default_image

क्रिकेट

August 20, 2022

साउथी र बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्ड विजयी

एजेन्सी – तीव्र गतिका बलर टिम साउथी र ट्रेन्ट बोल्टको उत्कृष्ट बलिङमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५० रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्ड ४८.२ ओभरमा २ सय १२ रनमा अल आउट […]

August 20, 2022

रबाडाको सानदार बलिङमा दक्षिण अफ्रिका इनिङ अन्तरले विजयी

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको सानदार बलिङमा दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १२ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै तीन टेस्ट खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ४९ रनमा अल आउट भयो । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र एलेक्स लेसले […]

August 20, 2022

सन्दीप र वानिन्दु हसरंगा एकै टोलीमा

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले र श्रीलंका क्रिकेट टोलीका स्टार लेगस्पिनर वानिन्दु हसरंगा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट सँगै खेल्ने भएका हुन् । भाइपर्सले टोली घोषणा गर्दा विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट लेगस्पिनर वानिन्दु र एसोसिएट स्टार सन्दीप एकै टोलीमा परेका हुन् । दुबै लेग […]

August 18, 2022

तीन अर्धशतकमा पाकिस्तानको सहज जित

एजेन्सी – कप्तान बाबर आजमसहित तीन ब्याटरको अर्धशतकमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज पाकिस्तानले एक खेल अगावै जितेको छ । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवान […]

August 18, 2022

भारत १० विकेटले विजयी

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली जिम्बावेलाई १० विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर शिखर धवन १ सय १३ बलमा ९ चौकासहित ८१ […]

August 18, 2022

स्कटल्यान्डमाथि अमेरिकाको रोमान्चक जित

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा १५ रन चाहिँएको अवस्थामा जसकरण मल्होत्राले शफ्यान शरिफलाई एक छक्का […]

August 18, 2022

न्युजिल्यान्ड वेस्टइन्डिजसँग पराजित

एजेन्सी – स्पिनर अकिल हुसैन र तीव्र गतिका बलर अल्जारी जोशेफको उत्कृष्ट बलिङमा घरेलु टोली वेस्टइन्डिजले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ९१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

August 18, 2022

आयरल्यान्डलाई अफगानिस्तानविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली आयरल्यान्डले अफगानिस्तानविरुद्धको पाँच टि२० आई खेलको सिरिज जितेको छ । निर्णायक तथा पाँचौं टि२० आई खेलमा आयरल्यान्डले अफगानिस्तानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराउँदै सिरिज ३–२ ले जित्न सफल भएको हो । वर्षाले प्रभावित खेलमा आयरल्यान्डले ५६ रनको विजयी लक्ष्य ६.४ ओभरमा तीन विकेट गुमाउँदै दुई बल अगाडि नै पूरा […]

August 17, 2022

नेपालको टि२० वरीयता घट्यो, सिधै विश्वकप खेल्ने अवसर कठिन

एजेन्सी – विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपालको स्थान घटेको छ । टि२० आई वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ । नेपालको वरीयता एक स्थान वरियता घट्दै १४ औं स्थानमा पुगेको […]

August 17, 2022

‘वेस्टइन्डिजबाट अर्को विश्वकप जित्न चाहन्छु’ – रसेल

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटिङ अलराउन्डर आन्द्रे रसेलले अर्को विश्वकप जित्न चाहेको बताएका छन् । २०२१ को टि२० विश्वकपपछि वेस्टइन्डिजको टोलीबाट बाहिर रहेका रसेलले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने इच्छा अझै रहेको पनि जनाएका छन् । दुई पटकका टि२० विश्वकप च्याम्पियन रसेलले वेस्टइन्डिजबाट अर्को विश्वकप जित्न चाहेको बताएका छन् । सन् २०१२ र २०१६ मा वेस्टइन्डिजले विश्वकप […]

Success

Thank you for your time.