default_image

June 13, 2025

स्कटल्याण्डमाथि नेदरल्यान्ड्सको कीर्तिमानी जित

एजेन्सी – नेदरल्यान्ड्सले आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली स्कटल्याण्डमाथि ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । जित्नलाई ३ सय ७० रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले १३० बलमा १३ चौका र ४ छक्कासहित १ सय ५८ रनको अविजित इनिङ खेले । उनको यो […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 12, 2025

एपिएफ र एभरेष्ट अन्तिम चारमा

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लब र एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।पोखरास्थित कभर्डहलमा बिहीवार गण्डकी प्रदेश भलिबल संघमाथि पुनरागमन जित निकाल्दै एभरेष्टले सेमिफाइनल पक्का गर्यो । एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा हरायो । पहिलो […]

June 12, 2025

सूर्यपुर एफसी भरतपुर २४ गोल्डकपको फाइनलमा

सुशील पन्त क्षेत्री, भरतपुर सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज दोस्रो सेमिफाइनलमा जनशक्ति युवा क्लब नवलपरासीलाई २-१ ले हराउँदै सूर्यपुर उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरको जितमा जय गुरुङ र बिक्की चम्लिङ राईले गोल गरे । जनशक्तिका लागि शान्तबहादुर गुरुङले एक गोल फर्काए । […]

June 12, 2025

नेपालले वेस्ट इन्डिजसँग सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्टइन्डिजसँग ३ खेलको टि२०आई सिरिजमा प्रतिस्पर्धा गर्ने भएको छ । क्यानले एक विज्ञप्ति जारी गर्दै सेप्टेम्बर २७, २८ र ३० तारिखमा यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल हुने पक्का गरेको हो । शारजाहमा खेल हुने भएपनि आयोजक भने नेपाल नै रहेको छ । नेपालमा रहेको अन्तर्राष्ट्रिय मैदान टियु […]

June 12, 2025

माइटी साँगाचोक र मेलम्ची विजयी

काठमाडौं (हाम्रो खेलकुद) – द माइटी साँगाचोक क्लब क्लब र मेलम्ची नगरपालिकाले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विहीबार जित दर्ता गरेका छन् । त्रिवि क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा माइटी साँगाचोकले साँगाचोक युथ क्लबविरुद्ध आठ विकेटको सहज जित निकाल्यो । साँगाचोकले प्रस्तुत गरेको ९७ रनको लक्ष्य माइटी साँगाचोकले ११.४ ओभरमा दुई विकेट […]

June 12, 2025

साफ यू२० महिला च्याम्पियनसिपमा ४ टोलीमात्र खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना हुने साफ महिला यू२० च्याम्पियनसिपमा नेपालसहित ४ राष्ट्रले मात्र सहभागिता जनाउने भएका छन् । बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स एरिनामा हुने प्रतियोगितामा आयोजक, नेपाल, श्रीलंका र भुटानले खेल्नेछन् । डबल राउन्ड रोबिनका आधारमा ११ देखि २१ जुलाईसम्म प्रतियोगिता हुनेछ । लिगको समापनमा शीर्षस्थानमा रहने टोलीले नै उपाधि जित्ने प्रावधान रहेको […]

June 12, 2025

एथलेटिक्सको जुनियरमा ४ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- पन्ध्रौं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोश्रो दिन बिहीबार एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र/छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बनेको हो । पहिलो दिन २ कीर्तिमान बनेका थिए । दोश्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान […]

June 12, 2025

फुटबल वृत्तले यसरी सम्झियो स्वर्गीय श्रेष्ठलाई

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व कार्यवाहक अध्यक्ष तथा थ्री स्टार क्लबका पूर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठको १०औं स्मृति दिवसमा एन्फा परिसरमा श्रद्धाञ्जली सभा आयोजना गर्यो । एन्फाको मुख्यालयमा रहेको स्वर्गीय श्रेष्ठको अर्धकदको शालिकमा श्रेष्ठका परिवारसँगै एन्फा पदाधिकारी, कर्मचारी, रेफ्री, प्रशिक्षक, खेलाडी, पत्रकार लगायत यू२० महिला टोलीका खेलाडीले माल्यार्पण गरेका थिए […]

June 12, 2025

विश्व टेस्ट च्याम्पियनसिप – पहिलो दिन बलर हाबी

एजेन्सी – विश्व टेस्ट च्याम्पियनसिपको‌ पहिलो दिन बलर रहे । पहिलो इनिङमा अस्ट्रेलियालाई २ सय १२ रनमा अलआउट गराएको दक्षिण अफ्रिका जवाफी ब्याटिङमा संघर्ष गर्नुपरेको छ। दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ४३ रन जोड्दा ४ विकेट गुमाइसकेको छ। तीव्र बलर कगिसो रबाडाले चिया ब्रेकपछि छोटो समयमा अष्ट्रेलियालाई २ समय १२ रनमै समेट्न मुख्य भूमिका खेले। […]

Success

Thank you for your time.