default_image

क्रिकेट

February 11, 2023

जडेजाको सानदार पूनरागमन

एजेन्सी– भारतीय अलराउन्डर रविन्द्र जडेजाले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार पूनरागमन गरेका छन् । चोटका कारण पाँच महिना मैदान बाहिर भएका जडेजाले अष्ट्रेलियासँग पहिलो टेस्ट खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै सानदार पूनरागमन गरेका हुन् । पहिलो टेस्ट खेलमा भारत १ सय ३२ रनको इनिङ अन्तरले विजयी भएको छ । चार टेस्ट खेलको सिरिजमा भारतले १–० को अग्रता […]

February 11, 2023

अष्ट्रेलियाको भारतसँग लज्जास्पद हार

एजेन्सी – स्पिनर सामु निरिह बनेपछि अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा घरेलु टोली भारतसँग १ सय ३२ रनको इनिङ अन्तरको लज्जास्पद हार व्येहोरको छ । यो जितसँगै चार टेस्ट खेलको सिरिजमा भारतले १–० को अग्रता पनि लिएको छ । तेस्रो दिन दोस्रो सेसनमा अष्ट्रेलिया दोस्रो इनिङमा मात्रै ९१ रनमा अल आउट भयो । पहिलो इनिङमा २ […]

February 11, 2023

मर्फीको डेब्यूमै ७ विकेट, भारतलाई विशाल अग्रता

एजेन्सी – अष्ट्रेलियाका युवा स्पिनर टोड मर्फीले डेब्यू खेलमै घरेलु टोली भारतविरुद्ध ७ विकेट लिएका छन् । तर कप्तान रोहित शर्माको शतक, अक्षर पटेल र रविन्द्र जडेजाले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गरेपछि भारतले पहिलो इनिङमा २ सय २३ रनको विशाल अग्रता लिएको छ । तेस्रो दिन पहिलो सेसनमा भारत पहिलो इनिङमा ४ सय रनमा अल आउट […]

February 10, 2023

नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका चार खेलाडीको जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदान टियुमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । मंगलबार देखि सुरु हुने सिरिजमा स्वास्थ्य अवस्था फिट नहुँदा आरिफ शेख परेका छैनन् । रोहित पौडेलको कप्तानीमा घोषणा टोलीमा बायाँ हाते युवा स्पिनरसूर्य तामाङ […]

February 10, 2023

रोहितको शतकमा भारतको फराकिलो अग्रता

एजेन्सी – कप्तान रोहित शर्माको शतकमा घरेलु टोली भारतले पहिलो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध फराकिलो अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा भारतले पहिलो इनिङमा ७ विकेट गुमाउँदै ३ सय २१ रन बनाएको छ । भारतले पहिलो इनिङमा १ सय ४४ रनको अग्रता लिँदै बलियो अवस्थामा छ । भारतका रोहित शर्मा २ सय १२ बलमा […]

February 9, 2023

यस्तो छ आरिफ नेपालको टोलीमा नपर्नुको कारण

काठमाडौं (हाम्रो खेलकुद)– मध्यक्रमका ब्याटर आरिफ शेख आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्ने टोलीमा छैनन् । घरेलु टोली नेपालले अन्तिम १४ सदस्य टोली घोषणा गर्दा आरिफलाई भने वैकल्पिक सूचिमा राखेको छ । नेपाली क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले आरिफ टोलीमा नपर्नुको कारण बताएका छन् । दीपेन्द्र चौधरीका अनुसार आरिफ […]

February 9, 2023

धारा नेपालगन्ज म्याराथनको क्रिकेटमा सहकार्य

नेपालगन्ज (हाम्रो खेलकुद)– दौड संस्कृतिलाई बढावा दिने उद्देश्यले धारा नेपालगन्ज म्याराथनले बर्षभरि विभिन्न गतिविधि गर्ने कार्यअन्तर्गत नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगितामा सहभागी टिमसँग सहकार्य गरेको छ । मंगोलियन स्पोर्ट्स क्लबलाई जर्सी सेट प्रदान गरेर खेल संस्कृति बढाउने अभियानमा सहकार्य गरेको हो । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, धारा नेपालगन्ज म्याराथनका सिओओ सौगातविक्रम […]

February 9, 2023

सूर्य पहिलो पटक नेपाली टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । नेपालले मंगलबारदेखि टियु क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि नामिबिया र स्कटल्यान्डसँग खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा बायाँ हाते स्पिनर सूर्य पहिलो पटक परेका छन् । सूर्य पहिलो पटकनै बन्द […]

February 9, 2023

सन्दीपलाई समेट्दै नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्पिनर सन्दीप लामिछानेलाई समेट्दै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा बायाँ हाते स्पिनर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । सन्दीप बलात्कार आरोप लागेपछि पाँच महिनापछि नेपाली टोलीमा फर्किएका हुन् । सन्दीपलाई गत भदौमा […]

February 9, 2023

अष्ट्रेलियाविरुद्ध भारत हाबी

एजेन्सी – घरेलु टोली भारत अष्ट्रेलियासँग पहिलो टेस्ट खेलमा पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा हाबी बनेको छ । स्पिनर जडेजाले सानदार बलिङ गर्दै अष्ट्रेलियालाई सस्तैमा अल आउट गर्दा भारतले ब्याटिङमा पनि राम्रो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा एक विकेट गुमाउँदै ७७ रन बनाएको छ । भारतका ओपनर तथा […]

Success

Thank you for your time.