default_image

क्रिकेट

February 16, 2023

इंग्ल्यान्डको सानदार ब्याटिङ

एजेन्सी – इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध सानदार ब्याटिङ गरेको छ । विश्व क्रिकेटमै फरक रुपमा प्रस्तुत हुँदै टेस्ट क्रिकेटमा आक्रामक ब्याटिङ गर्दै आएको इंग्ल्यान्डले पहिलो दिननै २ सय ८८ रनको अग्रता लिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिन मात्रै ५८.२ ओभरमा ३२५-९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो […]

February 16, 2023

यसरी शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न सक्छ नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको उपाधि स्कटल्यान्डले जितेको छ । २०१९ देखि सुरु भएको विश्वकप लिग-२ यसै वर्ष भारतमा हुने विश्वकपको लागि छनोट यात्रा हो । आइसीसीले एकदिवसीय लिगको दोस्रो श्रेणी मानेको ७ देश सम्मिलित यस सिरिजमा एक टोलीले कुल ३६ खेल खेल्नेछन् । शीर्ष तीन टोली सोझै विश्वकप छनोट […]

February 16, 2023

अलीको ऐतिहासिक शतकमा पाकिस्तानको सानदार जित

एजेन्सी – ओपनर तथा विकेटकिपर मुनीवा अलीको सानदार ऐतिहासिक शतकमा पाकिस्तानले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपमा आयरल्यान्डमाथि ७० रनको सानदार जित हात पारेको छ । जारी विश्वकपमा पाकिस्तानको यो पहिलो जित समेत हो। केप टाउनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो […]

February 15, 2023

२० वर्षीय पाकिस्तानी बलरको घातक बलिङ

एजेन्सी – पाकिस्तान सुपर लिगमा २० वर्षीय तीव्र गतिका बलर एहसानउल्लाहले मुल्तान सुल्तान्सबाट क्वेटा ग्याडियटर्सविरुद्ध घातक बलिङ गरेका छन् । उनको पाँच विकेटको सहयोगमा मुल्तानले क्वेटालाई ९ विकेटले पराजित गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्वेटा १८.५ ओभरमा १ सय १० रनमा अल आउट भयो ।क्वेटाको लागि ओपनर जेसन रोयले […]

February 15, 2023

पाँच घण्टामा नै भारतको शीर्षस्थान फुत्किएपछि…

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेस्ट वरियतामा भारतको शीर्ष स्थान पाँच घण्टामै गुम्न पुगेको छ । बुधबार दिउँसो १ : ४५ मा आइसिसीले भारतलाई टेस्ट वरियतामा शीर्ष स्थानमा राखेको थियो । बेलुका ७ : १५ मा भारत पुन दोस्रो स्थानमा झरेको थियो । आइसिसीको वर्तमान वरियता अनुसार अष्ट्रेलिया २९ खेलमा १ सय २६ […]

February 15, 2023

मुन्शेको विष्फोटक शतकमा स्कटल्यान्ड च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर जर्ज मुन्शेको विष्फोटक शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । सात देश सम्मिलित आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बनेको हो । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको ओडिआई […]

February 15, 2023

स्कटल्यान्डलाई नामिबियाको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डलाई १ सय ५४ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३९.२ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । नामिबियाका ओपनर लो ह्यान्डरे लरेन्सले ८८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रन बनाए । […]

February 15, 2023

स्कटल्यान्डको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियामाथि उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १३ ओभरमा ४ विकेट गुमाउँदै ३७ रन बनाएको छ । नामिबियाका जेन ग्रीन २ र लो ह्यान्डरे लरेन्स २३ रनमा क्रिजमा छन् । स्पिनर मार्क वाट्ले ओपनर कार्ल […]

February 15, 2023

स्कटल्यान्डले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिंगटनले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । स्कटल्यान्डको यो नेपालमा पहिलो खेल हो । स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो । स्कटल्यान्ड नामिबियालाई […]

February 15, 2023

नेपालमा डेब्यू गर्दै स्कटल्यान्ड

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । स्कटल्यान्डको यो नेपालमा पहिलो खेल हुनेछ । स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो । स्कटल्यान्ड नामिबियालाई हराउँदै औपचारिक रुपमा आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बन्न चाहन्छ । उता पहिलो […]

Success

Thank you for your time.