September 7, 2020
एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट यसै साता डेब्यु गरेका मिडफिल्डरद्वय फिल फोडेन र मेसन ग्रिनवुड बाहिरका महिलालाई टिम होटेलमा ल्याएपछि कारवाहीमा परेका छन् । आइसल्याण्डविरुद्ध खेलमा पहिलो पटक सिनियर टोलीका लागि खेलेका ग्रिनवुड र फोडेनको कोठामा बाहिरकी महिला आएको भिडियो आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमणका कारण टोलीमा सहभागी खेलाडी तथा टोलीका सदस्यले बाहिरका […]
September 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा एक असफल फ्रेन्चाइज टोलीको रुपमा परिचित छ । आइपिएलका १२ संस्करण सम्म दिल्लीले फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्र्स (यूएई) मा सुरु हुने आइपिएलमा दिल्ली असफल टोलीको छाप अन्त्य […]
September 7, 2020
एजेन्सी – अष्ट्रेलियासँग तेस्रो तथा अन्तिम टि२० आई खेल्नुअघि घरेलु टोली इंग्ल्यान्डलाई झट्का लागेको छ । उत्कृष्ट लयमा रहेका ओपनर तथा विकेटकिपर जस बटलरले तेस्रो टि२० खेल गुमाउने भएका छन् । बटलरले पारिवारिक कारणले तेस्रो खेल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । बटलर आइतबार खेलपछि टोलीबाट बाहिरिएका थिए । इंग्ल्यान्डले तीन टि२० आई सिरिजमा […]
September 7, 2020
एजेन्सी – अष्ट्रेलियाको आधिकारिक टि२० फ्रेन्चाइज लिग बिग ब्यास लिगको दशौं संस्करणमा नेपाली स्पिनर सन्दीप लामिछानेको टोली परिवर्तन हुने सम्भावना रहेको छ । अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस सिजन भने आफ्नो सम्झौता नविकरण गरेका छैनन् । बिग ब्यासले अघिल्लो साता नयाँ अनुबन्धका लागि आव्हान गरेसँगै टोलीहरुले खेलाडीसँग छलफल थालिसकेका छन् । मेलबर्न […]
September 7, 2020
एजेन्सी – फिलिप्पे काउटिन्हो नयाँ सिजन बार्सिलोनामै रहने लगभग पक्का देखिएको छ । प्रशिक्षक रोनाल्डो कोम्यानले ब्राजिलियन मिडफिल्डर क्लबमै रहने संकेत दिएका छन् । केहि दिन अघिसम्म उनले काउटिन्होलाई पनि विक्री गर्ने खेलाडीको सुचीमा राखेका थिए । तर प्रशिक्षणमा उनले देखाएको प्रदर्शन र टोलीको अवस्थाले पनि कोम्यानले उनलाई योजनामा सामेल गरेको बुझिएको छ । नयाँ […]
September 7, 2020
एजेन्सी – स्पेनका युवा प्रतिभा अन्सु फाती सबैभन्दा कम उमेरमा स्पेनको सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी नयाँ कीर्तिमान कायम गरेका छन् । यूईएफए नेसन्स लिगमा आइतबार राति युक्रेनविरुद्ध एक गोल गर्दै फातीले ९५ बर्षको पुरानो कीर्तिमान तोडेका हुन् । उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल […]
September 7, 2020
एजेन्सी – उपाधि दाबेदार तथा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच ‘अयोग्य’ ठहरिँदै युएस ओपनको प्रि–क्वाटरफाइनलबाट बाहिरिएका छन् । २०औं वरियताका स्पेनिस खेलाडी पाब्लो कार्रेनो बुस्टासँग खेलका क्रममा पछि परेपछि निराश मुद्रामा रहेका ३३ वर्षे जोकोभिचले हानेको बल लाइन जजलाई लागेको थियो । रेफ्री र प्रतियोगिता आयोजकले त्यसपछि नियमअनुसार जोकोभिचलाई अयोग्य घोषित गरेपछि उनी बाहिरिएका हुन् […]
September 7, 2020
एजेन्सी – युईएफए नेसन्स लिगमा लगतार दोस्रो जित निकाल्ने क्रममा रसियाले हंगेरीलाई पराजित गरेको छ । रसियाले घरेलु टोली हंगेरीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको हो । रसियाको जितमा एन्टन मिरानचुक, मागोमेड ओजडोइभ र मारियो फर्नान्डेसले गोल गरे । घरेलु टोलीका रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरेपनि हार टार्न सकेनन् । पुस्कास एरिना बुडापेस्टमा […]
September 7, 2020
एजेन्सी – वेल्सले युईएफए नेसन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बुल्गेरियामाथि १–० को जित निकाल्दै वेल्सले लगातार दोस्रो जित दर्ता गरेको हो । घरेलु मैदान कार्डिफ सिटीमा निको विलियम्सले इन्ज्युरी समयमा गोल गर्दै वेल्सलाई लगतार दोस्रो जित दिलाए । वेल्सले यसअघि पहिलो खेलमा फिनल्यान्डमाथि १–० कै जित निकालेको […]
September 7, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र […]