default_image

क्रिकेट

August 25, 2022

नेपालको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो टि२० आई खेलमा आज केन्यासँग खेल्दै छ । नेपाली समय अनुसार खेल दिउँसो ३ : ४५ देखि नैरोबीमा रहेको जिमखान क्रिकेट क्लबमा सुरु हुनेछ । केन्याविरुद्ध पहिलो टि२० आई खेलमा नेपालले आफ्नो उत्कृष्ट प्लेइङ ११ भने उतार्न पाउने छैन । केन्या भ्रमणको लागि नेपालले १६ सदस्य टोली घोषणा गरेको […]

August 25, 2022

केन्याविरुद्ध पहिलो खेलमा तीन खेलाडीको डेब्यू सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँगको पहिलो टि२० आई खेलमा नेपालबाट तीन खेलाडीको डेब्यू सम्भावना छ । नेपाल र केन्याबीचको खेल दिउँसो ३ : ४५ देखि नैरोबीमा रहेको जिमखान क्रिकेट क्लबमा सुरु हुनेछ । भिसा समस्याका कारण सोमबार ११ खेलाडी केन्या प्रस्थान गरेका थिए । बुधबार सोमपाल कामी र विवेक यादव केन्यातर्फ लागेका थिए । आदिल […]

August 25, 2022

युएईलाई हराउँदै हङकङ एसिया कपमा

एजेन्सी – युएईलाई हराउँदै हङकङले शनिबार देखि युएईमा सुरुहुने टि२० एसिया कपमा स्थान बनाएको छ । टि२० एसिया कप छनोटको निर्णायक खेलमा बुधबार राती हङकङले युएईलाई ८ विकेटले हराउँदै एसिया कपमा पुगेको हो । हङकङले एसिया कपमा विश्व क्रिकेटका दुई उत्कृष्ट टोली भारत र पाकिस्तानसँग खेल्नेछ । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको […]

August 25, 2022

नेपालले आज केन्यासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो टि२० आई खेलमा आज केन्यासँग खेल्दैछ । पाँच टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल जितका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा केन्याको नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा सुरुहुनेछ । केन्या पनि घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै […]

August 24, 2022

तीन खेलाडीले पहिलो खेल गुमाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – समयस्यै भिसा नआउँदा बिहीबारदेखि सुरु हुने केन्यासँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल तीन खेलाडीले गुमाउने पक्का भएको छ । आक्रामक अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले पहिलो टि२० आई खेल गुमाउने पक्का भएका छन् । भिसा समस्याका कारण सोमबार ११ खेलाडी, टेक्निकल एनालिष्ट रमण शिवाकोटी, फिजियो […]

August 24, 2022

बाबर र यासिम चम्कदा हङकङ एसिया कप छनोट नजिक

एजेन्सी – अनुभवी ब्याटर बाबर हायत र अलराउन्डर यासिम मुर्तजा चम्कदा हङकङले टि२० एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै हङकङ शनिबारदेखि युएईमा हुने टि२० एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सम्भावना बढाएको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७.४ […]

August 23, 2022

पहिलो खेलको लागि ११ नेपाली क्रिकेट खेलाडी मात्र!

काठमाडौं (हाम्रो खेलकुद) – केन्यासँग सिरिज खेल्न जाने तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी र दुई अफिसलको भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली क्रिकेट टोलीका ११ सदस्य खेलाडी सोमबार नै केन्यातर्फ प्रस्थान गरेपनि पाँच खेलाडी भने भिसा नआउँदा जान नपाएका हुन् । सोमपाल कामी, अलराउन्डर बसिर अहमद, साहब आलम, अलराउन्डर आदिल अन्सारी र […]

August 23, 2022

एसिया कप गुमाउने पाँच स्टार बलर

एजेन्सी – आगमी शनिबारदेखि युएईमा टि२० एसिया कप प्रतियोगिता सुरु हुँदैछ । भारत र पाकिस्तान टि२० एसिया कपका प्रमुख दाबेदार टोली हुन् । टि२० विश्वकप अघि एसियाली टोलीको सर्वाधिक ठूलो तयारीको रुपमा मानिएको एसिया कपमा एक एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्न पाउनेछ । सिंगापुर, युएई, कुवेत र हङकङले छनोट खेलेका छन् । शीर्ष टोलीले समूह ए […]

August 23, 2022

सोमपालसहित पाँच खेलाडी नेपालमै रोकिए

काठमाडौं (हाम्रो खेलकुद) – भिसा समस्याका कारण तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी टोलीका अन्य खेलाडीसँग सोमबार केन्या भ्रमण जान पाएका छैनन् । नेपाली क्रिकेट टोली सोमबार केन्यासँग खेल्ने पाँच खेलको टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेलको लागि त्यसतर्फ उडेको थियो । तर पाँच खेलाडी, ट्रेनर र व्यवस्थापक भने सोमबार केन्या जान […]

August 22, 2022

जिम्बावेमाथि भारतको क्लिनस्विप

एजेन्सी – भारतले युवा ब्याटर शुभमन गिलको शतकको सहयोगमा तेस्रो ओडिआई खेलमा जिम्बावेलाई १३ रनले हराउँदै क्लिनस्विप गरेको छ । जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४९.३ ओभरमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले ९५ बलमा ९ चौका र ३ छक्कासहित १ सय १५ रनको शतकीय […]

Success

Thank you for your time.