default_image

फुटबल

February 3, 2020

बिबिसीमाथि जावलाखेलको जित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा जावलाखेल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ । जावलाखेलको जितमा सुजित बुढाथोकीले ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । बिबिसीका गोलरक्षक विशाल सुनार पोजिसनमा नरहेको अवस्थामा सुजितले गरेको प्रहार गोलमा परिणत भएको थियो […]

February 3, 2020

मनाङलाई च्यासलको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (सोमबार) दशौं राउन्डको तेस्रो दिन दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने दिनको पहिलो खेलमा यति प्रभु जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच बिहान ११ः३० बजे तथा अर्काे खेलमा लिगमा अपराजित रहेको मनाङ–मर्स्याङ्दी क्लब र च्यासल […]

February 3, 2020

टोटेनहमले हराएपछि सिटीको उपाधि यात्रामा धक्का

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । टोटेनहमको मैदानमा आइतबार राति भएको खेलमा स्टेभेन बर्गवाइन र ह्युङ मिन सनले गोल गरे । प्रतिस्पर्धात्मक पहिलो हाफमा सिटीका इकेए गुन्डोगान पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । सर्जी औरियरले सर्जियो अगुइरोलाई लडाएपछि रेफ्रीले भिएआरका सहायतामा ३८औं मिनेटमा […]

February 3, 2020

लुकाकुको दुई गोलमा इन्टर विजयी

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलानल इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । इन्टरले घरेलु टोली यडिनेसीमाथि २–० को सहज जित निकालेको हो । लुकाकुले दुवै गोल दोस्रो हाफमा गरेका थिए । घरेलु टोलीले इन्टर मिलानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । […]

February 3, 2020

फाती र मेस्सी जम्दा बार्सिलोना विजयी

काठमाडौं (हाम्रो खेलकुद) – युवा फरर्वाड अन्सु फातीको दुई गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार लेभान्तेलाई २-१ ले पराजित गरेको छ । खेलको सुरुवातदेखि नै बार्सिलोनाले लेभान्तेमाथि दवाव कायम गरेको थियो । खेल अवधिभर लेभान्तेले पनि पटक पटक बार्सिलोना डिफेन्सलाई दवाव दिएपनि सान्तवना गोलस्वरुप अन्तिम मिनेटमा मात्र गोल गर्न सक्यो । सुरुवाती मिनेटमा […]

February 2, 2020

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेपछि इटालियन सिरी ए मा आइतबार युभेन्टसले फिओरेन्टिनालाई ३-० ले पराजित गरेको छ । रोनाल्डोले लगातार नवौं लिग खेलमा गोल गरेका हुन् । यसक्रममा उनले पछिल्ला ९ लिग खेलमा १४ गोल गरेका छन् । समग्रमा उनी लिगमा मात्र युभेन्टसका लागि १९ गोल गर्न सफल भएका छन् […]

February 2, 2020

सिएमजी क्लब भेट्रान्सको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सिएमजी क्लब भारतको गुहावाटीमा जारी छैटौं भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनमा दिल्ली भेट्रान्स टिमलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजत गर्दै सिएमजीले फाइनलमा स्थान बनाएको हो ।   पेनाल्टीमा सन्तोष बस्नेत, भुपेन्द्र लिम्बु, नरेश श्रेष्ठ र नगेन्द्र लिम्बुले गोल गरे । त्यसअघि सिएमजी समूह विजेता बन्दै […]

February 2, 2020

म्याग्दी र चौदण्डीगढी नगर कपको सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आइतबार बेनी नगरपालिका म्याग्दी र चौदण्डीगढी नगरपालिका उदयपुरले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । बेनी नगरपालिकाले पोखरा महानगरपालिकालाई टाइब्रेकरमा ६–५ गोलअन्तर र चौदण्डीगढी नगरपालिकाले बागलुङको जैमिनी नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । […]

February 2, 2020

आहा रारा गोल्ड कप फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) –   आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १८ औं संस्करण फागुनमा हुने भएको छ ।आयोजक सहारा क्लब पोखराले आ रारा गोल्ड कप फागुन २२ गते देखी चैत्र १ गते सम्म हुने जनाएको छ ।  प्रातियोगिताबाट झन्डै  १ करोड २० लाख  रुपैयाँ आम्दानी हुने र झन्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान […]

February 2, 2020

विभागीय डर्बीमा सानदार जितसँगै आर्मी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४-२ ले पराजित गरेको छ ।   खेलमा २ पटक पछाडि परेपनि आर्मीले अन्तिम समयमा सानदार प्रदर्शन गर्दै जित हासिल गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले २ तथा सुदिल राई र सुमन अर्यालले १-१ […]

Success

Thank you for your time.