default_image

फुटबल

March 14, 2021

रोनाल्डोको ३३ मिनेटमै ह्याट्रिक!

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए अन्तर्गत काग्लियारीविरुद्ध खेलको पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका छन् । काग्लियारीको घरेलु मैदानमा रोनाल्डोले दशौं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले जुआन क्वाडराडोको क्रसमा हेडरमार्फत गोल गरेका थिए । खेलको २४ औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । गोलरक्षक एलेसिओ क्राग्नोले […]

March 14, 2021

अध्यक्षको दबाबपछि कास्की फुटबलकी कोषाध्यक्षको राजिनामा

पोखरा (हाम्रो खेलकुद) – लामो समय देखि विवादमा रहँदै आएको कास्की जिल्ला फुटबल संघमा फेरी अर्को चर्चाको विषय सुरु भएको छ । कास्की जिल्ला फुटबल संघकी कोषाध्यक्ष विजया गुरुङले अध्यक्ष मिलन गुरुङको दबाबको कारण राजिनामा दिएकी छन् । अध्यक्ष गुरुङले बारम्बार अक्षय कोषको रकम निकाल्न दबाब दिएको र नमानेपछि पद छाड्न भन्दै चर्किएपछि राजिनामा दिएको […]

March 14, 2021

एपिएफलाई हराउँदै बागमती युथ क्वाटरफाइनलमा

गणेश दर्पण अधिकारी, हेटौंडा विभागीय टोली नेपाल एपिएफक्लबलाई हराउँदै सर्लाहीको बागमती यूथ क्लब स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बागमतीले एपिएफलाई २–१ ले पराजित गर्यो । विक्रम धिमालले खेलको ३७ औं मिनेटमा हेडमार्फत गोल गर्दै […]

March 14, 2021

प्रेसिडेन्ट लिग– ७ प्रदेशका च्याम्पियनले प्रतिस्पर्धा गर्ने

नेपालगन्ज (हाम्रो खेलकुद)– बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको एन्फाले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । एन्फाले फुटबलको विकास पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए । चित्रकारले मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा […]

March 14, 2021

नेपाल सुपर लिगको ७ फ्रेन्चाइज सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा प्रतिस्पर्धा गर्ने ७ फ्रेन्चाइज टोली सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक कार्यक्रममाझ सहभागी फ्रेन्चाइजको नाम सार्वजनिक गरेको हो । सहभागी टोलीहरु विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा‌ थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी […]

March 14, 2021

रोनाल्डोले आलोचकलाई जवाफ फर्काए

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएपछि टोलीको निकै आलोचना भयो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो त्यसको केन्द्रमा रहे । युभेन्टस प्रतियोगिताबाट बाहिरिएसँगै रोनाल्डोको नाम फेरी रियल म्याड्रिडसँग जोडिन थालेको छ । स्पेनिस पत्रिका एएसको स्रोतले जनाएअनुसार रोनाल्डोका लागि युभेन्टसले ट्रान्सफर रकम समेत तोकिसकेको छ । त्यसो त […]

March 14, 2021

चितवनमा विजय खड्गी स्मृति गोल्डकप हुने

चितवन – वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा ’स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ ’ हुने भएको हो । चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको आज (शनिबार) भरतपुरमा आयोजित […]

March 14, 2021

शीर्षस्थानको एट्लेटिको रोकियो

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड १० खेलाडीामा समेटिएको गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेको मैदानमा शनिबार राति भएको खेलमा बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा एट्लेटिको जितबाट बञ्चित बन्यो ।खेलको आठौं मिनेटमा एन्जल कोरेएको पासमा यान्निक कारास्कोको प्रहार डिफेन्डरले क्लियर गरे । ३९औं मिनेटमा कारास्कोकै प्रहारलाई गेटाफेका गोलरक्षक सोरियाले […]

March 14, 2021

बायर्न र डर्टमुन्ड विजयी

एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले सफलता हात पारेका छन् । बायर्नले वेर्डर ब्रेमेनमाथि उसकै मैदानमा ३–१ को सहज जित हात पारेको हो । बायर्नको जितमा लियोन गोरेट्जका, रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले गोल गरे । घरेलु टोलीका निकलस फुलक्रगले एक गोल फर्काए । खेलको २२औं मिनेटमा थोमस मुलरको […]

March 14, 2021

शीर्षस्थानको सिटीको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले फुलहममाथि ३–० को सहज जित निकाल्दै उपाधि सम्भावनालाई थप पकड बनाएको छ । फुलहमको मैदानमा शनिबार रासत भएको खेलमा सिटीको जितमा जोन स्टोन्स, गाब्रियल जेसस र सर्जियो अगुइरोले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा १३ मिनेटको अन्तरमा भएको थियो । घरेलु टोली फुलहमले बलियो […]

Success

Thank you for your time.