default_image

फुटबल

March 12, 2021

पिएसजीको नजरमा रोनाल्डो पनि

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्को सिजनका लागि योजना बनाउन थालिसकेको छ । यसैबीचमा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई लिने विषयमा पनि चर्चा सुरु गरेको छ । फ्रान्सेली च्याम्पियन टोलीमा नेयमार र केलियन एमबाप्पेका साथमा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीलाई खेलाउने विषयमा पनि चर्चा सुरु गरेको थियो । तर, त्योसँगै अन्य विकल्पका बारेमा […]

March 12, 2021

विश्वकप छनोटको खेल नेपालमा नहुने!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट अन्तर्गत आफ्ना बाँकी खेल दशरथ रंगशालामा खेल्ने भनिएपनि कोरोना संक्रमणका कारण अब तीनै कुवेतमा खेल्ने भएको छ । कोभिड १९ कै  कारण पटक पटक सर्दै आएको विश्व कप छनोटका विषयमा एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबार सेन्ट्रल भेन्यू टुंगाएको छ । विश्वकप र एएफसी एसियन कप […]

March 12, 2021

रामोस र हाजार्ड रियलको प्रशिक्षणमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका अनुभवी डिफेन्डर तथा कप्तान सर्जियो रामोस र फरवार्ड इडेन हाजार्ड टोलीको पुर्ण प्रशिक्षणमा फर्किएका छन् । रियल म्याड्रिडले यो साता ला लिगामा इल्चे र च्याम्पियन्स लिगमा एटलान्टासँग प्रि–क्वाटरफाइनलको दोस्रो लेग खेल्दैछ । ला लिगामा तेस्रो स्थानमा रहेको रियलले शनिबार इल्चेसँग तथा मंगलबार राति एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ । च्याम्पियन्स लिगमा […]

March 12, 2021

धरानमा कम्युनिटी कोचिङ कोर्स सम्पन्न

धरान (हाम्रो खलकुद)– सुनसरी जिल्ला फुटबल संघको आयोजनामा ४ दिने कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको छ । धरान एन्फा एकेडमी टेक्निकल सेन्टरमा फागुन २४ देखि २७ गते सम्म भएको कोर्समा सुनसरी ,उदयुपर,तेह्रथुम, सोलुखम्बुका ३० जना प्रशिक्षार्थी सहभागी थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)का एजुकेशन हेड अफ द कोच संजित सिंह साथै सहयोगी प्रशिक्षकमा दर्शन […]

March 12, 2021

म्यानचेस्टर र मिलानको बराबरी

एजेन्सी – युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले १–१ गोलको बराबरी खेलेका छन् । अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले मिलानसँग बराबरी खेल्न बाध्य बनेको हो । ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडका आमद दियालोले गोल गर्दा मिलानका सिमोन किएरले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको […]

March 12, 2021

आर्सनलले ओलम्पियाकोसलाई हरायो

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा ग्रीसको ओलेम्पियाकोसलाई उसकै मैद्यानमा ३–१ को जित निकालेको छ । ओलम्पियाकोसको मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलको जितमा मार्टिन ओडगार्ड, गाव्रियल र मोहमेद इलानेले गोल गरे । युसेफ इल अरवीको गोल सान्त्वना बन्यो । खेलको ३४औं मिनेटमा यसै विन्टर ट्रान्सफरमा लोनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट […]

March 12, 2021

केनको दुई गोलमा टोटेनहमको जित

एजेन्सी – फरवार्ड ह्यारी केनको दुई गोल सहयोगमा इंग्लिस क्लब टोटेनहम हटस्परले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्लिस फरवार्ड केनले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए । खेलको २५औं मिनेटमा केनले इरिक […]

March 11, 2021

ललितपुर महानगर र फुटबलर्स मिसन टुगेदरबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र फुटबलर्स मिसन टुगेदर (एफएमटी) बीच सम्झौता भएको छ ।नेपालमा भेट्रान फुटबल आयोजना गर्नको लागि ललितपुर महानगरपालिका र फुटबलर्स मिसन टुगेदरबीच बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र फुटबलर्स मिसन टुगेदरका अध्यक्ष तथा पुर्व राष्ट्रिय टोलीका गोलरक्षक विष्णुगोपाल श्रेष्ठले […]

March 11, 2021

च्याम्पियन सातदोबाटोले आरसिटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दुई खेलअघि नै लिग च्याम्पियन बनेको सातदोबाटो युथ क्लबले लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) लाई १–० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा सातदोबाटोको जितमा मल्दिना आङ्थुपोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।३४औं मिनेटमा कप्तान अमर डंगोलको […]

March 11, 2021

झम्सिखेलमाथि मध्यपुरको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा मध्यपुरले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । मध्यपुरको जितमा कप्तान रोनिस ढेके राजवहाक र धिरज श्रेष्ठले गोल गरे । झम्सिखेलका मनिष […]

Success

Thank you for your time.