default_image

क्रिकेट

June 24, 2022

हङकङलाई स्तब्ध पार्दै मलेसिया फाइनलमा

एजेन्सी – घरेलु टोली मलेसियाले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङलाई १२ रनले स्तब्ध पार्दै फाइनलमा स्थान बनाएको छ । योसँगै मलेसिया र युएई फाइनलमा पुग्दै एसिया कपमा स्थान बनाएका छन् । जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै ७४ रन बनायो । वर्षाको कारण खेल ११–११ ओभरमा झारिएको […]

June 24, 2022

नेपाल वर्षाको कारण बाहिरियो

एजेन्सी – नेपाल वर्षाको कारण एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ […]

June 24, 2022

वर्षाको कारण नेपाल बाहिरिने डर!

एजेन्सी – एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल भारी वर्षाको कारण प्रभावित बनेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको छ । नेपालकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले पाँच विकेट लिएपछि नेपालले ८२ रनको सामान्य लक्ष्य पाएको हो । […]

June 24, 2022

अश्मिनाको पाँच विकेटमा फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य

एजेन्सी – तीव्र गतिकी बलर अश्मिना कर्माचार्यको पाँच विकेटमा युएईले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपाललाई ८२ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भयो ।युएईकी वैष्णवे महेश ११ बलमा एक चौका सहित सर्वाधिक १६ रन र ओपनर […]

June 24, 2022

शतकधारी ईशाको विकेटसँगै नेपालको राम्रो सुरुवात

एजेन्सी – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइल खेलमा युएईविरुद्ध बलिङमा राम्रो सुरुवात गरेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ ओभरमा३ विकेट गुमाउँदै २६ रन बनाएको छ । युएईकी चया मुघल र खुशी शर्मा क्रिजमा छन् । पहिलो विकेटका लागि ओपनर ईशा र थीर्थ सतिशले पहिलो विकेटका […]

June 24, 2022

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । खेल नेपाली समय अनुसार ८ : १५ मा सुरु हुनुपर्ने हो । तर वर्षाको कारण […]

June 24, 2022

नेपालले एसिया कपमा स्थान बनाउन युएईसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा आज युएईसँग खेल्दैछ । पहिलो सेमिफाइनलमा नेपाल र युएईबीचको खेल बिहान ८ : १५ मा मलेसियाको किनरारा एकेडेमी ओभलमा सुरुहुनेछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड छन् । नेपाल समूह […]

June 23, 2022

नेपालले युएईलाई हराउन सुधार गर्नुपर्ने पाँच कमजोरी

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा शुक्रबार पहिलो सेमिफाइनलमा युएईसँग खेल्दैछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड छन् । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल हङकङसँग ७ […]

June 23, 2022

बाबरको सानदार शतकमा हङकङको विशाल योगफल

एजेन्सी – मध्यक्रमका ब्याटर बाबर हायतको सानदार शतकमा हङकङले आइसिसी विश्वकप च्यालेन्ज लिग ग्रुप बी मा बर्मुडालाई ३ सय १४ रनको विशाल लक्ष्य दिएको छ । युगान्डाको क्याम्बोगो क्रिकेट ग्राउन्ड कम्पलामा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । हङकङका बाबर हायतले १ सय ४ […]

June 23, 2022

भारतविरुद्ध नै खेल्दै बुमराह, पन्तसहित चार खेलाडी

एजेन्सी – भारतीय क्रिकेट टोली इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट, तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्दैछ । त्यसको लागि भारतीय क्रिकेट टोली इंग्ल्यान्डसँग खेल्दैछ । गतवर्ष भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण स्थगित भएको थियो । उक्त खेल १ जुलाईदेखि बर्मिङ्घममा सुरुहुनेछ । त्यसअघि भारतले इंग्ल्यान्डको चर्चित क्लब टोली […]

Success

Thank you for your time.