default_image

फुटबल

September 6, 2025

नेपाल र बंगलादेशले बराबरी खेले

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेश विरुद्ध दबाब बनाएपनि गोल गर्न सकेन । खेलको सुरुवातमा बंगलादेशले गोल गर्यो। तर रेफ्रीले अफ साइडको झन्डा उठाइदिए।  खेलको २९ औं मिनेटमा नेपालले राम्रो मौका गुमायो। मणि लामाको फ्रि-किकमा अनन्त तामाङको फ्लिकमा किपर मोहम्मद […]

September 6, 2025

नेपाली फुटबल टोली झन्डै २ वर्षपछि दशरथ रंगशालामा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग आज दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ। ६ सय ५८ दिनपछि सिनियर पुरुष टोली दशरथ रंगशालामा उत्रदैछ । झन्डै दुई वर्ष (२१ महिना) पछि राष्ट्रिय टोलीले खेल्न लागेपनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघ (एएफसी) ले अयोग्य नै भनेको छ। नेपाली टोलीले सन् २०२३ नोभेम्बर १७ मा पछिल्लो […]

September 6, 2025

मोरोक्को विश्वकप २०२६ मा, छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

एजेन्सी – मोरोक्कोले नाइजरलाई ५-० ले हराउँदै २०२६ फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ। यो सँगै २०२६ विश्व कपका लागि छनोट हुने मोरोक्को पहिलो अफ्रिकी टोली बनेको छ। कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनल पुगेको मोरोक्को लाई शुक्रबार तान्जानियाले काँगो–ब्राजाभिलसँग १-१ को बराबरी खेलेपछि जित निकाले पुग्ने अवस्था थियो। रबातमा भएको खेलमा नाइजरका अब्दुल–लतिफ गुमेइ […]

September 5, 2025

यु १६ लिगमा रेफ्री र अफिसियल परिवर्तनको आग्रह

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु १६ युथ लिगलाई सहभागी क्लबले लिगलाई मर्यादित एवं सभ्य तरिकाले संचालन गर्न बाँकी खेलमा स्तर अनुसार रेफ्री र म्याच अफिसियल परिवर्तन गर्न आग्रह गरेका छन्। फ्रेन्ड्सका अध्यक्ष विश्वास विक्रम शाह लगायतको टोलीले आज एन्फा महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएका थिए । लिगका दौरान भइरहेको केहि अप्रिय र अप्रत्यासित घटना प्रति […]

September 5, 2025

जर्मनी स्तब्ध, स्पेनको सहज जित

एजेन्सी – विश्वकप छनोटको सुरुवाती खेलमै जर्मनी स्लोभाकियासँग २-० ले पराजित भएको छ। ब्रातिस्लाभामा भएको खेलमा डेविड ह्यान्कोले पहिलो हाफको अन्त्यतिर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाए। ५५औं मिनेटमा डेविड स्ट्रेलेकले शानदार प्रहार गर्दै गोल गरे र जित पक्का गरे। यो नतिजासँगै स्लोभाकियाले समूह ए मा उत्कृष्ट सुरुवात गरेको छ। सन् २०१० पछि पहिलोपटक विश्वकपमा पुग्ने […]

September 5, 2025

अर्जेन्टिनाको जितमा मेस्सीको २ गोल

एजेन्सी – लियोनेल मेस्सीले २ गोल गरेपछि विश्वकपछनोटमा अर्जेन्टिनाले भेनेजुएलाई ३-० ले हराएको छ।‌ यो हारले भेनेजुएलाको २०२६ विश्वकपमा पुग्ने आशामा ठूलो धक्का दियो। अर्को गोल लाउटारो मार्टिनेजले गरे। ३९ औं मिनेटमा मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा १-० अग्रता बनायो। माेर्टिनेजले ७६ औं मिनेटमा गोल गरे। मेस्सीले ८० औं मिनेटमा अर्को गोल गरेपछि अर्जेन्टिनाले […]

September 4, 2025

नेपालको फराकिलो हार

काठमाडौं ( हाम्रो खेलकुद)- नेपाली युवा टोलीले हारबाट एएफसी यु २३ एसियन कप छनोटको सुरुवात गरेको छ। आयोजक ताजिकिस्तानसँग बुधवार भएको खेल नेपालले ४-० ले गुमाएको थियो। रिपब्लिकन सेन्ट्रल स्टेडियममा ताजिकिस्तानका लागिमुहम्मदल अजिजबोएभले २, रहमतशो रहमतजोदा र दलेर शारिपोभले समान १ गोल गरे। पहिलो हाफमा नेपाल १-० ले मात्र पछाडि थियो। ताजिकिस्तानले सुरुबाटै लगातार बनाएपनि […]

September 3, 2025

नेपालले आज ताजिकिस्तानको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोलीले आज घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु-२३ एसियन कप छनोटको‌ सुरुवात गर्नेछ। ताजकिस्तान तुलनात्मक रुपमा बलियो टोली हो। उसले दुई पटक एसियन कप खेलेको छ। घरेलु मैदान र समर्थक उसको लागि अर्को बलियो पक्ष हुनेछ। नेपालले बलियो टोली विरुद्ध खेल्न तयार रहेको बताएको छ। प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको […]

September 3, 2025

नेपाल र बंगलादेशबीच खेलको टिकट खल्तीमा किन्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट खल्तीमार्फत खरिद गर्न सकिने भएको छ । नेपालले यहि भाद्र २१ र २४ गते बंगलादेशको सिनियर टोलीविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ । खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले अन्तिम २३ टोली […]

September 2, 2025

संकटा राष्ट्रिय महिला लिगमा छनोट

काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लब एन्फा राष्ट्रिय महिला लिगको लागि छनोट हुने पहिलो टोली बनेको छ। पूर्णिमा राईको ह्याट्रिकमा संकटाले आज एनबिएम पोखरा गर्ल्स एफसीलाई ६-१ ले हराउँदै एक खेल अगाडि नै छनोट भएको हो। च्यासल खेल मैदानमा आज भएको खेल एकपक्षीय बन्यो। खेलको पाँचौं मिनेटमा नै सेनु परियारको गोलमा संकटाले सुरुवाती अग्रता बनायो। १८ […]

Success

Thank you for your time.