default_image

फुटबल

November 28, 2020

बार्सिलोनाको अध्यक्ष बन्ने पिकेको सपना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनको अभिव्यक्तिकै कारण कतिपय अवस्थामा उनी विवादमा पनि आउने गरेका छन् । पछिल्लो पटक उनले बार्सिलोनाको अध्यक्ष बन्ने आफ्नो सपना रहेको बताएका छन् । क्रिस फाउन्डेसनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पिकेले यस्तो अभिव्यक्ति दिएका हुन् । क्यान्सरलाई पराजित गरेकाहरुले स्पेनिस […]

November 28, 2020

नेपालको वरियता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) –विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता खस्किएको छ । नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा पुगेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो । नेपालले कोरोना महामारीपछि बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो […]

November 28, 2020

बेन्जेमा र कार्भाहल रियलको टोली बाहिर

एजेन्सी – फरवार्ड करिम बेन्जेमा र डिफेन्डर ड्यानियल कार्भाहल डिर्पोटिभो एलाभेसविरुद्धको खेलमा पनि मैदान बाहिर रहने भएका छन् । रियल म्याड्रिडले शनिबार राति घरेलु मैदानमा एलाभेससँग प्रतिस्पर्धा गर्दैछ । टोलीले भाल्डेबेवासमा शुक्रबार प्रशिक्षण गर्दा करिम बेन्जेमा र कार्भाहल चोटका कारण अनुपस्थित रहेका थिए । बेन्जेमाविरुद्ध रियलले कुनै जोखिम मोल्न नचाहदा साख्तर डोनेस्कविरुद्ध मंगलबार हुने च्याम्पियन्स […]

November 28, 2020

क्रिस्टल प्यालेसमाथि न्युक्यासलको जित

एजेन्सी – अन्तिम दुई मिनेटको दौरानमा दुई गोल सम्भव भएपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । न्युक्यासलको जितमा कलुम विल्सन र जोइलिन्टनले गोल गरे । गोल ८८औं र ९०औं मिनेटमा सम्भव भएको थियो । प्रिमियर लिगमा न्युक्यासलको यो दुई खेलपछिको पहिलो जित हो । एभर्टनलाई २–१ […]

November 27, 2020

एन्फा र नगरपालिका संघबीच दुई वर्षे सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल बिकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उप–महानगरपालिका तथा नगरपालिकाहरुको छाता संगठनको रुपमा रहेको नेपाल नगरपालिका संघसँग सम्झौता गरेको छ । एन्फाले शुक्रबार नगरपालिका संघसँग दुई पर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । आवश्यकता अनुसार सम्झौता थप हुने बताईएको छ । सम्झौता पत्रमा […]

November 27, 2020

एन्फाद्वारा एक वर्षपछि मोटरसाइकल हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष उदयमान खेलाडी घोषणा गरेका अभिषेक रिजाल र मञ्जली योन्जनलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल र स्कुटर प्रदान गरेको छ । एन्फाले शुक्रबार एक कार्यक्रमकाबीच अभिषेकलाई यामाहाको मोटरसाइकल र मञ्जलीलाई स्कुटर हस्तान्तरण गरेको हो । एन्फाले गत वर्ष ‘एन्फा दिवस’ को अवसरमा २०७५ सालका उत्कृष्ट […]

November 27, 2020

‘खराब हारपछि म्याराडोनाले फोन गर्थे’ – मोउरिन्हो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्सपरका प्रशिक्षक जोसे मोउरिन्होले अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनालाई अमर बनाउन सबैको भूमिका रहने अभिव्यक्ति दिएका छन् । युरोपा लिग अन्तर्गत लुडोगोरेट्सविरुद्ध सहज जित हात पारेपछि पत्रकार सम्मेलनमा बोल्दै मोउरिन्होले म्याराडोनासँगको सम्बन्ध र उनीबारे चर्चा गरेका थिए । यसक्रममा उनले म्याराडोनालाई आउने समयमा पनि अमर बनाउन सबैले आफ्नो स्थानबाट उनीबारे जानकारी […]

November 27, 2020

रोमा र नेपोली विजयी, मिलान रोकियो

एजेन्सी – युइएफए युरोपा लिगमा इटालियन क्लब रोमा र नेपोलीले जित दर्ता गर्दा एसी मिलान बराबरीमा रोकिएको छ । रोमाले रोमानियन क्लब सिएफआर क्लज तथा नेपोलीले क्रोएसियन क्लब रिजेका माथि समान २–० को जित दर्ता गर्दा मिलान फ्रान्सेली क्लब लिलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोमाको जितमा भेरेटआउटले पेनाल्टीमा गोल गर्दा एक गोल उपहार […]

November 27, 2020

भार्डीले लेस्टरलाई हारबाट जोगाए

एजेन्सी – खेलमा तीनपटक पछि परेको अवस्थामा जेमी भार्डीले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस क्लब लेस्टर सिटी युइएफए युरोपा लिगको समूह चरणको चौथो खेलमा पोर्चुगिज क्लब ब्रागासँगको हारबाट जोगिएको छ । ब्रागामा बिहीबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरी सकिएको हो । घरेलुटोलीले खेलको चौथो मिनेटमा नै अल मुसरातीको गोलबाट […]

November 27, 2020

आर्सनल युरोपा लिगको नकआउट चरणमा

एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह चरणमा लगातार चौथो निकाल्दै युइएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको चौथो खेलमा नर्वेजियन क्लब मोल्देमाथि उसकै मैदानमा ३–० को सहज जित निकाल्दै आर्सनलले दुई खेल बाँकी छदै नकआउट चरणका स्थान पक्का गरेको हो । आर्सनलको सहज जितमा निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले […]

Success

Thank you for your time.