default_image

अन्तर्राष्ट्रिय

July 7, 2022

‘चेल्सी रोनाल्डो चाहन्छ’

एजेन्सी – इंग्लिस क्लब चेल्सीका नयाँ मालिक टोड बोहलीले म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अनुबन्ध गर्न चाहेको बताएका छन् । रोनाल्डोले ओल्ड ट्राफोर्ड छाड्ने चर्चा चलिरहँदा उनलाई अनुबन्ध गर्न रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, बायर्न म्युनिख र स्पोर्टिङ लिस्वनले पनि योजना बनाइरहेको समाचारहरु बाहिरिएको थियो । रियल र बायर्नले रोनाल्डो अनुबन्ध गर्न नसक्ने स्पष्ट […]

July 7, 2022

थाई क्लबसँग एनआरटीको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले मैत्रीपूर्ण खेलमा अर्काे हार बेहोरेको छ । एनआरटी बिहीबार थाइल्यान्डको तेस्रो डिभिजनको कासिम बन्डित युनिभर्सिटी एफसीसँग ५–२ को भारी अन्तरले पराजित भएको हो । एनआरटीका लागि सन्जोक राई र स्टेफन विनोङ समिरले गोल गरे । एक समय २–२ गोलको बराबरीको स्थिति रहेको एनआरटीले त्यसपछि थप तीन गोल […]

July 7, 2022

जोन ग्याम्पर ट्रफीमा बार्सिलोनाको प्रतिद्धन्द्धी पुमास

एजेन्सी – जोन ग्याम्पर ट्रफीमा क्याटलान क्लब बार्सिलोनाको प्रतिद्धन्द्धी मेक्सिकन क्लब पुमास युनाम हुने भएको छ ।यसअघि इटालियन क्लब एस रोमाले खेल्ने तालिका रहेपनि रोमाले आफ्नो नाम फिर्ता लिएपछि बार्सिलोनाले घरेलु मैदानमा हुने ट्रफीका लागि नयाँ प्रतिद्धन्द्धी पुमास पाएको हो । रोमाले नखेल्ने बताएपछि बार्सिलोनाले इटालियन क्लब एसी मिलान र एटलाससँग छलफल गरेपनि उनीहरुले खेल्न […]

July 7, 2022

हालेर डर्टमुन्डमा अनुबन्धित

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले आइभोरी कोस्टका फरवार्ड सेवास्टिन हालेरलाई क्लबमा अनुबन्ध गरेको छ । डर्टमुन्डले हालेरलाई डच क्लब आयाक्सबाट २९ मिलियन पाउन्डमा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । उनी २०२६ सम्म सिग्नल इडुना पार्कमा रहनेछन् । २८ वर्षीय हालेरले १८ महिनामै आयाक्स छाड्ने निर्णय गरेको हो । उनलाई डर्टमुन्डमा एर्लिङ ब्राउट […]

July 7, 2022

म्यानचेस्टर सिटीका फरवार्ड चेल्सी जाने

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका इंग्लिस फरवार्ड रहिम स्टर्लिङ अर्काे प्रिमियर लिग चेल्सीमा जाने पक्का भएको छ । सिटीका २७ वर्षीय फरवार्ड रहिमले चेल्सीसँग व्यक्तिगत सम्झौता गरिसकेको र क्लबले केही दिनमा आधिकारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ । रहिमलाई अनुबन्ध गर्न चेल्सीसँगै युरोपका ठुला बार्सिलोना, रियल म्याड्रिड र बायर्न म्युनिख लगायतका क्लबले चासो […]

July 7, 2022

संघर्षपूर्ण जित निकाल्दै नाडाल सेमिफाइनलमा

एजेन्सी – संघर्षपूर्ण जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधबार राति भएको क्वाटरफाइनलमा पेटको चोटको बावजुत नाडालले अमेरिकी टेनिस स्टार टेलर फ्रिट्जमाथि ३–२ को सेटमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएका हुन् । नाडालले पहिलो सेट ३–६ ले गुमाएको थियो […]

July 6, 2022

युभेन्ट्स फर्कने पोग्वाको तयारी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि पउल पोग्बाले फ्रि ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्स फर्कने तयारी गरेका छन् । २९ वर्षीय फ्रान्सेली मिडफिल्डरले आफ्नो स्थानान्तरण पूरा गर्न यसै साता मेडिकल गर्ने बुझिएको छ । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाटै ८९ मिलियन पाउण्डको विश्व कीर्तिमानी मुल्यमा युनाइटेड आएका थिए । युनाइटेड र पोग्बाबीच नयाँ सम्झौतामा […]

July 6, 2022

डि मारिया युभेन्ट्स जाने

एजेन्सी – अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा जाने पक्का भएको छ । मिडफिल्डर डि मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने बुझिएको छ । ३४ वर्षीय डि मारिया सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । सन् २०१५ मा म्यानचेस्टर युनाईटेड आएका डि मारिया त्यसको एक सिजनपछि पिएसजी पुगेका थिए […]

July 6, 2022

‘नेयमार टोलीमा आवश्यक’ – प्रशिक्षक गाल्टिएर

एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का नव नियुक्त प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीमा ब्राजिली स्टार फरवार्ड नेयमार आवश्यक हुने प्रतिक्रिया दिएका छन् । प्रशिक्षकमा नियुक्त भएकै दिन गाल्टिएरले नेयमार क्लबमै बसेको हेर्न चाहेको बताएका छन् । प्रशिक्षक गाल्टिएरले नेयमारलाई लिएर आफुसँग स्पष्ट योजना रहेको र नेयमारबाट उत्कृष्ट प्रर्दशन निकाल्न आफुसँग स्पष्ट […]

July 6, 2022

टेस्टमा नयाँ इंग्ल्यान्डको आगमन

भनिन्छ क्रिकेटमा प्रशिक्षक र कप्तानमा टोलीको प्रदर्शन धेरै निर्भर हुन्छ । कुनैपनि टोली शक्तिशाली वा च्याम्पियन बन्न उत्कृष्ट प्रतिभामात्र होइन नेतृत्व गर्ने व्यक्ति पनि उत्कृष्ट हुनुपर्छ । इंग्ल्यान्डले हालसालै टेस्ट क्रिकेटमा त्यसलाई प्रमाणित मात्र गरेको छैन विश्व क्रिकेटमै फरक रुपमा प्रस्तुत भएको छ । भारतसँगको पाँचौं टेस्ट खेलमा इंग्ल्यान्डले ७ विकेटले हराउँदै नयाँ इतिहास रच्न […]

Success

Thank you for your time.