default_image

क्रिकेट

August 5, 2022

राजा र कैयाको शतकमा जिम्बावेको सानदार जित

एजेन्सी – अलराउन्डर सिकन्दर राजा र इनोसेन्ट कैयाको उत्कृष्ट शतकमा जिम्बावेले पहिलो ओडिआई खेलमा बंगलादेशलाई ५ विकेटले हराएको छ । योसँगै घरेलु टोली जिम्बावेले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा सिकन्दर […]

August 5, 2022

नेपालले केन्यासँग पाँच टि२० आई खेलको सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग पाँच टि२० आई खेलको सिरिज खेल्ने भएको छ । नेपालले अगष्ट चौथो सातादेखि केन्यामा गएर पाँच टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले केन्यासँग खेल्ने पाँच टि२० आई पक्का भएको जनाएका छन् […]

August 5, 2022

नेपालको ब्याटिङ सधैं कमजोर हुनुको पाँच कारण

भुपेन्द्र जि.सी. काठमाडौं नेपाली क्रिकेट इतिहासमा ब्याटिङ सबैभन्दा ठूलो कमजोरी हो । नेपालले बलिङमा सानदार प्रदर्शन गर्दै आएपनि ब्याटिङ सधैं खराब हुने गर्दछ । नेपालले गुमाएका लगभग सबै अवसर कमजोर ब्याटिङ कै कारण छन् । डिभिजन फाइभ देखि तीनसम्म उपाधि, टि२० विश्वकप र ओडिआई मान्यता जस्ता ठूला उपलब्धी बलिङमा उच्च प्रदर्शनका साथ पाएको हो । […]

August 4, 2022

भारतविरुद्ध भारी बन्दै बायाँ हाते बलर

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेटमा भारत एक शक्तिशाली देश हो । भारतले लगातार सानदार प्रदर्शन गर्दै आएको छ । तर झण्डै एक दशकदेखि भारतले आइसिसीको उपाधि जित्न सकेको छैन । भारतीय क्रिकेट टोलीको मुख्य कमजोरी बायाँ हाते तीव्र गतिका बलर सामना गर्न नसक्नु हो । पछिल्ला ठूला प्रतियोगिता र सिरिज दुवैमा भारतमाथि विपक्षीका बायाँ हाते बलर […]

August 4, 2022

हेन्ड्रिक्स र माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिका विजयी

एजेन्सी – ओपनर रिजा हेन्ड्रिक्स र एडेन माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिकाले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई २१ रनले पराजित गरेको छ । योसँगै दुई टि२० आई खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । जितको लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० […]

August 3, 2022

उपाधि दाबेदार पाकिस्तानको एसिया कप खेल्ने टोली घोषणा

एजेन्सी – उपाधिको दाबेदार पाकिस्तानले यसै महिना अन्तिममा युएईमा हुने टि२० एसिया कपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा पाकिस्तानले बलियो टोली घोषणा गरेको छ । घोषणा टोलीमा बाबरसँगै, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, आसिफ अली र फखार जमान जस्ता खेलाडी रहेका छन् । पाकिस्तानका हसन अली भने छैनन् । […]

August 3, 2022

सन्दीप बिग ब्यासको ड्राफ्टमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बिग ब्यास लिग(बिबिएल) २०२२/२३ को संस्करणको लागि ड्राफ्टमा परेका छन् । बिग ब्यासले सार्वजनिक गरेको नयाँ डाफ्टमा सन्दीप नेपालबाट पर्ने एकमात्र खेलाडी हुन् । अन्य एसोसियट देशबाट नामिबियाबाट डेविड विजा, स्कटल्यान्डका माइकल जोन्स, मार्क वाट्ट, युएईबाट वृत्य अरविन्द, अमेरिकाबाट अली खान,उन्मुक्त चन्द र हम्रित सिंह […]

August 3, 2022

विश्वकप अघि ७ टि२० आई सिरिज खेल्न इंग्ल्यान्ड पाकिस्तान जाने

एजेन्सी – टि२० विश्वकप अघि ७ टि२० आई खेलको सिरिजको लागि इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । सेप्टेम्बर चौथो सातादेखि सुरु हुने इंग्ल्यान्ड र पाकिस्तानबीचको ७ टि२० आई खेलको सिरिजबाट टि२० विश्वकपको टोली निर्धारण गर्ने छन् । पाकिस्तान क्रिकेट बोर्डले ७ टि२० आई सिरिज खेलको तालिका मंगलबार सार्वजनिक गरेको छ । २० […]

August 3, 2022

ओलीको सानदार दोहोरो शतक

एजेन्सी – इंग्ल्यान्डको घरेलु प्रतियोगिता रोयल लन्डन वानडे कपमा विकेटकिपर ओली रोविन्सनले सानदार दोहोरो शतक प्रहार गरेका छन् । २३ वर्षीय ओलीको दोहोरो शतकको सहयोगमा वर्सेस्टरशायरले दिएको ३ सय ५२ रनको विशाल लक्ष्य केन्टले ४४.५ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो । ओली रोविन्सनले १ सय ३१ बलमा २७ चौका र ६ छक्कासहित २ सय […]

August 3, 2022

सूर्यको उत्कृष्ट ब्याटिङमा भारत विजयी

एजेन्सी– ओपनर सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिङमा भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका सूर्यकुमार यादवले ४४ […]

Success

Thank you for your time.