default_image

अन्तर्राष्ट्रिय

March 12, 2021

म्यानचेस्टर र मिलानको बराबरी

एजेन्सी – युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले १–१ गोलको बराबरी खेलेका छन् । अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले मिलानसँग बराबरी खेल्न बाध्य बनेको हो । ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडका आमद दियालोले गोल गर्दा मिलानका सिमोन किएरले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको […]

March 12, 2021

आर्सनलले ओलम्पियाकोसलाई हरायो

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ग्रीसको ओलेम्पियाकोसलाई उसकै मैद्यानमा ३–१ को जित निकालेको छ । ओलम्पियाकोसको मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलको जितमा मार्टिन ओडगार्ड, गाव्रियल र मोहमेद इलानेले गोल गरे । युसेफ इल अरवीको गोल सान्त्वना बन्यो । खेलको ३४औं मिनेटमा यसै विन्टर ट्रान्सफरमा लोनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट […]

March 12, 2021

केनको दुई गोलमा टोटेनहमको जित

एजेन्सी – फरवार्ड ह्यारी केनको दुई गोल सहयोगमा इंग्लिस क्लब टोटेनहम हटस्परले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्लिस फरवार्ड केनले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए । खेलको २५औं मिनेटमा केनले इरिक […]

March 11, 2021

शीर्षस्थानको म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि ५–२ को सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको फराकिलो जितमा केभिन डि ब्रुयन र रियाद महारेजले समान दुई गोल गर्दा इल्केए गुन्डोगानले एक गोल थपे । साउथह्याम्टनका जेम्स वार्ड प्रोज र चे एडाम्सले गोल गरे । खेलको […]

March 11, 2021

एट्लेटिको म्याड्रिडको ६ अंकको अग्रता

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले स्पष्ट ६ अंकको अग्रता लिएको छ ।बुधबार राति घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै शीर्षस्थानमा स्पष्ट अग्रता कायम गरेको हो । एट्लेटिकोको २६ खेलबाट ६२ अंक रहेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । तेस्रो […]

March 11, 2021

सलाह र मानेको गोलसँगै लिभरपुल क्वाटरफाइनलमा

एजेन्सी – इजिप्टका मोहम्मद सलाह र सेनेगलका साडियो मानेको गोल सहयोगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिगलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । घरेलु मैदान एनफिल्ड बुधबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा २–० को तथा समग्रमा ४–० को जित निकाल्दै लिभरपुलले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । […]

March 11, 2021

बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपनि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो […]

March 10, 2021

लिभरपुललाई लाइप्जिगको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा जर्मन क्लब आरबी लाइप्जिगको आतिथ्यता गर्दैछ । खेल एनफिल्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० को अवे जित निकालेको लिभरपुल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । लिभरपुललाई अन्तिम आठमा प्रवेश गर्न बराबरीको नतिजा नै […]

March 10, 2021

पीएसजी र बार्सिलोना भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा क्याटलान क्लब बार्सिलोनाको सामना गर्दैछ । खेल पार्क दि प्रिन्सेसमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले पराजित गरेको पीएसजी घरेल मैदानमा पनि सोही जितलाई निरन्तरता दिदै क्वाटरफाइनल पुग्ने […]

March 10, 2021

च्याम्पियन्स लिगमा हालान्डको कीर्तिमान

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले नयाँ कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिग अन्तरगत स्पेनिस क्लब सेभियाविरुद्धको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा दुई गोल गरेपछि हालान्डले नयाँ कीर्तिमान बनाएका हुन् । २० वर्षीय उनले च्याम्पियन्स लिगको १४ खेलमै २० गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । यसअघि […]

Success

Thank you for your time.