default_image

अन्तर्राष्ट्रिय

September 23, 2020

हैदराबादलाई धक्का, मार्शले आइपिएल गुमाउने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा फ्रेन्चाइज टोली सनराइजर्स हैदराबादलाई धक्का लागेको छ । अष्ट्रेलियाका स्टार अलराउन्डर मिचेल मार्शलेले चोटका कारण आइपिएल २०२० गुमाउने भएका छन् । मार्श सोमबार रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध बलिङ गर्नेक्रममा घाइते भएका थिए । मार्श बेंगलोरविरुद्ध पाँचौ ओभरमा बलिङ गर्नेक्रममा उनको खुट्टाको एंकलमा समस्या देखिएपछि बाँकी दुई बल विजय […]

September 23, 2020

बार्सिलोनाका डिफेन्डर वल्भ्समा अनुबन्धित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको वल्भ्सले क्याटलान क्लब बार्सिलोनाबाट पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लबले सेमेडो अनुबन्ध गर्न ३७ मिलियन पाउण्ड खर्च गरेको हो । सिजनको सुरुवातमा वल्भ्सका डिफेन्डर म्याट डोहर्टि १२ मिलियन पाउण्डमा टोटेनहम गएपछि वल्भ्सले सेमेडो अनुबन्ध गरेको हो । वल्भ्सको टोलीमा सेमेडो दशौं पोर्चुगिज खेलाडी हुन् । […]

September 23, 2020

रियलले रकम नखर्चने

एजेन्सी – यसपटक नयाँ खेलाडी नभित्राउने विषयमा रियल म्याड्रिडले आफ्नो मनस्थिति यथावत राखेको देखिएको छ । पैसा जोगाउनका लागि प्रशिक्षक जिनेदिन जिदानले यो सिजन नयाँ खेलाडी नथप्ने योजना बताएका छन् । रियलले यो सिजन खेलाडी विक्री गरेर क्लबले १ सय मिलियन युरो जोगाएको छ । क्लबले कोरोनाका कारण आर्थिक अवस्था कमजोर हुँदा खेलाडीहरुलाई २० प्रतिशत […]

September 23, 2020

ललित अस्वभाविक रुपमा सम्झौता विहिन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकट संघ (क्यान) ले २०१९ मा नियमित टोलीबाट खेलेका स्पिनर ललितनारायण राजवंशीलाई २०२० को ग्रेड सूचिबाहिर राखेको छ । ललित ग्रेड सूचिमा नपरेपछि सर्वत्र क्यानको आलोचना सुरु भएको छ । खेलाडीको ग्रेड र पारिश्रमिक (तलब) निर्धारण गर्न क्यानले गत माघमा कोषाअध्यक्ष रोशनकुमार सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पान्डेको […]

September 23, 2020

महिला क्रिकेटमा सम्झौता : पहिलो गासमै ढुंगा

सुबास हुमागाईं, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बसेको बोर्ड बैठकबाट पहिलो पटक महिला खेलाडीहरुलाई केन्द्रीय सम्झौतामा राख्दै मासिक तलब दिने गर्ने निर्णय गर्यो । महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको स्वागत गरिएपनि कार्यान्वयन पक्षमा भने क्यानले खेलाडीमाथि गरेको निर्णयको आलोचना सुरु भएको छ । महिला क्रिकेट नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि […]

September 23, 2020

मोराटा युभेन्टसमा अनुबन्धित

एजेन्सी – स्पेनिस फरवार्ड अल्भारो मोराटा इटालियन च्याम्पियन युभेन्टसमा अनुबन्धित भएका छन् । सिरी ‘ए’ क्लब युभेन्टसले स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड मोराटालाई एक सिजनको लागि लोनमा अनुबन्धित गरेका हुन् । मोराटा दोस्रो पटक युभेन्टसमा अनुबन्धित भएका हुन् । यसअघि उनी २०१४ देखि २०१६ सम्म युभेन्टसमा रहेका थिए । क्लबले छोटो भिडियोमार्फत मोराटालाई […]

September 23, 2020

युनाइटेड इएफएल कपको अर्काे चरणमा

एजेन्सी – च्याम्पियनसिप क्लब लुटन टाउनमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कप (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा युनाइटेडले लुटनलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका हुन् । युनाइटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल […]

September 22, 2020

चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो । चेन्नईले जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सफल रहयो । राम्रो सुरुवात […]

September 22, 2020

महिला क्रिकेटरलाई पहिलो सम्झौता, पुरुषको पारिश्रमिक वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० को लागि केन्द्रीय खेलाडी सम्झौताका लागि पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीको नामावली सार्वजनिक गरेको छ । क्यानले पहिलो पटक महिला टोलीलाई केन्द्रिय खेलाडीको सम्झौतामा राखेको हो । क्यानले तीन ग्रेडमा खेलाडी वर्गीकरण गर्दै पुरुषतर्फ प्रत्येक ग्रेडमा पारिश्रमिकमा १५ हजारले वृद्धि गरेको छ । […]

September 22, 2020

सुआरेजलाई भाषा परिक्षामा चोरीको आरोप

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले इटालियन नागरिकताको लागि आवेदन दिने क्रममा सहभागी भएको परिक्षामा चोरी गरेको आरोप लागेको छ । इटालियन पुलिसले उक्त आरोपबारे विस्तृत छानविन समेत थालेको छ । सुआरेज गत साता पेरुजिया पुगेर इटालियन भाषा परिक्षामा सामेल भएका थिए । इटालियन च्याम्पियन युभेन्टसले सुआरेज अनुबन्ध गर्न इच्छा देखाएपछि उनी नागरिकता लिन परिक्षामा […]

Success

Thank you for your time.