June 14, 2025
पोखरा (हाम्रो खेलकुद)- दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब आज प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल्दै छन् । पछिल्लो समय केहि लय गुमाएको एपिएफले शुक्रवार पोखरा रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो । समूह […]
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टेनिस खेलाडी अभिषेक बास्तोलाले अर्को महिना मलेसियामा हुने डेभिस कपमा नेपालको प्रतिनिधित्व गर्न नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । डेभिस कपमा नेपालका लागि पछिल्लो दुवै संस्करणमा उच्च प्रदर्शन गरेका अभिषेकलाई नेपाल टेनिस संघले छनोट खेल्न नआएको भन्दै टोलीमा समावेश नगर्ने भएको हो । संघका महासचिव मनोहर दास मूलले प्रतियोगितामा सहभागिताका लागि […]
June 14, 2025
एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]
June 13, 2025
एजेन्सी – ओपनर एडेन माक्रारमको शतकसँगै दक्षिण अफ्रिका आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा अष्ट्रेलियाविरुद्धको जितको नजिक पुगेको छ । उपाधि जित्न २ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर २ सय १३ रनको मजबुत अवस्थामा छ । माक्ररम १ सय ५९ बलमा ११ चौकासहित १ सय […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठबिच १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको महिला एकलको उपाधि भिडन्त हुने भएको छ । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशकी विपनाले गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११-०, ११-४ र ११-३ हराइन् । अर्कोमा स्वस्थानीले अस्मिता नगरकोटीलाई ११-३, ११-५ र […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम जुनियर नेसनल चेस च्याम्पियनसिपको छात्रातर्फ काठमाडौंकी रिया श्रेष्ठले एकल अग्रता लिएकी छिन् । बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा जारी युवा प्रतियोगितामा रियाले ५ चरणको खेल सकिँदा ४.५ अंक जोडेर अग्रता बनाएकी हुन्। ओलम्पियाडमा छनोट भएकी रियाले नयुमा मगर, उज्जिभनी कँडेल, निहाना श्रेष्ठ र प्रेसियस अधिकारीलाई हराइन् । उनले विविशा तामाङसँग बराबरी खेलिन्। दोस्रो […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ । शुक्रवार सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ ७ प्रदेश सहभागी प्रतियोगितामा टिम च्याम्पियन बन्यो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम […]
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदमा एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण पदक जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत […]
June 13, 2025
एजेन्सी – म्यानचेस्टर सिटी छाडेका केभिन डे ब्रुइनलेइटालियन क्लब नापोलीमा आबद्ध भएका छन्। बेल्जियमका मिडफिल्डर डे ब्रुइनले प्रिमियर लिग सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। इटालियन च्याम्पियन नापोलीमा एन्टोनियो कोन्टे प्रमुख प्रशिक्षक छन् । उनले चेल्सी र टोटनहमको पनि नेतृत्व गरिसकेका छन्। इटालीमा फ्रि ट्रान्सफरमार्फत गएका डे ब्रुइनले मेजर लिग सकर क्लब सिकागो फायरको प्रस्ताव अस्वीकार […]
June 13, 2025
एजेन्सी – आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल २०२५ मा दोस्रो दिनपनि तीव्र गतिका बलर हाबी बनेका छन् । अष्ट्रेलिया १४४-८ को अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । पहिलो इनिङमा ७४ रनले अग्रता लिएको साविक विजेता अष्ट्रेलिया समग्रमा २ सय १८ रनले अघिछ । अष्ट्रेलियाका मिचेल स्टार्क १६ र नाथन लायन १ रनबाट तेस्रो दिनको […]