default_image

फुटबल

July 21, 2022

आर्सनलको जित,चेल्सीको हार

एजेन्सी – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले सफलता हात पार्दा अर्काे इंग्लिस क्लब चेल्सीले हार बेहोरेको छ । आर्सनलले ओर्लान्डो सिटीमाथि ३–१ को सहज जित निकालेको हो । आर्सनलको जितमा गाव्रियल मार्टिनेली, इडवार्ड एनकेटिया र रेइस नेल्सनले गोल गर्दा ओर्लान्डोका फकुन्डो टोरेसले एक गोल फर्काए । अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलको पाँचौ मिनेटमा […]

July 21, 2022

बायर्नको सानदार जित

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । बायर्नले डिसी युनाइटेडमाथि ६–२ को सानदार जित निकालेको हो । अमेरिकामा बिहीबार बिहान भएको खेलका बायर्नको जितमा साडियो माने, मार्सेल सवित्जर, सर्ज जिनाब्री, म्याथ्थिज डि लेग्ट, योसुवा जिर्कजी र थोमस मुलरले गोल गरे । डिसी युनाइटेडका स्केज सिमोनसेन र थियोडोर […]

July 21, 2022

स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको गोल सान्त्वना बन्यो […]

July 20, 2022

अर्जेन्टिनी डिबाला रोमामा अनुबन्धित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला फ्रि–ट्रान्सफरमा इटालियन क्लब रोमामा अनुबन्धित भएका छन् । अर्काे इटालियन क्लब युभेन्ट्ससँगको सम्झौता अवधि सकिएसँगै २८ वर्षीय डिबालाले रोमामा ३ वर्षको सम्झौता गरेका हुन् । सन् २०१५ मा पालेरमोबाट युभेन्ट्स आएका डिबालाले यस अवधिमा २९३ खेल खेल्दा ११५ गोल गरेका छन् । उनले युभेन्ट्सबाट पाँचपटक सिरी ‘ए’ को उपाधि […]

July 20, 2022

एन्फा बैठकअघि नियुक्तिकै चर्चा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको बिहीबार बस्ने बैठक सहायक महासचिव नियुक्तीको एजेण्डाका कारण पेचिलो बन्ने सम्भावना देखिएको छ । विधानको व्यवस्था अनुसार केन्द्रिय समितिले ३ सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ । ३ सहायक महासचिवका लागि ५ जना आकांक्षी देखिएपछि त्यसको निर्णय दोस्रो […]

July 20, 2022

मेस्सीको गोलमा पिएसजीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाको गोल सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकालेको हो । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए । जापान नेसनल स्टेडियम टोकियो जापानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलको ३३औं […]

July 20, 2022

खेलाडी अनुबन्धनमा रियल र बार्सिलोनाको फरक रणनीति

एजेन्सी – सरुवा बजारमा बार्सिलोना आक्रमक रुपमा प्रस्तुत हुँदा रियल म्याड्रिड भने शान्त रहेको छ । बार्सिलोनाले रोर्बेट लेवान्डोवस्कीसहित केहि खेलाडीलाई अनुबन्धन गरेको छ । रियलको योजनामा भने कुनै परिवर्तन देखिएको छैन । रियल खेलाडी थप्ने भन्दा पनि केहि खेलाडीलाई विदाई गर्ने पक्षमा छ । रियल र बार्सिलोनाको टोली निर्माणको विषयलाई पनि समर्थकले तुलानात्मक रुपमा […]

July 20, 2022

लेवान्डोस्की बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई जर्मन क्लब बायर्न म्युनिखबाट अनुबन्ध गरेको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई ४ वर्षको लागि ५० मिलियन युरो (४२.६ मिलियन पाउन्ड) खर्चिएको हो । बायर्नमा अझै १ वर्ष सम्झौता अवधि बाँकी रहँदै ३३ वर्षीय लेवान्डोस्कीले क्लब छाड्ने निर्णय गरेका हुन् । लेवान्डोस्कीले गत मेमा नै बायर्नसँगको आफ्नो कथा […]

July 20, 2022

अमेरिकामा बार्सिलोनाको आधादर्जन गोल

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले घरेलु टोली इन्टर मियामी एफसीमाथि ६–० को सानदार जित दर्ता गरेको हो । फ्लोरिडामा बुधबार बिहान भएको खेलमा बार्सिलोनाको फराकिलो जितमा पिएरे इमेरिक औवामियाङ, राफिन्हा, अन्सु फाती, पाब्लो गाभी, मेम्फिस डिपाए र औसमाने डेम्वेलेले १-१ गोल गरे । […]

July 20, 2022

युभेन्ट्सका डिफेन्डर बायर्नमा अनुबन्धित

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका डच डिफेन्डर म्याथ्थिज डि लेग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । बायर्नले २२ वर्षीय युवा डिफेन्डर म्याथ्थिज डि लेग्टलाई क्लबमा अनुबन्ध गर्न सफल भएको हो । बायर्नले डिफेन्डर डि लेग्टलाई ५ वर्षको लागि ७७ मिलियन युरो (६५.६ मिलियन पाउन्ड) खर्चिएको छ । अब उनी २०२७ सम्म एलिएन्ज एरिनामा […]

Success

Thank you for your time.