श्रीलंकाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजलाई ४३ रनले पराजित गरेको छ । शनिबार विहान सम्पन्न खेलमा श्रीलंकाले सहज जित निकाल्दै तीन टि२० आई सिरिज १–१ को बराबरीमा पुर्याएको छ । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १८.४ ओभरमा १ सय १७ रनमा अल आउट भयो । वेस्टइन्डिजका तल्लोक्रमका ओबेद […]

March 5, 2021

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुने!

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत तय भएको अष्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि दशरथ रंगशालामा सोहि समयमा अर्को मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आमन्त्रण थ्री नेसन्स कप गर्ने भएको छ । प्रतियोगिता आगामी चैत ९ देखि १७ गतेसम्म हुन लागेको एन्फाले जानकारी दिएको हो । बंगलादेश र […]

March 5, 2021

पन्तको सानदार शतकमा भारतको उत्कृष्ट अग्रता

एजेन्सी – युवा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको सानदार शतकसँगै भारतले इंग्ल्यान्डविरुद्ध चौथो टेष्टको पहिलो इनिङमा ८९ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत पहिलो इनिङमा ९४ ओभरमा ७ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको छ । भारतका स्पिनर वासिन्टन सुन्दर १ सय १७ बलमा ८ चौका सहित ६० रन र अक्षर पटेल […]

March 5, 2021

टोटेनहम र एभर्टनको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपर र एभर्टन विजयी भएको छ । टोटेनहमले रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहमलाई १–० ले हराएको हो । टोटेनहमको जितमा टोसिन एड्राविओयोले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । क्राभेन कटेज लन्डनमा बिहीबार राति भएको खेलमा टोसिनले खेलको १९औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फरवार्ड ह्युङ […]

March 5, 2021

सान्चेजको दुई गोल, इन्टरको ६ अंकको अग्रता

एजेन्सी – चिलियन फरवार्ड एलेक्सिस सान्चेजको दुई गोल मद्दतमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा पार्मा काल्सियोलाई २–१ ले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा घरेलु टोलीका हर्नानीले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५४औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टर मिलानलाई १–० को अग्रता […]

March 5, 2021

एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा

एजेन्सी – एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । लेभान्टेमाथि दोस्रो लेगमा २–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै बिल्वाओले फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो । दोस्रो लेगमा बिल्वओले अतिरिक्त समयमा जित निकालेको हो । बिल्वाओको जितमा राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे […]

March 5, 2021

चेल्सीले लिभरपुललाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लिभरपुललाई पराजित गरेको छ ।चेल्सीले लिभरपुललाई उसकै मैदानमा १–० को हार चखाएको हो । चेल्सीको जितमा मासन माउन्टले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । एनफिल्डमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा घरेलु टोली लिभरपुलले पकड बनाएपनि […]

Success

Thank you for your time.