default_image

अन्तर्राष्ट्रिय

October 13, 2020

जर्मनी र स्वीट्जरल्यान्ड भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको चौथो खेलमा आज राति जर्मनी र स्वीट्जरल्यान्ड तथा युक्रेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल राति १२ः३० बजे हुनेछ । जर्मनीले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई आतिथ्यता प्रदान गर्नेछ । घरेलु मैदानमा स्वीट्जरल्यान्डमाथि जित हात पार्दै जर्मनी अंक तालिका थप सुधार गर्ने दाँउमा हुनेछ । जर्मनीले जित निकालेको अवस्थामा […]

October 13, 2020

‘रोनाल्डोको यो जर्सी धुने छैन’

एजेन्सी – विश्व विजेता फ्रान्सका युवा मिडफिल्डर एडुआर्डाे कामाभिंगाले युइएफए नेसन्स लिगको खेलपछि प्रदान गरेको पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रदान गरेको जर्सी नधुने बताएका छन् । आइतबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलपश्चात पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले आफ्नो जर्सी युवा मिडफिल्डर कामाभिंगालाई प्रदान गरेका थिए । रोनाल्डोले पुरै […]

October 13, 2020

जिदानलाई हाजार्डको पर्खाइ

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान क्लबले कीर्तिमानी रकममा भित्राएका फरवार्ड इडेन हाजार्ड एल क्लासिकोका लागि तयार हुन्छन् कि हुँदैनन् भन्नेमा चिन्तित छन् । बार्सिलोनासँगको एल क्लासिकोका लागि फिट हुन हाजार्डसँग अब दुई साताको समय बाँकी रहेको छ । रियलले शनिबार काडिजविरुद्ध घरेलु मैदानमा हुने ला लिगाको खेलका लागि सोमबारबाट तयारी सुरु गरेको छ […]

October 13, 2020

इटालियन क्लबको खर्च भन्दा रोनाल्डोको आम्दानी बढी

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरि ए सबैभन्दा बढी कमाउने खेलाडी हुन् भन्दा कसैलाई अच्चम लाग्ने छैन । तर, अर्को तथ्याङ्कले भने आश्चार्यमा पार्न सक्छ । इटालीको शीर्ष डिभिजन लिग सिरि एका ४ भन्दा क्लबको भन्दा बार्षिक खर्च भन्दा बढी रोनाल्डोले एक वर्षमा कमाउँदै आएका छन् । ३५ वर्षे फरवार्डले युभेन्ट्सबाट बार्षिक […]

October 13, 2020

दिल्लीलाई अर्को झट्का

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अर्को झट्का लागेको छ । तीव्र गतिका बलर इशान्त शर्मा पेटमा चोटका कारण आइपिएलका बाँकी सबै खेल गुमाउने भएका छन् । जारी आइपिएलमा दिल्लीबाट चोटका कारण बाहिरिने इशान्त दोस्रो खेलाडी हुन् । यस अघिनै औंलामा चोटका कारण अनुभवी लेग स्पिनर अमित मिश्रा पनि बाहिरि सकेका छन् […]

October 13, 2020

माने र अलकान्तरा लिभरपुलको प्रशिक्षणमा

एजेन्सी – कोरोना संक्रमणमुक्त हुदै स्टार फरवार्ड साडियो माने र मिडफिल्डर थियागो अलकान्तार लिभरपुलको प्रशिक्षणमा जोडिएका छन् । दुई मुख्य खेलाडी प्रशिक्षणमा जोडिएसँगै लिभरपुलले राहतको सास फेरेको छ । यि दुई खेलाडीले सोमबार देखि लिभरपुलको प्रशिक्षणमा जोडिएका हुन् । कोरोना संक्रमणका कारण यि दुई खेलाडीले अन्तर्राष्ट्रिय ब्रेक हुनुअघिको दुई खेल गुमाएका थिए । उनीहरुले बेलान […]

October 12, 2020

कोलकातामाथि बेंगलोरको उत्कृष्ट जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ । जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन […]

October 12, 2020

डी भिलियर्सको चम्कँदा बेंगलोरको बलियो योगफल

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान एवी डि भिलियर्सको आक्रामक उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । बेंगलोरलाई बलियो लक्ष्यमा […]

October 12, 2020

एमबाप्पे ‘आइडल’ रोनाल्डोविरुद्ध उत्रँदा..

एजेन्सी – फ्रान्स र पोर्चुगल २०१६ को युरोकपको फाइनलपछि पहिलोपटक आइतबार राति यूईएफए नेसन्स लिगको समूह चरणको तेस्रो राउन्डमा प्रतिस्पर्धा गरेको थियो । खेल गोलरहित बराबरीमा सकिएको थियो । यो बराबरीसँगै नेसन्स लिगमा दुवै टोली अपराजित रहँदा पोर्चुगल ७ अंक जोडेर शीर्षस्थानमा रहँदा गोल अन्तरमा पछि पर्दै फ्रान्स दोस्रो स्थानमा रहेको छ । यो खेलमा […]

October 12, 2020

बेंगलोरविरुद्ध टम ब्यान्टनको ‘डेब्यू’

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाहमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा कोलकाता नाइट राइडर्सले इंग्ल्यान्डका युवा ब्याट्सम्यान टम ब्यान्टनलाई डेब्यु गराएको छ । ब्यान्टनले स्पिन अलराउन्डर सुनिल नारायणको […]

Success

Thank you for your time.