default_image

फुटबल

January 22, 2021

डर्टमुन्ड र मोन्चेनग्लाडवाक भिड्दै

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति एक खेल मात्रै हुदा बोरुसिया डर्टमुन्ड र बोरुसिया मोन्चेनग्लाडवाकबीच प्रतिस्पर्धा हुँदैछ । खेल मोन्चेनग्लाडवाकको मैदानमा नेपाली समय अनुसार राति १ः१५ बजे हुनेछ । घरेलु टोलीमाथि जित निकाल्दै डर्टमुन्ड तेस्रो स्थानको बायर लिभरकुसनसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ ।डर्टमुन्डको १७ खेलबाट २९ अंक छ । अघिल्लो खेलमा डर्टमुन्ड लिभरकुसनसँग पराजित […]

January 22, 2021

महिला लिग– पुलिसको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा चौदन्डिगढी नगरपालिकालाई ६–० ले हराउँदै पुलिसले दोस्रो खेलमा पहिलो जित निकालेको हो । पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेलेको थियो । पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले समान २ गोल गर्दा अमृता […]

January 22, 2021

लिभरपुल बर्नलेसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुल घरेलु मैदानमा बर्नलेसँग स्तब्ध बनेको छ । खेल सकिदा ७ मिनेट बाँकी रहँदा एस्ले बार्नेले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बनेको हो । यससँगै घरेलु मैदानमा लिभरपुल ६८ खेलपछि पराजित भएको छ । यो हारले लिभरपुलको उपाधियात्रा कमजोर बनेको छ । चौथो स्थानमा रहेको […]

January 22, 2021

मेस्सीविनै बार्सिलोना विजयी

एजेन्सी – प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस कोपा डेल रेको अन्तिम ३२ को खेलमा तेस्रो श्रेणीको टोली युई कोर्नेलामाथि २–० को जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे । दुवै गोलमा […]

January 22, 2021

एट्लेटिकोको जितमा सुआरेजको दुई गोल

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली एइवरका मार्काे डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औं मिनेटमा एइवरले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । यान्निक कारास्कोले पेनाल्टी बक्समा योसीनोरी मुटोलाई फल […]

January 21, 2021

कोपा डेल रे : मेस्सी विनाको बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोना कप्तान लिओनल मेस्सी बिना नै बिहीबार राती कोपा डेल रेको खेलमा उत्रँदैछ । प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीमा थुप्रै नयाँ खेलाडीलाई समेटेका छन् । बी डिभिजन टोली सेगुन्डाविरुद्ध हुने खेलका लागि कोम्यानले इलेक्स मोरिबा, कोराड डि ला फुन्टे र एलेक्स कोलाडो पहिलो रोजाइमा खेल्ने सम्भावना छ । कोपा डेल रेमा युवा […]

January 21, 2021

म्याराडोनालाई साम्बाको गोल समर्पण

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल परिवार र समर्थकहरुका लागि सन् २०२० को वर्ष निकै पीडादायी रह्यो । कारण थियो, विश्व फुटबलकै उत्कृष्ट खेलाडीका मध्ये अर्जेन्टिनाका विश्वकप विजेता महना खेलाडी डिएगो म्यराडोनाको निधन । नोभेम्बर २५, २०२० को दिन म्याराडोनाको निधनसँगै विश्व फुटबलका महान हस्तीहरुले आ-आफ्नो शैलीमा उनीबारे स्मरण गरे, श्रद्धान्जली थिए । अर्जेन्टिनाका सुपरस्टार […]

January 21, 2021

‘नेयमार र एम्बाप्पे अनुबन्ध गर्न जो पनि इच्छुक’ – कोम्यान

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो अधिकांश पत्रकार सम्मेनलमा लियोनल मेस्सीका बारेमा केहि न केहि जवाफ दिनै पर्ने हुन्छ । यसपटक पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलकुद निर्देशक लियोनार्दोको मेस्सीलाई भविष्यमा लिन सकिने विषयमा कोम्यानले जवाफ दिएका छन् । जुनमा बार्सिलोनासँगको सम्झौता सकिएपछि इच्छुक भएको खण्डमा मेस्सीलाई लिन सकिने लियोनार्दोले बताएका थिए । लियोनार्दोको […]

January 21, 2021

वडा नम्वर ३ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर ३ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तियागितामा बिहीबार वडा नम्वर ७ माथि ८–० को फराकिलो जित निकाल्दै वडा नम्वर ३ समूह ‘ए’ को विजेता बनेको हो । यो समूहबाट वडा नम्वर ३ ले पनि समूह […]

January 21, 2021

वालिङ र विराटनगरको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले १–१ को बराबरी खेल्दै अंक बाडेका थिए । वालिङले अग्रता जोगाउन नसक्दा लिगको तेस्रो खेल बराबरीमा टुंगिएको थियो । बिहीबार वालिङले दोस्रो मिनेटमै अग्रता लिएको थियो । सम्झना शर्माले […]

Success

Thank you for your time.