default_image

फुटबल

August 25, 2025

युभेन्टसको‌ विजयी सुरुवात

एजेन्सी – युभेन्टसले सिरी ए को पहिलो खेलमा पार्मामाथि २-० को जित हात पारेको छ। जोनाथन डेविडले डेब्यु खेलको ५९औं मिनेटमा केनान यिल्दिजको क्रसमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८३औं मिनेटमा डिफेन्डर आन्द्रेया क्याम्बियासो रातो कार्ड खाँदा युभेन्टस १० खेलाडीमा झरेको थियो। तर त्यसको एक मिनेटमै परिवर्तित खेलाडी डुसान भ्लाहोभिचले काउन्टर-आक्रमणमा गोल गर्दै परिणाम पक्का […]

August 25, 2025

रियलको जितमा एमबाप्पेको २ गोल

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोले आइतवार स्पेनिस ला लिगामा ओभिएदोविरुद्ध भिनिसियस जुनियरलाई बेन्चमा राखेर सुरुआत गरे। तर ब्राजिलियन स्टार दोस्रो हाफमा मैदानमा गरेपछि निर्णायक भूमिका खेले । एक गोलका लागि असिस्ट गरे भने अर्को गोल आफैं गरे । जसले रियललाई ३-० को जित दिलायो। फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेले रियलका लागि २ गोल गरे। […]

August 25, 2025

म्यानचेस्टर युनाइटेड र फुलहमको बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको दोस्रो खेलमा पनि जित निकाल्न सकेन । युनाइटेड आइतवार फुलहमसँग १-१ को बराबरीमा रोकिएको हो। फुलहमले पहिलो खेलमा पनि बराबरी खेलेको थियो। क्रेभेन कटीजमा भएको खेलमा पहिलो हाफमै युनाइटेडले गोल गर्ने ठूलो मौका पायो। तर क्याल्भिन बास्सीले मेसन माउन्टमाथि गरेको फाउलबाट प्राप्त पेनाल्टी कप्तान ब्रुनो फर्नान्डेजले गुमाए। ५८औँ मिनेटमा […]

August 24, 2025

बंगलादेशसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार बेहोरेको छ। बंगलादेशले नेपाललाई ३-० ले हराएको छ। बंगलादेशको जितमा थिनयुन मार्मा, सौरवी अकान्डा प्रीति र रेहाले गोल गरे। भुटानको थिम्पुमा भएको खेलमा दुई पटकको विजेता बंलादेशले पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन । नेपालकी गोल […]

August 24, 2025

नेपालविरुद्धको पहिलो हाफमा बंगलादेशको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल विरूद्ध बंगलादेशले पहिलो हाफमा २-० को अग्रता बनाएको छ। भुटानको थिम्पुमा जारी खेलमा दुई पटकको विजेता बंगलादेश पहिलो हाफमा नेपाललाई दबाबमा राख्यो। निरन्तर आक्रमण गरिरहे पनि पाएको मौकालाई बंगलादेशले सदुपयोग गर्न सकेन। नेपालकी गोल किपर लक्ष्मी ओलीले पनि सानदार बचावट गरिन्। बंगलादेशका खेलाडीहरूको करिब आधा दर्जन प्रहारलाई […]

August 24, 2025

बार्सिलोनाको पुनरागमन जित

एजेन्सी – बार्सिलोनाले स्पेनिस लिगमा शनिवार लेभान्तेसँग २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै ३-२ को जित निकालेको थियो। इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक दिलाएको हो। लेभान्तेले पहिलो हाफमा २-० को अप्रत्याशित अग्रता बनाएको थियो। लेभान्तेका स्ट्राइकर इभान रोमेरोले १५ औं पहिलो गोल गरे।  पहिलो हाफको इन्जुरी समयमा भने होम टिमका जोसे […]

August 24, 2025

आर्सनलको सानदार जित

एजेन्सी – आर्सनललाई प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। भिक्टर ग्योकेरेसले व्यक्तिगत गोलको खाता खोलेको शनिवारको खेलमा आर्सेनलले लिड्स युनाइटेडमाथि ५-० को शानदार जित हासिल गर्यो । तर खेलमा मार्टिन ओडेगार्ड र बुकायो साकाले चोट बेहोरेका छन्। खेल सुरु हुनु अघि एबेरेची एजेलाई एमिरेट्स स्टेडियममा समर्थकमाझ प्रस्तुत गरिएको थियो । नयाँ अनुहार ग्योकेरेसले पनि […]

August 23, 2025

टोटनहमसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – पहिलो हाफमै ब्रेनन जोनसन र जोआओ पल्हिन्हाले गरेका गोलमा टोटेनहम हस्परले म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। टोटेनहमका नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा टोलीले उत्कृष्ट सुरुवात गरेको छ। इथिहाड स्टेडियममा पल्हिन्हाले आफ्नो पूर्ण डेब्यूमा गोल गर्दै गरे। ब्रेनन जोनसनले ३५ औं मिनेटमा पहिलो गोल गर्दै खेलको […]

August 23, 2025

पिएसजीको लगातार दोस्रो जित

एजेन्सी – फाबियन रुइजको एक मात्र गोलमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शुक्रवार लिग वानमा अन्जेर्सलाई हराएको छ। पिएसजीले २०२५/२६ लिग वान को पहिलो घरेलु खेलमा अन्जेर्सलाई १-० ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो। पहिलो हाफमा उस्मान डेम्बेलेले पाएको पेनाल्टी अवसर गुमाए पनि लुइस एनरिकको टोलीलाई ५०औँ मिनेटमा फाबियन रुइजको गोलले जिततर्फ डोर्‍यायो। खेलको सुरुवातीमा […]

August 23, 2025

चेल्सीको फराकिलो जित

एजेन्सी – चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई ५-१ ले पराजित गर्दै २०२५/२६ प्रिमियर लिग अभियानको पहिलो जित हात पार्यो । आफ्ना पूर्व मुख्य प्रशिक्षक ग्राहम पोटरमाथि थप दबाब सिर्जना गर्‍यो। लन्डन स्टेडियममा वार्म-अपको क्रममा कोल पामर घाइते भएपछि चेल्सीले आफ्नो मुख्य खेलाडी गुमाए। छैटौँ मिनेटमा लुकास पाक्वेताको शानदार गोलबाट चेल्सी पछाडि पर्यो। जाओ पेद्रोले १५ औं […]

Success

Thank you for your time.