default_image

क्रिकेट

November 30, 2022

नरेनको घातक बलिङमा सुदूरलाई सामान्य लक्ष्य

काठमाडौैं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर नरेन साउदको घातक बलिङमा मधेश प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३८.१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका अनिल अन्सारीले ५६ बलमा ५ […]

November 30, 2022

काठमाडौं नेपाल टि२० लिगबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं गुर्खाज प्रतियोगिताबाट बाहिरिएको छ । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले नाम फिर्ता लिएको क्यानले आधिकारीक रुपमा जनाएको छ । प्रतियोगिता मंसिर २६ देखि पुष १६ (डिसेम्बर १२ देखि ३१) टियु क्रिकेट मैदानमा हुनुपर्ने हो । तर नेपाल […]

November 29, 2022

बागमतीको लगातार चौथो जित, तीन टोली बाहिरिए

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले वाई वाई यु१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ । बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा ओपनर लक्की कठायत ९२ बलमा ८ चौकासहित […]

November 29, 2022

मधेशमाथि प्रदेश एकको १० विकेटको जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश एकले वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगितामा मधेशमाथि १० विकेटको सहज जित हात पारेको छ । लगातार तेस्रो हारसँगै मधेश प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि ७१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १९.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश १ को जितमा ओपनर सोनु अन्सारी ६७ बलमा […]

November 29, 2022

सक्रियको पाँच विकेटमा बागमतीलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सक्रिय कार्कीको पाँच विकेटमा कर्णाली प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णाली ३६.२ ओभरमा १ सय ३० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा विकेटकिपर विपिन रावलले ९२ […]

November 29, 2022

शोकलाई शक्तिमा बदल्दै मैदानमा प्रतीक

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका युवा ब्याटर प्रतीक श्रेष्ठ आफ्नो हजुरबुबाको निधनको शोकपछि वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता खेलेका छन् । काठमाडौंमा जारी यू१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशबाट सानदार प्रदर्शन गर्दै आएका प्रतीक कर्णालीविरुद्ध मंगलबार शोकलाई शक्तिमा बदल्दै मैदान उत्रेका छन् । सोमबार राती हजुरबुबा महेन्द्र श्रेष्ठको ५८ बर्षको उमेरमा निधन भएको थियो । […]

November 28, 2022

पैसा तिर्न नसकेपछि प्रतियोगिता स्थगित, टिम होटेलभित्र राखेर तालावन्दी

काठमाडौं (हाम्रो खेलकुद) – प्रादेशिक क्रिकेट संघ एककाे आयोजनामा विराटनगरको बैजनाथपुरमा जारी नेपालका तीन विभागीय सहित ६ सम्मिलित सगरमाथा टि२० कप पैसा तिर्न नसकेपछि बिचमै स्थगित भएको छ । मंसिर ७ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोली, आयोजक प्रदेश एक र दुई भारतीय टोली ध्रुब क्रिकेट एकेडेमी र इस्ट सन्ट्रल रेलवे गरि ६ टोली […]

November 28, 2022

हेमन्तको घातक बलिङमा प्रदेश एक ५१ रनमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता प्रदेश एकलाई २ सय १३ रनको फराकिलो जित हात पारेको छ । लगातार चौथो जितसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ । जितको लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १६.३ ओभरमा ५१ रनमा अल […]

November 28, 2022

ऋतुराजले हाने एकै ओभरमा ७ छक्का

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा ओपनर ऋतुराज गायकवाडले विजय हजारे ट्रफीमा महाराष्टबाट एकै ओभरमा ७ छक्का हान्दै कुल ४३ रन जोडेका छन् । ऋतुराज गायकवाडले भारतको ५० ओभरको लिष्ट ए मान्यता प्राप्त खेलमा उत्तर प्रदेशविरुद्ध एकै ओभरमा ७ छक्का हानेका हुन् । क्रिकेट इतिहासमा एकै ओभरमा सात छक्का हाने पहिलो खेलाडी बन्दै कुल ४३ […]

November 27, 2022

मिलनको ६ विकेटमा सुदूरको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर मिलन बोहराको ६ विकेटमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई १ सय १३ रनले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितसँगै सुदूर अंक शीर्षस्थानमा उक्लिएको छ । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा १ सय रनमा अल […]

Success

Thank you for your time.