default_image

अन्तर्राष्ट्रिय

February 4, 2021

जनवरीमै रियलको उपाधि दौड कमजोर!

एजेन्सी – रियल म्याड्रिडका लागि ला लिगाको उपाधि रक्षा गर्नु लगभग असम्भव जस्तै देखिन थालेको छ । सिजनको मध्यतिर आइपुग्दा नै रियलको उपाधि दौड कमजोर भएको छ । २० खेल सकिंदा टोलीको खातामा मात्र ४० अंक छ । २१ औं शताब्दीमा रियलको यो अर्को खराब सुरुवातमा यो सिजन पनि पर्दछ । सन् २०००/०१ यता चार […]

February 4, 2021

लिभरपुल ब्राइटनसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलले खराव प्रदर्शनलाई निरन्तरता दिदा घरेलु मैदानमा ब्राइटनसँग १–० ले स्तब्ध बनेको छ । लिभपुललाई स्तब्ध पार्न ब्राइटनका स्टेभेन एल्जेटले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीले बल पोसेसनमा बलियो पकड बनाएपनि अग्रपङ्ति फिनिसिङमा चुक्दा स्तब्ध बन्न पुग्यो । खेलको तेस्रो […]

February 4, 2021

जेसस र स्टर्लिङको गोलको सिटीको जित

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेसस र इंग्लिस फरवार्ड रहिम स्टर्लिङको गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बर्नलेमाथि उसकै मैदानमा २–० को सहज जित निकालेको छ । ट्रप मुरमा बुधबार राति भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै जेससले गोल गर्दै सिटीलाई १–० ले अघि बढाएका थिए […]

February 4, 2021

पीएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएजी) ले निम्समाथि ३–० को सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीको जितमा एन्जल डि मारिया, पाब्लो साराविया र केलियन एमबाप्पेले गोल गरे । पार्क द प्रिन्सेसमा पीएसजीले खेलको १८औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । ३६औं मिनेटमा पाब्लो […]

February 4, 2021

पूनरागमन जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा

एजेन्सी – एन्टोइन ग्रिजमन र जोर्डी अल्वाको समान दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बार्सिलोनाले घरेलु टोली ग्रानडामाथि ५–३ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा थप एक गोल फ्रान्की डि जोङको नाममा रह्यो […]

February 4, 2021

करणको बिर्सनलायक प्रदर्शन

एजेन्सी – नेपाली अलराउन्डर करण केसी सम्मिलित पुणे डेभिल्स आबूधाबी टि१० लिगमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको छ । करणले भने ब्याटिङ र बलिङ दुबैमा खराब प्रर्दशन गरे । जितेको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको नर्थनले ४.३ ओभरमा पूरा गर्यो । नर्थनको सहज जितमा वासिम मुहम्मद १३ बलमा ३ चौका र ७ छक्का […]

February 3, 2021

सोमपालमाथि गेलको छक्का वर्षा!

एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलले छक्का वर्षा गराउने क्रममा ह्याट्रिक गरेका छन् । गेलको विष्फोटक इनिङसँगै टिम आबूधाबीले मराठा अरेवियन्सलाई ९ विकेटले हराएको छ । जितको लागि ९८ रनको लक्ष्य पछ्याएको टिम आबूधाबीले ५.३ ओभरमै १ विकेट गुमाउँदै पूरा गर्यो । क्रिस गेल २२ बलमा ६ चौका […]

February 3, 2021

भारतले स्थापित गरेको पुनरागमनको उदाहरण

भुपेन्द्र जिसी, काठमाडौं अष्ट्रेलियामा गत महिना सम्पन्न टेस्ट सिरिजमा भारत २-१ ले सिरिज जित्दै घर फर्कियो । हाल घरेलु मैदानमा इंग्ल्यान्डविरुद्ध सिरिजको तयारी गरिरहेको भारतका लागि आजको दिनसम्म पनि अष्ट्रेलिया सिरिज्कै चर्चा चलिरहेको छ । र यो अझै लामो समयसम्म पनि चर्चामै रहन्छ । कारण, भारतले सिरिजमा जित हासिल गर्दा इतिहास त रच्यो नै, टोलीले गरेको […]

February 3, 2021

ओलीले भारतविरुद्ध खेल्ने

एजेन्सी – युवा ब्याट्सम्यान ओली पोप भारत भ्रमणमा रहेको इंग्ल्यान्डको टोलीमा थपिएका छन् । गत अगष्टमा पाकिस्तानसँगको टेष्ट खेलको क्रममा बायाँ हातको काँधमा चोट लागेपछि ओली टोली बाहिर रहँदै आएका थिए । शल्यक्रियापछि २३ वर्षिय युवा ब्याट्सम्यान ओली पूर्ण रुपमा फिट भएपछि भारतविरुद्ध चार टेष्ट इंग्ल्यान्डको टोलीमा जोडिएका हुन् । भारत र इंग्ल्यान्डबीचको चार टेष्ट […]

February 3, 2021

जिदान प्रशिक्षणमा फर्किए

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षण्मा फर्किएका छन् । २२ जनवरीमा कोरोना पुष्टि भएसँगै जिदान सेल्फ आइसोलेसनमा रहेका थिए । उनी करिव दुई साताको आइसोलेसन बसाईपछि कोरोनामुक्त हुदै रियलको प्रशिक्षणमा फर्किएका हुन् । उनले रियलको दुई खेलमा टच लाइन गुमाएको थिए । जिदानको स्थानमा सहायक प्रशिक्षक डेभिड बेट्टोनीले रियलको प्रशिक्षण […]

Success

Thank you for your time.