default_image

अन्तर्राष्ट्रिय

September 10, 2020

रोनाल्डोको १०१ गोलको नालीबेली

एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मंगलबार राति राष्ट्रिय टोलीबाट गोलको शतकीय आँकडा पार गरेका छन् । युइएफए नेसन्स लिग अन्तरगत मंगलबार राति स्वीडेनविरुद्ध २–० को जित निकालेको खेलमा रोनाल्डोले दुई गोल गर्दै शतकीय आँकडा पार गरेका हुन् । राष्ट्रिय टोलीबाट शतकीय गोल पुरा गरेपछि कप्तान रोनाल्डोले राष्ट्रिय टोलीको लागि यो […]

September 9, 2020

रोनाल्डोलाई चौतर्फी प्रशंसा

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गरेका पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलका महान हस्तीहरुले प्रशंसा गरेका छन् । रोनाल्डोले स्वीडेनविरुद्ध मंगलबारको खेलमा दुई गोल गरेका थिए । रोनाल्डोले पहिलो हाफको ४५ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल पूरा गरेका थिए । रोनाल्डोले दोस्रो हाफमा […]

September 9, 2020

आइपिएल २०२० : ओरेन्ज क्यापका पाँच दाबेदार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । नोभेम्बर १० सम्म चल्ने प्रतियोगिताका लागि सबै टोली यूएई पुगि सकेका छन् । आइपिएल २०२० को लागि सबैले आ– आफ्नो मजबुत टोली बनाइसकेका छन् । आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीले ओरेन्ज क्याप पाउने गर्दछन् […]

September 9, 2020

जिदान र बेलबीच भेटघाटको सम्भावना

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान र स्टार ग्यारेथ बेलबीच छलफल हुने सम्भावना रहेको बताइएको छ । रियलले गत सिजन ला लिगा उपाधि जित्दा जिदानले बेललाई खासै मौका दिएनन् । रियलका कति खेलाडी अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोलीका साथमा छन् । त्यस्तै अनुसार बेल पनि वेल्स टिमका साथ रहेका छन् । त्यहाँबाट फर्केपछि उनले […]

September 9, 2020

रियल म्याड्रिड र रायोबीचको खेल रद्द

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिड र रायो भालेकानोबीच तय मैत्रीपूर्ण खेल कोरोना भाइरसका रद्द भएको छ । नयाँ सिजनको तयारीका लागि बुधबारका लागि मैत्रीपूर्ण खेल तय थियो । रायोका एक खेलाडीको पिसिआर परिक्षणको नतिजा आइनसकेका कारण खेल रद्द गरिएको बताएको छ । स्वास्थको मामलामा जोखिन उठाउनु भन्दा खेल रद्द गर्नका लागि दुवै क्लब सहमत […]

September 9, 2020

युभेन्ट्समा रोनाल्डोपछि डिबाला बढी कमाउने

एजेन्सी – इटालियन सिरि ए च्याम्पियन युभेन्ट्स फरवार्ड पाउलो डीबालासँग नयाँ सम्झौताको नजिक रहेको बताइएको छ । उनी टोलीका महत्त्वपूर्ण खेलाडी मध्येका एक हुन् । टोलीको च्याम्पियन्स लिग जित्ने अभियानका लागि उनी महत्त्वपूर्ण खेलाडीका रुपमा हेरिएका छन् । युभेन्ट्सका खेलकुद निर्देशक फाबियो पाटाटिकी र डेबालाका एजेन्ट जर्ज अन्टुनबीचको छलफल पछि नयाँ सम्झौताको नजिक पुगिएको बताइएको […]

September 9, 2020

रियलका इस्कोले पहिलो खेल गुमाउने

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर इस्कोले नयाँ सिजनको सुरुवातको पहिलो खेल गुमाउने सम्भावना बढेको छ । प्रशिक्षणका दौरान चोट लागेपछि सेप्टेम्बर २० मा हुने रियल सोसिडाडविरुद्धको खेल उनले गुमाउने सम्भावना रहेको बताइएको छ । मंगलबार टोलीका अन्य खेलाडीसँग अभ्यास गर्ने क्रममा इस्कोको गोलीगाँठा मर्केको हो । चोट कारणले उनी कम्तीमा १० दिन मैदान बाहिर रहने […]

September 9, 2020

डि ब्रुयनले जिते पिएफए बर्ष खेलाडी अवार्ड

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनले प्रोफेसनल फुटबलर्स एसोसियस (पिएफए) बर्ष खेलाडीको अवार्ड जितेका छन् । डि ब्रुयनले गत बर्षको विजेता भर्जिल भ्यान डाइक, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, साडियो माने, जोर्डन हेन्डरसन र आफ्नै टोलीका साथी रहेम स्ट्रलिङलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् । पीएफए स्थापना भएदेखि यो पुरस्कार […]

September 9, 2020

रोड्रिग्वेजलाई रामोसको सन्देश

एजेन्सी –कप्तान सर्जियो रामोसले रियल म्याड्रिड छाडेर प्रिमियर लिग टोली एभर्टनमा आबद्ध भएका हामेस रोड्रिग्वेजका लागि भावुक सन्देश पोष्ट गरेका छन् । सोमबार साँझ रोड्रिग्वेजलाई एभर्टनले सर्वाजनिक गरेको थियो । ६ वर्ष लामो यात्राको अन्त्य गर्दै कोलम्बियन हामेसले इग्लिस क्लब रोजेका थिए । हामेस रियलका समर्थकमाझ लोकप्रिय खेलाडी मध्ये थिए । उनीबीचमा दुई सिजन बार्यन […]

September 9, 2020

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया वरीयताको शीर्षस्थानमा

एजेन्सी– अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै टि२० विश्व वरीयतामा शीर्ष स्थानमा पुनः उक्लिएको छ । अष्ट्रेलियाको जितसँगै तीन टि२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्यान्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज जिति सकेको थियो । उक्त लगातार दुई जितले इंग्ल्यान्ड विश्व […]

Success

Thank you for your time.