default_image

क्रिकेट

June 22, 2022

नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ । शुक्रबार हुने सेमिफाइनलमा नेपालले युएईलाई हराउन सके महिला एसिया कपमा स्थान बनाउने छ । युएईले समूह ए को अन्तिम खेलमा कतारलाई १ सय ५३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्यो । नेपाल समूह बी को उपविजेता र […]

June 22, 2022

अष्ट्रेलियामाथि रोमान्चक जितसँगै श्रीलंकालाई तीन दशकपछि उपाधि

एजेन्सी – श्रीलंकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई चार रनले पराजित गर्दै एक खेल अगावै सिरिज ३–१ ले जितेको छ । योसँगै श्रीलंकाले सन् १९९२ पछि पहिलो पटक अष्ट्रेलियासँग घरेलु मैदानमा द्विपक्षीय ओडिआई सिरिज उपाधि जित्न सफल भएको छ । जितको लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ५० ओभरमा २ सय ५४ रनमा […]

June 21, 2022

नेपाल हङकङसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङसँग ७ विकेटले पराजित भएको छ । यो हारसँगै नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना लगभग सकिएको छ । नेपालले समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ । जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो […]

June 21, 2022

हङकङविरुद्ध नेपालको कमजोर बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङविरुद्ध नेपालले कमजोर बलिङ सुरुवात गरेको छ । जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको हङकङले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ४२ रन बनाएको छ । हङकङकी प्रमुख ब्याटर मारिको हिल १७ बलमा ६ चौकासहित २६ रनमा अविजित छिन् । बेल्ला पुन १० बलमा […]

June 21, 2022

नेपालको हङकङलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङलाई १ सय १० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ३६ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा अविजित रहिन् । […]

June 21, 2022

नेपालको मध्यम सुरुवात

एजेन्सी – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङविरुद्ध मध्यम सुरुवात गरेको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ७ ओभरमा २ विकेट गुमाउँदै २९ रन बनाएको छ । नेपालकी ओपनर विन्दु रावल २२ बलमा ३ चौकासहित १७ रनमा अविजित छिन् । नेपाललाई ओपनर सीता रानामगर र विन्दु रावलले ३.४ ओभरमा १८ […]

June 21, 2022

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी वुमन्स टि२० च्याम्पियनसिप २०२२ मा हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किनरारा ओभल एकेडेमीमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । समूह बी मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । नेपालले भुटानलाई […]

June 21, 2022

नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी वुमन्स टि२० च्याम्पियनसिप २०२२ मा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ बजे किनरारा ओभल एकेडेमीमा सुरुहुनेछ । समूह बी मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको […]

June 20, 2022

लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सीता रानामगरले ३ बलमा १ चौकासहित […]

June 20, 2022

नेपाललाई बहराइनको १५ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनले एसिसी महिला टि२० च्याम्पियनसिपमा नेपाललाई १५ रनको सामान्य लक्ष्य दिएकोछ । किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनायो । बहराइनको ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरु हुनुपर्ने थियो […]

Success

Thank you for your time.