October 4, 2025
सन्जोग चाम्लिङ राई फुटबल प्रशिक्षक प्याट्रिक डि वाइल्ड उनको देश फर्किएको धेरै भइसक्यो । बागमतीमा बगेको पानीको के कुरा , सडकमा यो देशको खातिर जेन जी आन्दोलनकारीहरुको धेरै रगत नै बगिसकेको छ । शहादत प्राप्त शहीदहरुप्रति श्रद्धा–सुमन ! देशको नयाँ परिस्थितिमा आजको विषय पुरानो लाग्न सक्छ । अप्रासंगिक पनि लाग्न सक्छ । केही कुरा , […]
October 4, 2025
एजेन्सी – भारतले वेस्ट इन्डिजलाई पहिलो टेस्टमा शुक्रवार फराकिलो अन्तरले हराएको छ। अहमदाबादमा ३ दिनमा सकिएको टेस्टमा भारतले एक इनिङ तथा १ सय ४० रनको जित हासिल गर्यो। अघिल्लो दिन बनाएको ५ विकेट ४ सय ४८ रनमा इनिङ समाप्तिको घोषणा गरेको भारतले वेस्ट इन्डिजलाई दोस्रो इनिङ ब्याटिङका आमन्त्रण गर्यो । वेस्ट इन्डिज दोस्रो इनिङमा १ […]
October 3, 2025
एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ । ३ खेलाडीले शतक पूरा गरेपछि भारतले दोस्रो दिन शुक्रवार खेल सकिँदा ५ विकेटको क्षतिमा ४ सय ४८ रन जोड्यो। भारत २ सय ८६ रनले अगाडि छ। अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे। उनले १ सय ९७ […]
October 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले करातेमा अर्को ठूलो सफलता हासिल गरेकी छिन्। एरिकाले मलेसियामा जारी कराते वान सिरिज एको स्वर्ण पदक जितेकी छिन्। उनले ६८ केजीमाथि पहिला स्थान प्राप्त गरेकी हुन्। एरिकाले फाइनलमा तेस्मिन मास्क्नीलाई २-० ले हराउँदै स्वर्ण पदकको सफलता प्राप्त गरिन्। यसअघि उनले सेमिफाइनलमा चेक रिपब्लिकका हकोभा अमाल्जीलाई ७-० […]
October 2, 2025
एजेन्सी – वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीवार घरेलु टोली भारत हाबी रह्यो। अहमदाबादको नरेन्द्र मोदी मैदानमा सुरु भएको टेस्टमा वेस्ट इन्डिजलाई पहिलो इनिङमा १ सय ६२ रन सिमित गराएको छ। टस हारेर पहिले बलिङ गरेको भारतका लागि मोहम्मद सिराज चम्किए। उनले ४ विकेट लिए । जसप्रित बुम्राहले ३ विकेट हात पारे। सिराजले […]
October 2, 2025
एजेन्सी – मिडफिल्डर जुड बेलिङघमलाई २०२४–२५ सिजनको इंग्ल्यान्ड पुरुष वर्षको खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडका २२ वर्षीय बेलिङघमले ८ खेलमा १ गोल गर्दै नेशन्स लिग बढुवामा योगदान दिए । विश्वकप छनोटमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । उनले ग्रीसविरुद्ध गोल, आयरल्यान्डविरुद्ध २ असिस्ट र एक पेनाल्टी तथा अल्बानियाविरुद्ध अर्को असिस्ट गरेका थिए। समर्थकको मतदानमा […]
October 2, 2025
एजेन्सी – एरिक डायरले अन्तिम मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि मोनाकोले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगमा २-२ को बराबरीमा रोकेको छ। एर्लिङ हालान्डले २ गोल गर्दै उत्कृष्ट फर्म जारी राखेपनि सिटी निकाल्नबाट चुक्यो । हालान्डले पहिलो हाफमै दुई गोल गर्दै च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या ५० खेलमै ५२ पुर्याए। योसँगै सिटीको अपराजित यात्रामा ६ खेल पुगेको […]
October 2, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि २–१ को जित दर्ता गरेको छ। एक गोलले पछि परेको अवस्थाबाट फर्किएको पिएसजीले चोटग्रस्त मुख्य खेलाडी नभए पनि अवे खेलमा सफलता प्राप्त गर्यो । बार्सिलोनाले खेलको राम्रो सुरुवात गर्यो। १९ औँ मिनेटमा मार्कस रासफोर्डले दिएको पासलाई फरान टोरेसले अफसाइड ट्रयाक बिट गर्दै गोल गरे । […]
October 1, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई युनिटी कप अन्तर्गत अन्तिम २ खेलमा निलम्बन गरेको जनाएको छ। नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीपले खेल नखेल्ने भनेको क्यानले जनाएको छ। टोली प्रमुख बलर सन्दीपले महत्वपूर्ण खेल अगाडि नखेल्ने भनेपछि […]
October 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा अनुबन्धित भएकी छिन्। राष्ट्रिय टोलीकी पूर्व कप्तान एञ्जिला हाफ सिजनको लागि सेथुसँग जोडिएकी हुन्। उनले यसअघि पनि सेथुबाट भारतीय महिला लिग खेलिसकेकी छिन्। भारत पुगिसकेकी उनी प्रशिक्षकणमा पनि सहभागी पनि भैसकेको उनको जीवनमा आधारित फिल्म अम्जिलाका निर्माता […]