default_image

अन्तर्राष्ट्रिय

September 28, 2020

साल्केका प्रशिक्षक वाग्नर बर्खास्त

एजेन्सी – जर्मन बुन्डेसलिगा क्लब साल्केको आफ्ना मुख्य प्रशिक्षक डेभिड वाग्नरलाई बर्खास्त गरेको छ । नयाँ सिजनको सुरुवाती दुई खेलमा हार बेहोरेपछि क्लबले प्रशिक्षक वाग्नरलाई बर्खास्त गरेको हो । बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा साल्के च्याम्पियन बायर्न म्युनिखसँग ८–० ले तथा वेर्डर ब्रेमेनसँग ३–१ ले पराजित भएको थियो । साल्केले नयाँ सिजनको सुरुवाती दुई खेलमा […]

September 28, 2020

हिगुआइन डेब्युमै पेनाल्टीमा चुके

एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले अमेरिकी मेजर लिग सकरमा इन्टर मायमीका लागि डेब्यु खेलमा नै पेनाल्टी मिस गरेका छन् । इटालियन च्याम्पियन युभेन्टसबाट सिजनको सुरुवातमा हिगुआइन फ्री ट्रान्सफरमा इन्टर मायमी पुगेका थिए । आइतबार भएको फिलाडेल्फीया युनियनविरुद्ध खेलमा हिगुआइन पेनाल्टीमा चुक्दा टोलीले ३-० को हार बेहोर्यो । स्कोर २-० को स्थितिमा रहँदा हिगुआइनले पेनाल्टी […]

September 28, 2020

उमेर नपुग्दा फातीले पाएनन् ‘म्यान अफ द म्याच’

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले आइतबार लिगको पहिलो खेल खेल्दै भिल्लारियलमाथि ४-० को सहज जित दर्ता गर्यो । बार्सिलोनाको जितमा युवा विंगर अन्सु फाती एक्लैले २ गोल गरेका थिए । कप्तान लिओनेल मेस्सीसँग उत्कृष्ट तालमेल देखाउँदै प्रभावशाली प्रदर्शन गरेका फाती उच्च प्रदर्शन गर्नुका बाबजुद म्यान अफ द म्याच भने चुनिएनन् । […]

September 28, 2020

जिरोबाट हिरो बनेका टेवाटिया

एजेन्सी – आइतबार राती सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को नवौं खेलमा राजस्थान रोयल्सका बायाँ हाते अलराउन्डर राहुल टेवाटियाले अविश्वसनिय प्रर्दशन गरे । किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको विशाल लक्ष्य पूरा गर्न राजस्थानका लागि टेवाटिया जिरोबाट हिरो बनेका थिए । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा २ सय २४ रनको लक्ष्य पछ्याएको राजस्थानले तीन बल अगाडिनै […]

September 28, 2020

नेपोलीको आधा दर्जन गोल, मिलानलाई पनि सफलता

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपोलीले जिनोआमाथि ६–० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा नेपोलीको जितमा हर्भिङ लोजानोले दुई तथा पियोटर जिलिन्स्की, ड्रिएस मेर्टिन्स, इलजिफ इल्मास र माटियो पोलिटानोले गोल गरे । गोलको वर्षा भएको खेलमा पहिलो हाफमा एक गोल सम्भव […]

September 28, 2020

एमबाप्पे र इकार्डी जम्दा पीएसजी विजयी

एजेन्सी – अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी र युवा फरवार्ड किलियन एमबाप्पेको जोडि जम्दा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रा जित निकालेको छ । पीएसजीले रेइम्समाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो । लिग वानको सुरुवाती दुई खेल गुमाएपछि पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजी लिग वानको सुरुवाती […]

September 28, 2020

रोनाल्डोको दुई गोलमा युभेन्ट्स हारबाट जोगियो

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साविकको विजेता युभेन्ट्स हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको युभेन्ट्सले रोमासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्ट्सले खेलमा दुई पटक पछि परेको अवस्थामा खेललाई बराबरीमा रोक्न सफल भएको हो । युभेन्ट्सका रोनाल्डोले दुवै गोल गर्दा रोमाका जोर्डन भेरेटआउटले दुवै गोल गरेका […]

September 28, 2020

फातीको दुई गोलमा बार्सिलोनाको सानदार सुरुवात

एजेन्सी – स्पेनिस युवा मिडफिल्डर अन्सु फातीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । नोउ क्याम्पका आइतबार राति भएको खेलमा बार्सिलोनाको सानदार जितमा युवा स्टार अन्सु फातीले दुई गोल गर्दा कप्तान लियोनेल मेस्सीले एक […]

September 28, 2020

भार्डीको ह्याट्रिकमा म्यानचेस्टर सिटीको लज्जास्पद हार

एजेन्सी – इंग्लिस फरवार्ड जेमी भार्डीले ह्याट्रिक प्रहार गरेपछि प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले म्यानचेस्टर सिटीको मैदानमा ५-२ को सानदार जित दर्ता गरेको छ । प्रशिक्षक पेप गुआर्डीओलाले आफ्नो प्रशिक्षण करिअरमै पहिलो पटक ५ गोलको सामना गर्नुपर्यो । खेलमा सिटीले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । लेस्टरकै पूर्व खेलाडी रियाद माहरेजले चौथो मिनेटमा गोल गर्दै […]

September 27, 2020

टेवाटियाको अविश्वसनीय प्रदर्शनमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो । जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले […]

Success

Thank you for your time.