default_image

फुटबल

July 22, 2022

जर्मनी महिला युरोको सेमिफाइनलमा

एजेन्सी – अष्ट्रियामाथि सहज जित निकाल्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीले अष्ट्रियालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इंग्ल्यान्डको ब्रेन्टफर्ड कम्युनिटी स्टेडियम ब्रेन्टफर्ड मिडलसेक्समा बिहीबार राति भएको खेलमा जर्मनीको सहज जितमा लिना मागुल र एलेसान्द्रा पोपले गोल गरिन् । खेलको २५औं मिनेटमा लिना मागुलले गोल […]

July 22, 2022

नुनेजको चार गोलमा लिभरपुलको सानदार जित

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिकाबाट आएका फरवार्ड डार्विन नुनेजको ह्याट्रिकसहित चार गोलमा इंग्लिस क्लब लिभरपुलले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित दर्ता गरेको छ । लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिगलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । रेडबुल एरिना लाइप्जिगमा बिहीबार राति भएको एक पक्षीय खेलमा एक गोल मोहम्मद सलाहको नाममा रह्यो । यसै […]

July 21, 2022

रोनाल्डोलाई रियल म्याड्रिड फर्कन बाटो छैन

एजेन्सी – युरोपेली क्लबहरु नयाँ सिजनको सुरुवातअघि प्रि-सिजनको अभ्यास क्याम्प तथा मैत्रीपूर्ण खेलमा व्यस्त छन् । तर म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने अझै क्लबमा फर्केका छैनन् । विश्व फुटबलका शीर्ष खेलाडी मध्यका रोनाल्डोको भविष्यलाई लिएर विभिन्न टिका टिप्पणी हुँदै आएको छ । रोनाल्डो आफैं युनाइटेडको अष्ट्रेलिया भ्रमणमा सामेल नभएर अन्यत्र क्लब खोजिरहेका छन् […]

July 21, 2022

आयुषले यू-२० टोलीको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी विंगर आयुष घलानले गर्ने भएका छन् । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीमा परिवर्तन गर्दै फरवार्ड रोहित सुब्बालाई अन्तिम टोलीमा समावेश गरेको छ । यसअघि साफका लागि घोषणा भएको २३ सदस्यीय अन्तिम टोलीमा रहेका फरवार्ड दिपेश राई घाइते भएर खेल्न […]

July 21, 2022

पाँडेको नियुक्ति बर्खास्त गर्न माग

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगर्दै पुन: स्थगित भएको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष पंकज विक्रम नेम्बाङले बैठक स्थगित भएको जानकारी गराएको उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले बताए । ‘हामीले […]

July 21, 2022

एन्फा कार्यसमितिको बैठक स्थगित !

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक स्थगित भएको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य पदाधिकारी र सदस्यले उपस्थितिमा दस्तखत नगरेपछि बैठक एजेण्डामा प्रवेश नगरी अध्यक्ष पंकज विक्रम नेम्बाङले बैठक स्थगित भएको जानकारी गराएको उपाध्यक्ष दीर्घबहादुर केसीले बताए । ‘हामीले उपस्थितिमा सहि गर्यौं । वरिष्ठ उपाध्यक्षलगायतका साथीहरुले उपस्थितिमा […]

July 21, 2022

ब्रुएना चम्कदा म्यानचेस्टर सिटीको जित

एजेन्सी – बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रि–सिजन अन्तरगतको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । सिटीले मेक्सिन क्लब अमेरिकामाथि २–१ को रोमाञ्चक जित निकालेको हो । सिटीको जितमा दुवै गोल ब्रुएनाले गर्दा क्लब अमेरिकाका हेनरी मार्टिनले गोल फर्काए । अमेरिकाको टेक्सासस्थित एनआरजी स्टेडियम ह्युस्टनमा बिहीबार बिहान भएको खेलको […]

July 21, 2022

एन्फा कार्यसमितिको बैठक सुरु

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक सुरु भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ७ः०० बजे बैठक सुरु हुने भनिएपनि झण्डै २ घण्टा पछि मात्र बैठक सुरु भएको हो । साउन २ गतेका लागि तय बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ्य भएपछि स्थागित गरिएको थियो । कार्यसमिति बैठकका […]

July 21, 2022

आर्सनलको जित,चेल्सीको हार

एजेन्सी – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले सफलता हात पार्दा अर्काे इंग्लिस क्लब चेल्सीले हार बेहोरेको छ । आर्सनलले ओर्लान्डो सिटीमाथि ३–१ को सहज जित निकालेको हो । आर्सनलको जितमा गाव्रियल मार्टिनेली, इडवार्ड एनकेटिया र रेइस नेल्सनले गोल गर्दा ओर्लान्डोका फकुन्डो टोरेसले एक गोल फर्काए । अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलको पाँचौ मिनेटमा […]

July 21, 2022

बायर्नको सानदार जित

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । बायर्नले डिसी युनाइटेडमाथि ६–२ को सानदार जित निकालेको हो । अमेरिकामा बिहीबार बिहान भएको खेलका बायर्नको जितमा साडियो माने, मार्सेल सवित्जर, सर्ज जिनाब्री, म्याथ्थिज डि लेग्ट, योसुवा जिर्कजी र थोमस मुलरले गोल गरे । डिसी युनाइटेडका स्केज सिमोनसेन र थियोडोर […]

Success

Thank you for your time.