default_image

क्रिकेट

November 22, 2022

नेपालले भारतमा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि भारतमा दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाली क्रिकेट टोली आज साँझनै ५ बजे भारत प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दिल्ली जाने नेपाली टोलीलाई मंगलबार बिदाई गरेको छ । नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग […]

November 22, 2022

हेड र वार्नरको सानदार शतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर ट्रर्विस हेड र डेविड वार्नरको सानदार शतकमा अष्ट्रेलियाले तेस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई ३ सय ६४ रनको विशाल लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ४८ ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५५ रन बनायो । वर्षाको कारण खेल २ ओभर घटाइएको थियो । डकवर्थ […]

November 20, 2022

अमेरिकाको सानदार जितले नेपाललाई घाटा

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नामिबियालाई ७१ रनले हराएको छ । अमेरिकाले सानदार जित हात पार्दा घाटा भने नेपाललाई पुग्ने छ । जितको लागि २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ४३.४ ओभरमा १ सय ७३ रनमा अल आउट भयो ।नामिबियाका कप्तान जेरार्ड इरास्मसले ५० बलमा २ चौकासहित सर्वाधिक […]

November 20, 2022

आदिल नेपाली टोलीबाट बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – विष्फोटक ब्याटिङ अलराउन्डर मोहम्मद आदिल आलम नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया भ्रमण गर्ने १४ सदस्य टोली घोषणा आदिल टोलीमै छैनन् । नेपालले यसै साता युएईसँग तीन ओडिआई खेलको सिरिज घरेलु मैदान टियुमा खेलेको थियो । नेपालले तीन खेलको सिरिज २–१ ले […]

November 20, 2022

नन्दन पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर नन्दन यादव पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका छन् । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको नामिबिया भ्रमण गर्ने १४ सदस्य टोली घोषणा गर्दा नन्दन पहिलो पटक टोलीमा परेका हुन् । बागमतीबाट घरेलु क्रिकेट खेल्ने नन्दन तीव्र गतिसँगै तल्लोक्रममा हिटिङका लागि चिनिन्छन् । नन्दनले लगातार घरेलु […]

November 20, 2022

सूर्यको विष्फोटक शतकमा भारतको सानदार जित

एजेन्सी – शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक शतकमा भारतले दोस्रो टि२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ६५ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १८.५ ओभरमा १ सय २६ रनमा अल आउट […]

November 19, 2022

यू१९ विश्वकप विजेता भारतीय अलरान्डरले लुम्बिनीबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय यू१९ विश्वकप विजेता हरमीत सिंहले नेपाल टि२० लिग लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनीले सन् २०१२ को यू-१९ विश्वकप विजेता तथा इन्डियन प्रिमियर लिग (आइपिएल) का अनुभव बटुली सकेका हरमीतलाई अनुबन्ध गरेको हो । उनी २०१३ को आइपिएलमा राजस्थान रोयल्सको टोलीमा रहँदै एक खेल खेलेका थिए । भारतीय बी […]

November 19, 2022

स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलियालाई एक खेल अगावै सिरिज

एजेन्सी– तीव्र गतिका बलर मिचेल स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा इंल्यान्डलाई ७२ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन खेलको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले २–० को अग्रता लिएको छ । जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३८.५ ओभरमा २ सय ८ रनमा अल आउट भयो । […]

November 19, 2022

स्मिथ शतकबाट चुक्दा इंल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथ शतक बनाउन चुक्दा घरेलु टोली अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनायो । अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय १४ बलमा ५ चौका […]

November 19, 2022

दक्षिण अफ्रिकी अलराउन्डर काल्भिनले लुम्बिनी अल स्टार्सबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका अलराउन्डर बलर काल्भिन स्याभेजले नेपाल टि२० लिग लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनी अल स्टार्सले अष्ट्रेलिया स्टार अलराउन्डर बेन कटिङको स्थानमा काल्भिनलाई टोलीमा अनुबन्ध गरेको हो । काल्भिनले ६९ प्रथम श्रेणी, ५२ लिष्ट ए र १९ टि२० क्रिकेट खेलेका छन् । दक्षिण अफ्रिका यू१९ टोलीबाट खेलि सकेका […]

Success

Thank you for your time.