default_image

फुटबल

March 16, 2021

उत्कृष्ट पुनरागमनका साथ क्यामरुनी टोली सेमिफाइनलमा

गणेश दर्पण अधिकारी, हेटौडा खेलको अन्त्यतिर २ गोल गर्दै मंगलबार पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (एआरएस) हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको सेमीफाइनल पुगेको छ । एआरएसले तीन मिनेटको फरकमा २ गोल गरेपछि बागमती युवा क्लव सर्लाहीमाथि २–१ ले जित हासिल गरेको थियो । यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको […]

March 16, 2021

एन्फा प्रेसिडेन्ट लिग: धम्बोझी र धादिङ समाज विजयी

नेपालगन्ज (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी क्लब बाँके र बागमती प्रदेशको च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेका छन । धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई १–० ले पराजित गरेको छ । नेपालगन्जस्थित रंगशालामा मंगलबार भएको खेलमा धम्वोझीको जितमा पुर्ण बहादर गुरुङले गरेको गोल नै निर्णायक बन्यो । उनले […]

March 16, 2021

म्यानचेस्टर सिटीलाई मोन्चेनग्लाडवाकको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० को अवे जित निकालेको सिटी घरेलु मैदानमा पनि जित निकाल्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । उच्च लयमा सिटीले इंग्लिस […]

March 16, 2021

काठमाडौं किकर्सले फुटबल क्लिनिक गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किकर्स फुटबल क्लिनिक यसै साता सुरु हुने भएको छ । काठमाडौं किकर्स फुटबल क्लिनिकको आयोजनामा शुक्रबारबाट क्लिनिक सुरु हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा किकर्सका अध्यक्ष नवीन पाँडेले जानकारी दिए । पहिलो चरणमा शुक्रबादेखि आइतबार सम्म दैनिक २ घन्टाको क्लिनिक हुने बताइएको छ । जसमा ६ देखि ९ वर्ष, १० देखि १३ […]

March 16, 2021

रियल म्याड्रिड र एटलान्टा भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल म्याड्रिडले घरेलु मैदानमा इटालियन क्लब एटलान्टाको आतिथ्यता गर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको सामना गर्दैछ । दुवै खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा हुने खेलमा रियल एटलान्टालाई […]

March 16, 2021

थ्री नेसन्स कपको तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने थ्री नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेश र किर्गिस्तानबीच हुने थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबलको खेल तालिका सार्वजनिक गरेको हो । पहिलो खेलमा बंगलादेश र किर्गिस्तान चैत १० मा प्रतिस्पर्धा हुने छ । चैत […]

March 16, 2021

हाजार्ड फेरि घाइते

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड पुनः घाइते भएका छन् । रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले हाजार्ड फेरि घाइते भएको पुष्टि छन् । चोटका कारण पछिल्ला केही खेल गुमाएका हाजार्ड शनिबार राति इल्चेसँगको खेलबाट मैदान फर्किएका थिए । रियलले २–१ गोलको जित निकालेको खेलमा ३० वर्षीय हाजार्डले अन्तिम १५ मिनेट मात्र […]

March 16, 2021

जोटाको गोलमा लिभरपुलको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ ।वल्भरह्याम्टनमा सोमबार राति भएको खेलमा पोर्चुगिज फरवार्ड डिएगो जोटाले गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । उनले पहिलो हाफमा इन्ज्युरी समयमा गोल गरेका थिए । खेलको चौथो मिनेटमा एडमा ट्राओरेको पासमा नेल्सन सेमेडोको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले […]

March 16, 2021

मेस्सीको दुई गोलमा बार्सिलोनाको सानदार जित

एजेन्सी – बार्सिलोनाका लासग कीर्तिमानी खेल खेलिरहेका कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानन नोउम क्याम्पमा सोमबार राति भएको खेलमा बार्सिलोनाले एसडी हुएस्कामाथि ४–१ को सानदार जित हात पारेको हो । बार्सिलोनाका लागि थप दुई गोल एन्टोइन ग्रिजमन र ओस्कार मिनगुइजाले गर्दा […]

March 16, 2021

आई लिगमा किरणको टोलीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पञ्जाब एफसी आई लिगमा सोमबार पराजित भएको छ । आई लिगको शीर्ष टोली टिडिम रोड एथलेटिक युनियन एफसीसँग किरणको टोली १–० ले पराजित भएको हो । १३ खेलको समाप्तीमा पुग्दा पञ्जाब अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । पछिल्ला ३ खेलमा पञ्जाब जित […]

Success

Thank you for your time.