January 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)–राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्यूरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा सोमबार लिगको पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध पार्दै एनआरटीले महत्वपूर्ण जित हासिल गरेको हो । दर्शन गुरुङको गोल निर्णायक बन्दा एनआरटीले ३ अंक जोडेको हो । दर्शनले […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्दै सरस्वती क्लबले छैटौं खेलमा पुगेर पहिलो अंक जोडेको हो । यसअघि ५ खेलमै सरस्वतीले हार बेहोरेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानको […]
January 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– उपाधि दाबेदारका रुपमा हेरिएको रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणमा अर्को ललितपुरे क्लब एनआइबिएल फ्रेन्ड्ससँग स्तब्ध भएको छ । दशरथ रंगशालामा आइतबार थ्री स्टारलाई १–० ले पराजित गर्दै फ्रेन्ड्सले लिगमा पहिलो जित जित दर्ता गराएको हो । लिगमा थ्री स्टारको भने यो दोस्रो हार […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा पुनरागमन गर्ने मौका गुमाएको छ । १० खेलाडीमा सिमित मनाङले शनिबार यति हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेपछि अग्रस्थानमा पुग्ने अवसर गुमाएको छ । बराबरी १२ अंक भएपनि त्रिभुवन आर्मी क्लबलाई हेड टु हेडमा पछि पार्दै मनाङ दोस्रो स्थानमा उक्लेको छ […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार जारी खेलमा मनाङ मस्र्याङ्दी क्लब र यति हिमालयन शेर्पा क्लबको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकने । २५ औं मिनेटमा विमल रानाले मैदानमा बायाँबाट चलाखीपूर्ण क्रस गर्दा फेमि […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल क्लबलाई १–० ले पराजित गरेको छ । जितसँगै १३ अंक बटुलेको मछिन्द्र कम्तीमा केही समयका लागि शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा विशाल राईको गोलबाट मछिन्द्रले ३१ औं मिनेटमा खेलमा अग्रता लिएको हो । त्यहि गोल खेलको […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल क्लबविरुद्धको पहिलो हाफमा १–० को अग्रता लिएको छ । दशरथ रंगशालामा विशाल राईको गोलबाट मछिन्द्रले ३१ औं मिनेटमा खेलमा अग्रता लिएको हो । टोलीले थप गोलको अवसर पाए पनि सफल भने भए । १५ औं मिनेटमा मछिन्द्रका रन्जित […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) देखि छैटौं चरणको खेलहरु सुरु हुँदैछ । छैटौं चरणको पहिलो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे सानमिगेल मछिन्द्र क्लब र प्रभु जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र यति […]
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद )- सरस्वती क्लबलाई बिहीबार १–० ले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। आर्मीको जितसँगै सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका रोमाञ्चक बनेको छ। लिगमा अपराजित रहेको मनाङ ११ अंकमा दोस्रो स्थानमा छ। लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र रुस्लान थ्रीस्टार चौथो स्थानमा छ। पाँचौ […]
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)- कतार एयरवेज स्मारक ए डिभिजन लिगमा पाँचौ चरणको अन्तिम खेलको पहिलो हाफमा त्रिभुवन आर्मीले १–० ले अग्रता लिएको छ। काठमाडौको दशरथ रगंशालामा बिहिबार जारी खेलमा आर्मीले सरस्वतीविरुद्ध अग्रता बनाएको हो। खेलको ३० औं मिनेटमा कप्तान जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन्। सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल […]