default_image

फुटबल

June 20, 2019

गोर्खा ब्वाइज उदयपुर गोल्ड कपको फाइनलमा

उदयपुर (हाम्रो खेलकुद)- आयोजक उदयपुर –११ माथि फराकिलो जित निकाल्दै गोर्खा ब्वाइज क्लब रुपन्देही छैटौ संस्करणको रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा बिहीबार भएको अन्ति सेमिफाइनलमा गोर्खा ब्वाइजले उदयपुरमाथि ४–१ को फराकिलो जित निकाल्दै उपाधिनजिक पुगेको हो । अब गोर्खा ब्वाइजले उपाधिको लागि शनिबार विभागीय नेपाल एपीएफ क्लबको […]

June 20, 2019

मेस्सी र रोनाल्डोभन्दा नेयमार र एमबाप्पे अगाडि !

एजेन्सी– लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आफ्नो पुस्ताका सफल स्कोरर हुन् । यसमा कसैलाई शंका छैन । यद्दपी यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने बहस भने समय समयमा चल्ने गरेको छ । जे होस्, पछिल्लो एक दशक वा त्यो भन्दा बढी विश्व फुटबलको चर्चा यी दुई खेलाडीकै वरिपरि घुमेको छ । तर, तथ्यांक हेर्ने हो […]

June 20, 2019

भीएआर पेनाल्टीसँगै अर्जेन्टिनाको बराबरी

एजेन्सी – कोपा अमेरिका २०१९ को समूह ‘बी’ अन्तर्गत अर्जेन्टिना र पाराग्वेको खेल १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनाले दोस्रो हाफमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल फर्काएको थियो । खेलको ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले पाराग्वेलाई अग्रता दिलाएका थिए । मिगुएल आल्मिरोले मिडफिल्डको मध्यभागबाट एक्लै बल अगाडी बढाएर […]

June 20, 2019

कोलम्विया एक खेल अगावै क्वाटरफाइनलमा

एजेन्सी – एसियन राष्ट्र कतारमाथि संघर्षपुर्ण जित निकाल्दै कोलम्विया एक खेल अगावै ब्राजिलमा जारी कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको खेलमा कोलम्वियाले कतारमाथि १–० को संघर्षपुर्ण जित निकाल्दै एक खेल अगावै अन्तिम आठमा स्थान पक्का गरेको हो । समूह चरणमा कोलम्वियाको यो लगातार दोस्रा जित हो । कोलम्विायले पहिलो खेलमा […]

June 20, 2019

प्रशिक्षक इनरिकेद्धारा स्पेनिस टोलीबाट राजीनामा

एजेन्सी – व्यत्तिगत कारण देखाउदै स्पेनिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस इनरिके टिम सम्हालेको ११ महिनामै पदबाट राजीनामा दिएका छन् । स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस लुवियालेसले इनरिकेले व्यक्तिगत कारण देखाउदै प्रशिक्षक दिबाट राजीनामा दिएको पुष्टि गरेका छन् । पारिवारिक समस्याका कारण इनरिकेले गत मार्चमा भएको माल्टा र सान मारिनोविरुद्धको खेल गुमाएका थिए । […]

June 19, 2019

एपीएफ उदयपर गोल्ड कपको फाइनलमा

उदयपुर (हाम्रो खेलकुद) – मोरङ एकेडेमी माथि सहज जित निकाल्दै विभागीय नेपाल एपीएफ क्लब छैटौ रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा बुधबार भएको सेमिफाइनलमा एपीएफले मोरङलाई २–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । खेलको १२ औं मिनेटमा हरि कार्कीले गोल गरेसँगै एपीएफले अग्रता लिएको थियो । पहिलो […]

June 19, 2019

अर्जेन्टिनाको पाराग्वेसँग परिक्षा

एजेन्सी – उपाधिको दावेदार अर्जेन्टिना पहिलो खेलमै कोलम्वियासँग २–० ले स्तब्ध भएको थियो। पहिलो खेलमा हार बेहोरेसँगै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउन अर्जेन्टिनाले बिहीबार बिहान पाराग्वेसँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । सबै चार टोलीले समान एक–एक खेल खेल्दा कोलम्विया १ जितसँगै शीर्षस्थानमा रहँदा पाराग्वे र कतार समान १ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहँदा […]

June 19, 2019

लज्जास्पद हारसँगै मनाङ एएफसी कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अन्तिम खेलअघि नै एएफसी कपको समूह चरणबाट बाहिरिएको छ । बंगलादेशमा अवहानी लिमिटेड ढाकासँग आज (बुधबार) ५–० लज्जास्पद पराजय सँगै नेपालको अघिल्लो चरण पुग्ने सबै खाले सम्भावाना सकिएको हो । पहिलो हाफमा २–० ले पछि परेको मनाङले अर्को हाफमा पनि २ गोलकै सामना गरेको थियो । ५ […]

June 19, 2019

वीरेन्द्रनगर र चौदण्डीगढीको विजयी सुरुवात , काठमाडौंले गोदावारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)-वीरेन्द्रनगर नगरपालिका र चौदण्डीगढी नगरपालिकाले राजधानी जारी प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा बुधबार भएको खेलमा वीरेन्द्रनगरले हेटौडा उप–महानगरपालिकालाई १–० ले पराजित गर्दै समूह ‘बी’ मा विजयी शुरुवात गरेको हो । वीरेन्द्रनगरको जितमा खेलको २७औं मिनेटमा केशरी पाख्रिनले […]

June 19, 2019

ढाकामा मनाङ २–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एएफसी कपको समूह चरणको अवे खेलको पहिलो हाफमा २–० ले पछाडि परेको छ । बंगलादेशको ढाकामा जारी खेलका पहिलो हाफमा नेपाली लिग च्याम्पियन मनाङविरुद्ध ढाका अबहानी लिमिटेडले अग्रता बनाएको हो । होममा १–० ले पराजित भएको मनाङ आजको खेलमा ११ औं मिनेटमा पछाडि परको थियो । घरेलु […]

Success

Thank you for your time.