default_image

क्रिकेट

October 31, 2022

अष्ट्रेलियाको दोस्रो जित

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो जित निकालेको छ । प्रतियोगितामा चौथो खेल खेलिरहेको अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको हो । अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा शीर्षक्रम चल्न नसक्दा आयरल्यान्ड लक्ष्यसम्म पुग्न सकेन । आयरल्यान्ड १९ […]

October 31, 2022

कप्तान विपिनको उत्कृष्ट बलिङमा गण्डकीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विपिन खत्रीको उत्कृष्ट बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.२ ओभरमा १ सय ३९ रनमा अल आउट भयो ।सुदूरपश्चिमका युवा ब्याटर मिलन बोहराले ६४ बलमा ३ चौका र […]

October 31, 2022

आयरल्यान्डलाई अष्ट्रेलियाको बलियो लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डलाई १ सय ८० रनको लक्ष्य दिएको छ । ब्रिस्बेनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । अष्ट्रेलिया कप्तान आरोन फिन्चले ४४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर डेविड वार्नर ३ रनमै […]

October 31, 2022

सन्दीपविरुद्ध मुद्दा दर्ता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजायको माग गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । नाबालिग बलात्कार मुद्दामा हिरासतमा रहेका सन्दीपविरुद्ध कैद माग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । आजै थुनछेक बहस हुने बताएके छ । विदेशबाट फर्केका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय […]

October 31, 2022

पुलिसको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश एक माथि ७ विकेटको सहज जित हात पारेको छ । लगातार दोस्रो जितसँगै पुलिस शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ । जितको लागि १ सय ३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको […]

October 31, 2022

अर्जुनको अर्धशतकमा गण्डकीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर अर्जुन कुमालको अर्धशतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २ सय ९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन बनायो । गण्डकीका युवा ओपनर अर्जुन कुमालले १ सय […]

October 31, 2022

विश्वकपमा दक्षिण अफ्रिकी बलरको रोनाल्डो सेलेब्रेसन

एजेन्सी – विश्व खेलकुदमा चर्चित स्टारको नाम लिदा फुटबलका क्रिष्टियानो रोनाल्डोको नाम अग्रस्थानमा आउछ । उनी फुटबल इतिहासका एक सफल खेलाडीमा पर्दछन् । रोनाल्डोका विश्वभर नै आफ्ना समर्थक र शुभचिन्तक छन् । फुटबल मात्र होईन उनलाई अन्य खेलकुदका खेलाडी पनि त्यति नै मन पराउँछन् । उनको सेलेब्रेसन धेरै खेलाडीहरु गर्ने गर्दछन् । अष्ट्रेलियामा जारी आइसिसी […]

October 31, 2022

ललितको घातक बलिङमा प्रदेश एकको नाटकीय पतन

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको घातक बलिङसँगै प्रदेश एक ले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ३५.१ ओभरमा १ सय २ रनमा अल आउट भयो । प्रदेश एकले राम्रो सुरुवात गरेपनि ललितनारायण […]

October 30, 2022

भारतले दक्षिण अफ्रिकासँग हार्नुको पाँच कारण

एजेन्सी – आइसिसी टि२० विश्वकपमा भारत दक्षिण अफ्रिकासँग पाँच विकेटले पराजित हुन पुग्यो । जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका जितमा एडेन माक्ररमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रन बनाए । डेविड मिलरले ४६ बलमा ४ चौका […]

October 30, 2022

भारतमाथि दक्षिण अफ्रिकाको रोमान्चक जित

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा भारतमाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । यो जितसँगै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकालाई अन्तिम ६ बलमा जितको लागि […]

Success

Thank you for your time.