default_image

फुटबल

March 11, 2021

झम्सिखेलमाथि मध्यपुरको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा मध्यपुरले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । मध्यपुरको जितमा कप्तान रोनिस ढेके राजवहाक र धिरज श्रेष्ठले गोल गरे । झम्सिखेलका मनिष […]

March 11, 2021

सेना दिवसमा एन्फा अध्यक्ष शेर्पा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाले सेना दिवस २०७७ को अवसर पारेर अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई ‘प्रधानसेनापति प्रसंशा पदक’ बाट सम्मानित गरेको छ । नेपाली सेनाले नेपाल फुटबल बिकास र विस्तारमामा पु¥याएको योगदानको कदर गर्दै एन्फा अध्यक्ष शेर्पालाई प्रधानसेनापति प्रसंशा पदक’ बाट सम्मानित गरेको हो । नेपाली सेनाले यसवर्ष नै […]

March 11, 2021

शीर्षस्थानको म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि ५–२ को सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको फराकिलो जितमा केभिन डि ब्रुयन र रियाद महारेजले समान दुई गोल गर्दा इल्केए गुन्डोगानले एक गोल थपे । साउथह्याम्टनका जेम्स वार्ड प्रोज र चे एडाम्सले गोल गरे । खेलको […]

March 11, 2021

एट्लेटिको म्याड्रिडको ६ अंकको अग्रता

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले स्पष्ट ६ अंकको अग्रता लिएको छ ।बुधबार राति घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै शीर्षस्थानमा स्पष्ट अग्रता कायम गरेको हो । एट्लेटिकोको २६ खेलबाट ६२ अंक रहेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । तेस्रो […]

March 11, 2021

सलाह र मानेको गोलसँगै लिभरपुल क्वाटरफाइनलमा

एजेन्सी – इजिप्टका मोहम्मद सलाह र सेनेगलका साडियो मानेको गोल सहयोगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिगलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । घरेलु मैदान एनफिल्ड बुधबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा २–० को तथा समग्रमा ४–० को जित निकाल्दै लिभरपुलले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । […]

March 11, 2021

बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपनि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो […]

March 10, 2021

लिभरपुललाई लाइप्जिगको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा जर्मन क्लब आरबी लाइप्जिगको आतिथ्यता गर्दैछ । खेल एनफिल्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० को अवे जित निकालेको लिभरपुल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । लिभरपुललाई अन्तिम आठमा प्रवेश गर्न बराबरीको नतिजा नै […]

March 10, 2021

पीएसजी र बार्सिलोना भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा क्याटलान क्लब बार्सिलोनाको सामना गर्दैछ । खेल पार्क दि प्रिन्सेसमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले पराजित गरेको पीएसजी घरेल मैदानमा पनि सोही जितलाई निरन्तरता दिदै क्वाटरफाइनल पुग्ने […]

March 10, 2021

नयाँवस्तीसँगको हारसँगै पुल्चोक रेलिगेसनमा

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टिङ क्लब सहिद स्मारक ‘बी’ डिभिजनबाट रेलिगेसनमा परेको छ । लिगको अन्तिम खेलमा नयाँवस्ती युवा क्लबसँग २–१ ले पराजित भएसँगै पुल्चोक तेस्रो डिभिजनमा घटुवा भएको हो । लिगमा पुल्चोकले ११ खेलबाट ५ अंक मात्रै जोड्न सक्यो । पुल्चोकले १ जित, २ बराबरी र ८ हारको नतिजा निकाल्यो । सातदोबाटोस्थित एन्फा […]

March 10, 2021

बाँसबारीको पोस्टमा खुमलटारको चार गोल

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले आफ्नो अन्तिम खेलमा एराउन्ड दि मिहालय बाँसबारी क्लबमाथि फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले बाँसबारीमाथि ४–० को फराकिलो जजित निकालेको हो । खुमलटारको जितमा आदिल हामिद, प्रशान्त अवस्थी, आयुष घलान र महेश राईले गोल गरे […]

Success

Thank you for your time.