default_image

अन्तर्राष्ट्रिय

August 23, 2025

टोटनहमसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – पहिलो हाफमै ब्रेनन जोनसन र जोआओ पल्हिन्हाले गरेका गोलमा टोटेनहम हस्परले म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। टोटेनहमका नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा टोलीले उत्कृष्ट सुरुवात गरेको छ। इथिहाड स्टेडियममा पल्हिन्हाले आफ्नो पूर्ण डेब्यूमा गोल गर्दै गरे। ब्रेनन जोनसनले ३५ औं मिनेटमा पहिलो गोल गर्दै खेलको […]

August 23, 2025

पिएसजीको लगातार दोस्रो जित

एजेन्सी – फाबियन रुइजको एक मात्र गोलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शुक्रवार लिग वानमा अन्जेर्सलाई हराएको छ। पिएसजीले २०२५/२६ लिग वान को पहिलो घरेलु खेलमा अन्जेर्सलाई १-० ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो। पहिलो हाफमा उस्मान डेम्बेलेले पाएको पेनाल्टी अवसर गुमाए पनि लुइस एनरिकको टोलीलाई ५०औँ मिनेटमा फाबियन रुइजको गोलले जिततर्फ डोर्‍यायो। खेलको सुरुवातीमा […]

August 23, 2025

चेल्सीको फराकिलो जित

एजेन्सी – चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई ५-१ ले पराजित गर्दै २०२५/२६ प्रिमियर लिग अभियानको पहिलो जित हात पार्यो । आफ्ना पूर्व मुख्य प्रशिक्षक ग्राहम पोटरमाथि थप दबाब सिर्जना गर्‍यो। लन्डन स्टेडियममा वार्म-अपको क्रममा कोल पामर घाइते भएपछि चेल्सीले आफ्नो मुख्य खेलाडी गुमाए। छैटौँ मिनेटमा लुकास पाक्वेताको शानदार गोलबाट चेल्सी पछाडि पर्यो। जाओ पेद्रोले १५ औं […]

August 22, 2025

नेपालले भुटानलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट कमब्याक गर्दै भुटानलाई २-१ ले हराएको छ। दोस्रो खेलमा नेपालको यो पहिलो जित हो।‌ भुटानको थिम्पुमा भएको खेलमा भुटानले पहिले अग्रता बनायो। घरेलु टोलीले नेपाल विरुद्ध ४२ औं मिनेटमा अग्रता बनायो। क्युनडेन सोनामले गोल गरिन्। पहिलो हाफमा भुटानले १-० को अग्रता कायम गर्यो। त्यसपछि खेलको ५८ […]

August 22, 2025

नेपाल १ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद)- टप एन्ड टी-ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १ रनको झिनो अन्तरले हराएको छ।‌ यो सँगै नेपालको सेमिफाइनल पुग्ने संभावना समाप्त भएको छ। जितको लागि १ सय ४५ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रनमा समेटियो। ओपनर कुशल भुर्तेल ४ रनमा आउट भए। त्यसपछि अर्का ओपनर […]

August 22, 2025

अन्तर्राष्ट्रिय मान्यता एनओसीले स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्तनेपाल ओलम्पिक कमिटी (एनओसी) आफूहरुसँग सम्बन्धित भएपनि अर्को एनओसीको तदर्थ समितिका रहेकाहरुलाई स्पष्टीकरण सोध्ने भएको छ। एनओसीको आज बसेको ३१ औं कार्य समिति बैठकलेओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन २०७७ को व्यवस्था विपरित गठित तदर्थ समितिको ९ जना सदस्य मध्ये एनओसीको विधान अनुसार सम्बन्धित रहेका […]

August 22, 2025

नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियामा जारी टप एन्ड टि-ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई जितको लागि १ सय ४५ रनको चुनौती दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो। पाकिस्तान विरुद्ध नेपालले राम्रो सुरुवात गर्यो। पहिलो ओभरमा नन्दन यादवले मात्र २ रन दिए। दोस्रो ओभरमा दीपेन्द्र सिंह […]

August 21, 2025

मेस्सीबिना मियामी लिग्स कपको सेमिफाइनलमा

एजेन्सी – इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा पुगेको छ। बुधवार राति भएको खेलमा मियामीले मेक्सिकन क्लब टिग्रेसलाई २-१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो । कप्तान लियोनेल मेस्सी चोटका कारण खेलेनन् । स्ट्यान्डबाट खेल हेरे। प्रशिक्षक जाभियर मास्केरानो पहिलो हाफपछि रेफ्रीसँग विवाद गर्दा रातो कार्ड खाई बाहिरिए। बाँकी खेल सहायक प्रशिक्षक लियान्द्रो स्टिलितानोले […]

August 20, 2025

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ। सोमपाल कामीको सानदार बलिङमा नेपालले आज मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गर्यो। जितको लागि १ सय ४० रनको सहज लक्ष्य पछाएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो। मेलबर्नले कमजोर सुरुवात गर्यो। टोलीले ३ विकेटको नोक्सानीमा २६ […]

August 20, 2025

एमबाप्पेको गोलमा रियलको विजयी सुरुवात

एजेन्सी– रियल मड्रिडले जितबाट ला लिगाको नयाँ सिजनको सुरुवात गरेको छ। मंगलवार भएको आफ्नो पहिलो खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गरेको छ। केलियन एम्बाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। दायाँ विंगबाट बल अघि बढाएका एमबाप्पेलाई ओसासुनाका डिफेन्डरले फाउल गरेपछि रियलले पेनाल्टी प्राप्त गर्यो। खेलमा रियलको पूर्ण नियन्त्रण भएपनि थप गोल […]

Success

Thank you for your time.