default_image

अन्तर्राष्ट्रिय

January 24, 2021

रियलको जित बेन्जेमाको दुई गोल

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ४–१ को सानदार जित निकालेको छ । रियलले एलाभेसविरुद्ध प्रशिक्षक जिनेदिन जिदानसँगै कप्तान सर्जियो रामोस, नाचो फर्नान्डेज, ड्यानी कार्भाजल, फेडरिको भाल्भेर्डे, रोड्रिगो र मार्टिन ओडेगार्ड विनै सानदार जित हात पारेको हो । जिदानलाई कोरोना संक्रमण हुदा अन्य खेलाडी चोटका […]

January 23, 2021

आर्सनल एफए कपबाट बाहिर

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको चौथो चरणबाट बाहिरिएको छ । आर्सनल प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्टनसँग १–० ले पराजित हुदै एफए कपको चौथो चरणबाट बाहिरिएको हो । सेन्ट मेरी स्टेडियम साउथह्याम्टन ह्याम्पसायरमा शनिबार राति भएको आर्सनलको हारमा गाब्रियलले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । उनले खेलको २४औं मिनेटमा वाल्कर पिटर्सको […]

January 23, 2021

इंग्ल्यान्डविरुद्ध श्रीलंकाको बलियो अग्रता

एजेन्सी – इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले बलियो अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २ सय ८३ रनले पछि परेको छ । पहिलो इनिङ थालेको इंग्ल्यान्ड ३० ओभरमा ९८–२ को अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट ७७ बलमा १० चौका सहित ६७ रनमा अविजित छन् । जोनी बेयरस्टो ६५ बलमा […]

January 23, 2021

हाजार्डको डेढ बर्ष – ३ गोल र ४ एसिस्ट

एजेन्सी – चेल्सीबाट सन् २०१९ मा रियल म्याड्रिड पुगेका इडन हाजार्ड त्यता धेरै जसो समय चोटग्रस्त रहे । ठूलो रकममा उच्च प्रदर्शनको अपेक्षासहित उनी रियल पुगेका थिए । युरोपका उत्कृष्ट खेलाडी मध्ये एकको छवि बनाएपछि बेल्जियन अन्तर्राष्ट्रिय रियल पुगेका थिए । तर, स्पेन पुगेयता उनी अधिकांश समय चोट ग्रस्त रहँदा अपेक्षा अनुसारको प्रदर्शन हुन सकेको […]

January 23, 2021

रियल म्याड्रिडलाई एलाभेसको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति रियल म्याड्रिडले डिपोर्टिभो एलाभेससँग प्रतिस्पर्धा गर्दैछ । खेल एलाभेसको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउने दाउमा हुनेछ । दोस्रो स्थानमा रहेको रियलको १८ खेलबाट ३७ अंक छ । शीर्षस्थानको एट्लेटिकोको १७ खेलबाट ४४ अंक छ […]

January 23, 2021

एसी मिलान र एटलान्टा भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राती शीर्षस्थानमा रहेको एसी मिलानले घरेलु मैदानमा एटलान्टाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । एटलान्टालाई हराउँदै मिलान आफ्नो शीर्षता थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । मिलान १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लिग उपाधिको दावेदार मानिएको मिलानले पछिल्लो समय राम्रो […]

January 23, 2021

जिदानलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिदानलाई शुक्रबार कोरोना पुष्टि भएको क्लबले जनाएको छ । जिदान अघिल्लो साता कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेपनि उनको नेगेटिभ नतिजा आएको थियो । तर, स्पेनिस कोपा डेल रे को अन्तिम ३२ को खेलबाट बाहिरिएको एक दिनपछि उनलाई कोरोना पुष्टि […]

January 23, 2021

सिटीका डि ब्रुयन ६ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयन कम्तीमा ६ साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ चोटका कारण ब्रुयन कम्तीमा पनि ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । ब्रुयनले बुधबार राति एस्टन भिल्लामाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए । बिहीबार सिटी स्क्यानको रिपोर्टपछि उनको चोट […]

January 23, 2021

मोन्चेनग्लाडवाकसँग डर्टमुन्डको हार

एजेन्सी – बोरुसिया डर्टमुन्डले खराव प्रदर्शनलाई निरन्तरता दिदा जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको छ । डर्टमुन्ड घरेलु टोलीसँग ४–२ ले पराजित भएको हो । बुन्डेसलिगामा डर्टमुन्डको यो लगातार दोस्रो हार हो । यसअघि डर्टमुन्ड बायर लिभरकुसनसँग पराजित भएको थियो । डर्टमुन्ड १५ अगस्ट २०१५ पछि पहिलोपटक मोन्चेनग्लाडवाकसँग पराजित भएको हो । यसक्रममा डर्टमुन्ड १२ […]

January 23, 2021

एमबाप्पे र नेयमारको गोलमा पीएसजीको सानदार जित

एजेन्सी – स्टार फरावर्डद्धय केलियन एमबाप्पे र नेयमार जुनियरसँगै मोउरो इकार्डीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले २ गोल गर्दा नेयमार र मोउरो इकार्डीले समान […]

Success

Thank you for your time.