June 22, 2020
एजेन्सी – साविक विजेता तथा अंक तालिकाको शीर्ष स्थानमा रहेको युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार बोलोग्नाको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको १ :३० बजे सुरु हुनेछ । कोप्पा इटालियाको फाइनलमा नेपोलीसँग हार बेहोरेपछि युभेन्टस लिगमा भने आफ्नो पकड कायम राख्न चाहन्छ । सेमिफाइनलमा एसी मिलानविरुद्ध औसत प्रदर्शन गर्दै गोलरहित बराबरीमा रोकिएको युभेन्टस फाइनलमा […]
June 22, 2020
भुपेन्द्र जिसी, काठमाडौं कोरोना भाईरस (कोभिड१९) को कारण २०२० मा इतिहासकै सबैभन्दा बढी समयसम्म क्रिकेट गतिविधी शून्य हुन पुग्यो । मार्च १३ देखि जुलाई पहिलो साता सम्म अन्तर्राष्ट्रिय क्रिकेट नहुने निश्चित छ । पछिल्लो समय अन्तिम पटक मार्च १३ मा न्युजिल्यान्ड र अष्ट्रेलिया दर्शक विनाको रंगशालामा एकदिवसिय खेल खेलेका थिए । जुलाई ८ मा वेस्टइन्डिज […]
June 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रको विवादको असर प्रदेश फुटबल समितिमा पनि पर्न थालेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफुसँग असहमत रहँदै आएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र सदस्य दावा लामालाई अलग अलग समितिको संयोजकबाट गत साता हटाएपछि त्यो विषयमा प्रदेश १ ले त्यसमा ध्यानाकर्ष भएको बताएको छ । […]
June 22, 2020
एजेन्सी – रियल म्याड्रिडका हामेस रोड्रिग्वेजले आइतबार रियल सोसिडाडविरुद्ध पहिलो रोजाईमा मौका पाउनु धेरैका लागि आश्चार्यजनक निर्णय थियो । प्रशिक्षक जिनेदिन जिदानले धेरैलाई आश्चार्यमा पर्ने गरि त्यो निर्णय लिएका थिए । कोलम्बियन मिडफिल्डरले त्यो मौकालाई भने पूर्ण रुपमा सदुपयोग गर्न सकेनन् । अक्टुबर यता राम्रो प्रदर्शन गर्न नसकेको उनलाई जिदानले करिम बेन्जेमा र भिनिकसुसँगै अग्रपंक्तिमा […]
June 22, 2020
पोखरा (हाम्रा खेलकुद) – पोखरा महानगरपालिकाले खेलकुद विकासको लागि एकिकृत कोषको स्थापना गर्ने भएको छ । खेलकुदको विकासमा नयाँ आयाम थप्न तथा खेलकुदलाई व्यवस्थित गर्नको लागि समेत कोषको आवश्यकता रहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताएका छन् । ‘खेलकुदको विकासको लागि एकिकृत कोषको आवश्यक छ, कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम थपिने मात्र […]
June 22, 2020
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल सोसीडाडलाई पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लने क्रममा बार्सिलोनालाई पछाडी पार्यो । रियलले मैदानभित्र लगातार जित दर्ता गरेपनि मैदानबाहिर भने टोलीलाई लिएर अनेक टिप्पणी हुन थालेका छन् । सोसीडाडविरुद्ध जितपछि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले रियलको मैदानभित्रको प्रदर्शन रेफ्रीबारे अनावश्यक टिप्पणीका कारण छायाँमा परेको […]
June 22, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले साम्पडोरियनालाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टर मिलानले साम्पडोरियामासथ २–१ को जित निकालेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा इन्टरको जितमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेजले गोल गरे । साम्पडोरियाका मोर्टेन थोर्सवीले सान्त्वना गोल फर्काए । घरेलु मैदानमा इन्टरले खेलको १०औं मिनेटमा रोमेलु लुकाकुको […]
June 22, 2020
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लामाथि २–१ को पूनरागमन जित निकाल्दै शीर्ष चारलाई थप पकड बनाएको हो । भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलमा चेल्सीको पूनरागमन जितमा क्रिस्टियन पुलिसिस र ओलिभर जिरुडले गोल गरे । भिल्लाका कोर्टने हायुसले गरेको गोल सान्त्वाना बन्यो […]
June 22, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको मार्सिसाइड क्लब लिभरपुल बराबरीमा एको छ । गुडिसन पार्कमा आइतबार भएको मर्सिसाइड ‘डवी’ भिडन्तमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई च्याम्पियन बन्न ६ अंकको आवश्यकता छ । लिभरपुलले अझै च्याम्पियन बन्नको लागि दुई जित निकाल्नुपर्ने […]
June 22, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा जित दर्ता गर्दै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियल सोसीडाडको मैदानमा म्याड्रिडले २-१ को जित दर्ता गरेको हो । खेलको ३२ औं मिनेटमा मात्र खेलमा गोल गर्ने अवसर जुरेको थियो । रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक […]