default_image

अन्तर्राष्ट्रिय

March 8, 2021

चेल्सीलाई एभर्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले आज राति घरेलु मैदानमा एभर्टनको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४५ बजे स्टामफोर्ड ब्रिजमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा चेल्सी एभर्टनलाई हराउदै शीर्ष चारको यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । चेल्सी २७ खेलबाट ४७ अंक जोडेर चौथो स्थानमा रहेको छ । एभर्टनलाई हराउन […]

March 8, 2021

लापोर्टा बार्सिलोनाका नयाँ अध्यक्ष

एजेन्सी – जोआन लापोर्टाले दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका छन् । कप्तान लिओनेल मेस्सीलाई बार्सिलोनामा नै राख्ने नारा लिएर चुनावमा उत्रिएका उनले कुल मतको ५४ प्रतिशत प्राप्त गर्दै चुनाव जितेका हुन् । यसअघि २००३ देखि २०१० सम्म लापोर्टा क्लबको अध्यक्ष रहेका थिए । गत अक्टोबरमा जोसेप मारिया बार्टोमेउले राजिनामा दिएपछि क्लबमा अध्यक्ष पद रिक्त […]

March 8, 2021

नेपोलीले बोलोग्नालाई हरायो

एजेन्सी – इटालियन सिरी ‘ए’ नेपोलीले बोलोग्नालाई पराजित गरेको छ । नेपोलीले बोलोग्नालाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदानमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले दुई तथा भिक्टर ओसिमहेनले एक गोल गरे । बोलोग्नाका रोबर्टाे सोरियानोले एक गोल फर्काए । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना नेपोलीमा आइतबार रासत भएको खेलमा नेपोलीले खेलको आठौं मिनेटमा लोरेन्जो इन्सिग्नेको […]

March 8, 2021

बेल र केन चम्कदा टोटेनहमको सानदार जित

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र वेल्सम्यान ग्यारेथ बेल चम्कदा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा टोटेनहमको जितमा बेल र केनले समान २–२ गोल गरे । केनले दुई असिस्ट पनि दिए । प्यालेसका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए । खेलको […]

March 8, 2021

सिटीको अपराजित यात्रामा पुर्णविराम

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति म्यानचेस्टर डर्वीमा युनाइटेडसँग घरेलु मैदानमा २–० ले पराजित भएसँगै २९औं खेलमा सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको हो । नोभेम्वरमा टोटेनहमसँग २–० ले पराजत भएपछिको २८ खेलसम्म सिटी अपराजित रहेको थियो । जसमा २५ जित र ३ बराबरीको नतिजा […]

March 7, 2021

म्याड्रिड डर्बीमा रियल हारबाट जोगियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार म्याड्रिड डर्बीमा घरेलु टोली एट्लेटिको म्याड्रिड र शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडले अंक बाँडेका छन् । बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेजको गोलमा एट्लेटिकोले १-० को अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदा बराबरी खेलेको हो । सुआरेजले खेलको १५ अौं मिनेटमा गोेल गरेका थिए । उनले रियल म्याड्रिडका पूर्व खेलाडी […]

March 7, 2021

म्यानचेस्टर सिटी र युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दा लिभरपुलले फुलहमको तथा टोटेनहमले क्रिस्टल प्यालेसको सामना गर्दैछ । अर्काे खेलमा वेस्ट ब्रम र न्यु क्यासलबीच प्रतिस्पर्धा हुदैछ । सिटी र युनाइटेडबीचको खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । […]

March 7, 2021

म्याड्रिड ‘डर्वी’ आज

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा म्याड्रिड ‘डर्वी’ अर्थात एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडबीचको खेल पनि हुदैछ । खेल एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ । शीर्षस्थानमा रहेको एट्लेटिको रियललाई हराउदै आफ्नो शीर्षता थप बलियो बनाउने लक्ष्यमा हुनेछ । एट्लेटिकोको २४ खेलबाट ५८ अंक छ […]

March 7, 2021

आइपिएल उद्धघाटनमा मुम्बई र बेंगलोर भिड्ने

एजेन्सी – १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) चैत अन्तिम देखि सुरु हुने भएको छ । आइपिएल चैत २७ देखि जेठ १६ (अप्रिल ९ देखि मे ३०) सम्म भारतका ६ सहरमा हुने भएको छ । आइपिएल अहमदाबाद, चेन्नई, दिल्ली, मुम्बई, कोलकाता र बेंगलोरमा हुने छन् । आइपिएल दुई वर्षपछि भारतमा हुन लागेको हो । […]

March 7, 2021

गुप्टिल चम्कँदा न्युजिल्यान्डलाई सिरिज उपाधि

एजेन्सी – ओपनर मार्टिन गुप्टिलको उच्च प्रर्दशनमा न्युजिल्यान्डले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको छ । यो सँगै पाँच टि२० आई सिरिज न्युजिल्यान्डले ३–२ ले जितेको हो । आइतबार विहान जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डको जितमा […]

Success

Thank you for your time.