default_image

अन्तर्राष्ट्रिय

March 4, 2021

शीर्ष चारमा लिभरपुल र चेल्सीको होड

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ३ खेलमा प्रतिस्पर्धा हुँदा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा चेल्सीको सामना गर्दैछ । खेल बिहीबार राति एनफिल्डमा राति २ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल चेल्सीलाई हराउदै चौथो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । छैटौ स्थानमा रहेको लिभरपुल २६ खेलबाट ४३ अंक रहेको छ । चेल्सीलाई […]

March 4, 2021

भारतविरुद्ध पहिला ब्याटिङ गर्दै इंग्ल्यान्ड

एजेन्सी – इंग्ल्यान्डले भारतविरुद्ध चौथो तथा अन्तिम टेष्ट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा इंग्ल्यान्डका कप्तान जो रुटले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । इंग्ल्यान्डले तेस्रो टेष्टबाट टोलीमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर जोफ्रा आर्चर र स्टुअर्ट ब्रोडको स्थानमा ड्यान लरेन्स र डोमिनिक बेसलाई […]

March 4, 2021

वेस्टइन्डिजको जितमा पोलार्डको ६ बलमा ६ छक्का

एजेन्सी – कप्तान काइरन पोलार्डको ६ बलमा ६ छक्कासँगै वेस्टइन्डिजले श्रीलंकालाई पहिलो टि२० खेलमा ४ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा घरेलु टोली वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजका कप्तान […]

March 4, 2021

पोलार्डले हाने ६ बलमा ६ छक्का!

एजेन्सी – वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले श्रीलंकाविरुद्ध पहिलो टि२० खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । जारी पहिलो टि २० खेलमा पोलार्डले छैटौं ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोलार्डले छैटौं ओभरमा श्रीलंका स्पिनर अलिका धनञ्जयलाई लगातार ६ बलमा ६ […]

March 4, 2021

नाटकीय जितसँगै बार्सिलोना फाइनलमा

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १-० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको बार्सिलोनाले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । इन्ज्युरी […]

March 3, 2021

‘फ्लप’ इंग्ल्यान्डको ब्याटिङ, चिन्ता अष्ट्रेलियालाई!

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको चौथो तथा अन्तिम टेष्ट खेल बिहिबार अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा सुरु हुँदै छ । चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतलाई अन्तिम खेलमा जित वा बराबरी पर्याप्त हुने छ । भारत पराजित भएको खण्डमा अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसिपको […]

March 3, 2021

बार्सिलोना र सेभिया भिड्दै

एजेन्सी – स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो लेगमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा सेभियाको आतिथ्यता गर्दैछ । खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोना घरेलु मैदानमा सेभियालाई हराउदै फाइनल पुग्ने दाउमा हुनेछ । बार्सिलोनालाई फाइनल प्रवेशको लागि कम्तीमा पनि ३–० को जित […]

March 3, 2021

अगरको ६ विकेटसँगै अष्ट्रेलिया सानदार जित

एजेन्सी – स्पिनर एस्टन अगरले उत्कृष्ट बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि न्युजिल्यान्डसँग तेस्रो टि२० खेलमा अष्ट्रेलियाले सानदार जित निकालेको छ । बुधबार अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६४ रनले हराउँदै पाँच टि२० आई खेलको सिरिज २–१ को अवस्थामा पुर्याएको छ । जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.१ ओभरमा १ सय ४४ […]

March 3, 2021

म्याक्सवेल र फिन्च चम्कँदा न्युजिल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान आरोन फिन्चको उत्कृष्ट अर्धशतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई तेस्रो टि२० आई खेलमा २ सय ९ रनको विशाल लक्ष्य दिएको छ । वेलिंग्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८ रन बनायो । अष्ट्रेलियालाई ग्लेन म्याक्सवेलले ३१ बलमा ८ चौका र […]

March 3, 2021

मेस्सी र रोनाल्डोः गोल, उपाधि र तथ्यांक

एजेन्सी – बढी गोल गर्ने अनि बढी भन्दा बढी उपाधि जित्ने हरेक खेलाडीको चाहना नै हुन्छ ।तर यो सबै खेलाडीले प्राप्त गर्न सक्दैनन् । यसैका लागि खेलाडीहरु आफ्नो जीवन नै खेलमा समर्पित गरिरहेका हुन्छन् । केही खेलाडीले मात्र आफुलाई दशकौसम्म सम्झाउने गरी इतिहासमा आफ्नो नाम लेखाउन सफल भएका छन् । ब्राजिली लेजेन्ड पेले, अर्जेन्टिनी स्वर्गिय […]

Success

Thank you for your time.