default_image

अन्तर्राष्ट्रिय

September 10, 2021

रोनाल्डो युनाइटेडको उपाधि खडेरी तोड्न प्रतिवद्ध

एजेन्सी – पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा पहिलो कार्यकालको जस्तै सफलताका लागि प्रयास गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । उनले सन् २००३ देखि २००९ मा युनाइटेडबाट खेलेका थिए । रोनाल्डोले युनाइटेड अबको बसाई अर्को तीन वा चार वर्ष हुन सक्ने संकेत पनि गरेका छन् । उनी २० मिलयन पाउन्डमा यसपटक युनाइटेडमा आबद्ध […]

September 10, 2021

ऐतिहासिक खेलमा नेपालबाट सुधारिएको ब्याटिङको आशा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनीसँग पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्ल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा नेपालले पिएनजीलाई दुई विकेटले पराजित गरेको […]

September 10, 2021

अफगानिस्तानको टेस्ट मान्यता गुम्ने खतरा

एजेन्सी – तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गर्दै सत्ता सम्हालेपछि अफगानिस्तान क्रिकेट टोलीको टेस्ट (पूर्ण सदस्य राष्ट्र) मान्यता गुम्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) लाई निलम्बन गर्नुको साथै टेस्ट मान्यता खोस्ने सम्भावना बढेको छ । तालिबानले मंगलबार अन्तरिम सरकारको घोषणा गरेसँगै सम्पूर्ण महिला खेलकुदको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको […]

September 10, 2021

नेयमार चम्कदा ब्राजिल अपराजित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार फरवार्ड नेयमारले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गरेको छ । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि २–० को जित निकाल्दै विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गर्दै विश्वकपमा छनोटको यात्रालाई थप […]

September 10, 2021

मेस्सीले पेलेको कीर्तिमान तोडे

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् । यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो […]

September 10, 2021

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित

एजेन्सी – कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा बोलिभियालाई पराजित गरेको छ । ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पारेको हो । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको […]

September 10, 2021

चिलीमाथि कोलम्वियाको जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा कोलम्वियाले चिलीलाई पराजित गरेको छ । कोलम्वियाले घरेलु मैदानमा चिलीमाथि ३–१ को सहज जित हात पारेको हो । कोलम्वियाका शुक्रबार बिहान भएको खेलका घरेलु टोलीको जितमा मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । खेलको १९औं […]

September 9, 2021

रोनाल्डो युनाइटेड आउनु ‘सुखद समस्या’

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किए । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोको आगमनसँगै युनाइटेडले सुखद समस्याको सामना गर्नुपर्ने भएको छ । रोनाल्डोअघि युनाइटेडले युवा विंगर जेडन सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट अनुबन्धन गरेको थियो । क्लबले भेट्रान फरवार्ड एडिन्सन काभानीले पनि सिजनको […]

September 9, 2021

धोनी पनि भारतको विश्वकप टोलीमा

एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक पूर्व सफल कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी नयाँ जिम्मेवारीका साथ राष्ट्रिय टोलीमा फर्कने भएका छन् । धोनीलाई भारतले अर्को महिना संयुक्त अरब इमरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि टोलीको मेन्टरको रुपमा नियुक्त गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको […]

September 9, 2021

बेल्जियम विजयी, वेल्स रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटको समूह ‘ई’ को खेलमा शीर्षस्थानमा रहेको बेलिज्यमले सफलता हात पार्दा वेल्स बराबरीमा रोकिएको छ । बेल्जियमले घरेलु टोली बेलारुसलाई १–० ले पराजित गरेको हो । बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए […]

Success

Thank you for your time.