May 9, 2021
भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीको सर्वाधिक ठूलो सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ । राष्ट्रिय टोलीको जर्सीमा खेल्ने सपना कसैको चाँडै पूरा हुन्छ भने केहिले लामो समय पर्खनुपर्छ । कसैको सपनामा मात्र सिमित हुन्छ । सामान्यतया उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि कुनैपनि खेलाडीको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाईन्छ । बन्द प्रशिक्षण पछि अन्तिम […]
May 8, 2021
प्रकाश तिमल्सिना, काठमाडौं देशकै पहिलो फ्रेन्चाईज फुटबल खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदा सबैभन्दा बढी खुसी खेलाडी हुनु स्वभाविक थियो । चैत ६ गते भएको अक्सनमा ८ खेलाडी सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुँदा समाचारको प्राथमिकतामा परेका थिए । अक्सनको पहिलो अभ्यासमै सबैभन्दा बढी मुल्यमा विक्री हुँदा खेलाडीको उत्साह बढ्नु पनि त्यतिकै स्वभाविक थियो […]
May 7, 2021
प्रकाश तिमल्सिना, काठमाडौं व्यक्तिगत र पारिवारिक पीडाले मान्छेलाई नराम्ररी बिथोल्छ । कतिपयको व्यक्तिगत पीडाले व्यवसायिक जीवनलाई टुंगाएको पनि देखिन्छ । तर, समाजमा अर्का थरी मान्छे पनि हुन्छन् जसले जस्तै परिस्थितिबाट पनि सामान्य अवस्थामा फर्कने प्रयास गर्छन् र सफल पनि हुन्छन् । त्यस्तै उदाहरण बनेका छन् फुटबल खेलाडी विश्वास श्रेष्ठ । सम्भवतः उनले आफू जान्ने भएदेखि […]
May 4, 2021
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं व्यवसायिक फुटबलमा सबै भन्दा अस्थिर पद प्रशिक्षक मानिन्छ । युरोपियन क्लब फुटबलका एक सफल प्रशिक्षक हुँदा हुँदै जोसे माउरिन्होलाई प्रिमियर टोली टोनेनहमले बर्खास्त गरेको धेरै दिन भएको छैन । उनको क्षमतामा प्रश्न गरेर होइन कि जारी सिजनमा उनको नेतृत्वमा क्लबले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि सिजन सकिनु अघि नै बर्खास्तमा […]
May 1, 2021
प्रकाश तिमल्सिना, काठमाडौं यसैपनि बहुचर्चित लिग, त्यसमाथि पनि कोरोना संक्रमणका कारण नेपालमा भइरहेको एकमात्र प्रतियोगिता, नेपाल सुपर लिग (एनएसएल) अहिले स्वदेशमामा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुका लागि पनि देशको फुटबल नजिक हुने माध्यम बनेको छ । नेपाली फुटबलको विकासको नारा लिएर लिग संचालन भइरहेको लिगमा खेलाडीको प्रदर्शनमा उतारचढावको क्रम जारी छ । तर रेफ्रीको स्तरलाई […]
April 29, 2021
सुबास हुमागाईं, काठमाडौं नेपाली खेलकुदमा क्रिकेटबाट भित्रिएको फ्रेन्चाइज शैलीको प्रतियोगिता अहिले फुटबलमा चलिरहेको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी लिगको दोस्रो चरणको खेल सम्पन्न भए । दुई वर्षअघि प्रतियोगिता घोषणा हुने बेलामा नै लिगले नेपाली फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने महत्त्वाकांक्षी लक्ष्य राखेको थियो […]
April 29, 2021
भुपेन्द्र जिसी, काठमाडौं ओपनिङ नेपालको सर्वाधिक अस्थिर भूमिका हो । पछिल्लो दुई वर्षमा नेपालले हरेक प्रतियोगितामा फरक फरक ओपनर जोडी प्रयोग गर्यो । खोजे जस्तो पाउन सकेन । मध्यक्रमका ब्याट्सम्यान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई समेत प्रयोग गरेपनि ओपनिङ जस्ताको त्यस्तै रह्यो । तर सफलता भने हातमा लाग्यो शून्य । एक पछि अर्को प्रयोग गर्दा समस्या […]
April 28, 2021
प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो केहि साता त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीका लागि निकै कठीन रह्यो । लामो समय राष्ट्रिय टोलीमा प्रशिक्षणमा रहेर पनि अन्तिम समयमा चोटका कारण थ्री नेसन्स कपमा पर्न असफल भए । चोटकै कारण एनएसएल अक्सनमा अभागी सावित भएका प्रिन्सले एएफसी कप छनोट पनि खेल्न पाएनन् । तर मंगलबार साँझ एनएसएल खेल्ने […]
April 27, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको इतिहास पल्टाउने हो भने अधिकांश अवसरमा नेपालको पराजयको प्रमुख कारण कमजोर ब्याटिङ नै रहँदै आएको छ । प्रशिक्षक फेरिए, खेलाडी फेरिए, नेपालको क्रिकेट खेल्ने स्तर नै परिवर्तन भयो, तर ब्याटिङको समस्याले नेपाली क्रिकेटलाई कहिल्यै छोडेन । तर यसपटक भने नेपाली टोलीको प्रदर्शनले केहि आशा पलाएको छ । शनिबार सम्पन्न नेपाल, मलेसिया […]
April 21, 2021
भुपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० आई सिरिजमा ऐतिहासिक सयौं खेल खेल्दैछन् । बिहिबार सन्दीप मलेसियाविरुद्ध मैदान उत्रँदा टि२० क्रिकेटमा एक सय खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्ने छन् । हालसम्म सन्दीपले ९९ टि२० खेल खेलेका छन् । सन्दीपले सन् २०१८ मा इन्डियन प्रिमियर लिग […]