default_image

फुटबल

August 28, 2025

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरिएको छ। प्रिमियर लिगका सुरुवाती २ खेलमा जित निकाल्न नसकेको युनाइटेड बुधवार चौथो श्रेणीको ग्रिम्सबीसँग पेनाल्टी सुटआउटमा १२-११ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । २-२ को बराबरी पछि पेनाल्टीमा युनाइटेड पराजित भयो । २-० ले पछि परेको खेलको अन्तिम समयमा युनाइटेडले बराबरी गरेको थियो। चार्ल्स भर्नाम २२ औं […]

August 27, 2025

उच्च अदालतबाट थापालाई राहत

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) बाट कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको छ । थापाको उजुरीमा उच्च अदालत पाटनले साउन ९ गते निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज गरिदिएको हो । फिफाबाट १० वर्षको प्रतिबन्धको अवधि भुक्तान गरिसकेका थापालाई एन्फाका दुई समितिले फुटबल […]

August 27, 2025

बंगलादेशसँगको हारपछि नेपाल उपाधि होडबाट बाहिरयो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ महिला च्याम्पियनसिपमा आज दुई पटकको विजेता बंगलादेशसँग ४-१ ले पराजित गरेको छ। यो हारमा नेपालको उपाधि जित्ने संभावना समाप्त भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाललाई शीर्ष स्थानमा पुग्न जितको विकल्प थिएन। तर खेलमा बंगलादेश सुरुवात देखि नै हाबी रह्यो। ३८ औं मिनेटमा एकल प्रयासमा थुइननुयी मार्माले गोल गरिन्। […]

August 27, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भुटानमा जारी साफ यु १७ महिला च्याम्पियनसिपमा आज अर्को प्रतिस्पर्धा गर्दैछ। थिम्पुस्थित चाङलिमिथाङमा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। यसअघिका ३ मध्ये २ खेलमा‌ हार बेहोरेको नेपालले १ खेलमा‌ जितेको थियो। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज जितको दबाबमा नेपली टोली हुनेछ। उपाधि जित्ने सपनलाई कायमै राख्न […]

August 26, 2025

नेयमार र भिनिसियस विश्व कप छनोट टोलीमा परेनन्

एजेन्सी – विश्व कप छनोटको सेप्टेम्बरमा हुने अन्तिम २ खेलका लागि नेयमार ब्राजिलियन फुटबल टोलीमा परेनन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सेप्टेम्बरमा हुने विश्व कप छनोटका अन्तिम दुई खेलका लागि घोषणा गरिएको २३ सदस्यीय टोलीमा नेयमार र भिनिसियस जुनियरलाई समावेश गरेका छैनन्। ब्राजिलले सेप्टेम्बर ४ मा घरेलु मैदानमा चिली र सेप्टेम्बर ९ मा बोलिभियाविरुद्ध […]

August 26, 2025

रोमान्चक खेलमा लिभरपुलको जित

एजेन्सी – साविक विजेता लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। १६ वर्षीय रियो एनगुमोहाले लिभरपुल क्लबको इतिहासमै सबैभन्दा कान्छो गोलकर्ता बनेको खेलमा सोमवार न्युक्यासल युनाइटेडलाई ३-२ ले हराएको छ । स्टेन्स जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा न्युक्यासलले आक्रामक सुरुवात गरे पनि ३५औं मिनेटमा रायन ग्राभेनबर्चको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपछि लिभरपुल १-० […]

August 25, 2025

एपिएफ पहिलो खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले हारबाट एएफसी महिला च्याम्पियन्स लिग समूह चरणको यात्रा सुरु गरेको छ। घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफसँगको आज भएको आफ्नो पहिलो खेल एपिएफले ३-० ले गुमाएको छ । एपिएफ पहिलो हाफमा ३-० ले पछि परेको थियो। खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २-० अग्रता बनायो। खाबिबुल्लेहा चियो राखोनले खेलको १३ […]

August 25, 2025

पहिलो हाफमा एपिएफ पछाडि

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा एपिएफ फुटबल क्लब विरुद्ध घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफले पहिलो हाफमा ३-० को अग्रता बनाएको छ। खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २-० अग्रता बनायो। खाबीबुल्लेहा चियो राखोनले खेलको १३ औं र १६ औं मिनेटमा गोल गरिन्। एपिएफल गोल फर्काउन सकेन । यता नासाफको लागि […]

August 25, 2025

एपिएफ च्याम्पियन लिगको‌ सुरुवात गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला लिग च्याम्पियन नेपाल एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिग समूह चरणको सुरुवात गर्दैछ। एपिएफले घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफ आज प्रतिस्पर्धा गर्दैछन्। समूह ‘बी’ अन्तर्गत हुने खेल मार्काजी रंगशालामा नेपाली समयअनुसार बेलुकी ९ः१५ बजे सुरु हुनेछ। गत संस्करणमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नासाफले एपिएफलाई १-० ले हराएको […]

August 25, 2025

ताप्लेजुङ गोल्डकप – टिकटबाट ३२ लाख भन्दा बढी संकलन

दिपक बोहरा,ताप्लेजुङ गत महिना भएको तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ३२ लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ। भानुजन माविको मैदानमा साउन २४ देखि ३१ गते सम्म भएको गोल्डकपमा कुल ३२ लाख ४६ हजार ७ सय रुपैयाँको टिकट बिक्री भएको बताइएको छ। लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजना गरिएको यस संस्करणमा टिकट […]

Success

Thank you for your time.